सुनसरी, ७ बैशाख : इटहरीमा दोस्रो टी ट्वान्टी क्रिकेट प्रतियोगिताको आयोजना हुने भएको छ । सेभेन स्टार क्लब इटहरीको आयोजनामा बैशाख ११ बाट प्रतियोगिता हुने भएको हो । इटहरीस्थित जनता क्याम्सको खेलमैदानमा हुने प्रतियोगितामा राष्ट्रिय स्तरका १० टिमको सहभागिता रहने छ । प्रतियोगितामा प्रथम हुनेलाई ३१ हजार �. . .
सिरहा, सुखिपुर–१ का भुटाइ दास साधुको भेषमा हतियार कारोबार गरिरहेको सूचनाका आधारमा प्रहरीले पछ्याउँदै जाँदा उनको साथमा रहेको रातो झोलाबाट दुई थान कटुवा पेस्तोल बरामद गर्यो। भारतीय बिआर ३२ एफ १६०३ नम्बरको मोटरसाइकलमा यात्रा गरिरहेका दासलाई रोकेर खानतलासी गर्दा प्रहरीले दुई थान कटुवा पेस्तोल बरामद ग�. . .
झापा बैशाख ७ , भारतको पश्चिम बंगालको विधान सभा चुनावलाई मध्यनजर गर्दै काकडभिट्टा नाका सील गरिएको छ । चुनवामा सीमापार अवाञ्छित गतिविधि रोक्न दुबैतर्फका सुरक्षा अधिकारीको सहमतिमा सिमा सील गरिएको हो । आइतबार विहान ६ बजेबाट सीमा बन्द गरिएको नेपाल प्रहरीले जनाएको छ । काकडभिट्टाबाट बिहानैदेखि मेचीपुल हु. . .
विजय धिमाल झापा ३ बैशाख झापाको गरामनि २ कोपबारी ऐतिहासिक स्थल धिमाल गढ एबमं पर्यटकिय स्थल गोह्री स्थित जात्रि संगै सांस्कृतिक कार्यक्रम भव्यताकासाथ सम्पन्न भएको छ । जात्रि संगै सांस्कृतिक कार्यक्रम धिमाल सेवा समाज नेपालको आयोजनामा भएको हो । धिमाल जातिको महान पर्व जात्रि-सिरिजात नयाँ वर्षको बैशाख �. . .
बिराटनगर बैशाख ३ , इनरुवा सरसफाइ गर्नका लागि इनरुवाका युवाहरु लागि गरेका छन । "युथ अफ इनरुवा" ले बैशाख ४ गते शनिबार इनरुवा सरसफाइ अभियान सुरु गर्ने भएको छ । शनिबार बिहान ६ बजे बाट इनरुवा सरसफाइ अभियान सुरु हुने युथ अफ इनरुवाका अाषिस जैनले बताए । युथ अफ इनरुवाले इनरुवाको बिकासका लागि विभिन्न कार्यक्रम गर्. . .
झापा बैशाख १ , झापाको गौरादहमा लायन्स क्लब अफ गौरादहको आयोजनामा बैशाख १८ गते मिनी म्याराथन हुने भएको छ । मधुमेह सचेतना कार्यक्रम अन्तर्गत " रन फर हेल्थ " नारा दिएर ५ किमिको म्याराथन गर्न लागिएको आयोजक संस्थाका तिलक खनालले जानकारी दिनुभयो । क्लबले एक कार्यक्रम बिच लायन दिपेन्द्र शाक्य र नेपाल सरकार सम्�. . .
विजय धिमाल उर्लावारी ३० चैत्र मोरङको उर्लावारी नगरपालिका ६ मंगलबारे स्थित हिमालय बालसंन्सार इङलीस सेकेनडरी बोर्डीङ स्कुलले नयाँ वर्ष २०७३ सालको शुभकामना, रिजल्ट प्रकाशन गर्दै पुरस्कार तथा सम्मान कार्यक्रम गरेको छ । कार्यक्रममा कक्षा नर्सरी देखि ७ सम्मका विध्यार्थीहरुले परिक्षामा सतप्रतिशत अंक. . .
बिराटनगर चैत्र ३० खोटाङको हलेसी गाविस १ वर्षेटारस्थित काभ्रेभीरमा आज यात्रुवाहक बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या २२ पुगेको छ। घटनास्थलमा उद्दारकालागी खटिएको प्रहरी टोलीले हालसम्म २२ जनाको शव निकालेको हो। मृतकहरुमा सात महिला तथा १५ पुरुष रहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ। बिहान. . .
बिराटनगर चैत्र ३० , सुनसरीको इटहरीमा अमेरिकन फर्म्याटको प्रि-स्कुल किन्डरपिल्लर संचालनमा आएको छ । स्कुलको चैत्र १८ गते सुनसरीका प्रमुख जिल्ला अधिकारी मोहन प्रसाद चापागाईंले उद्घाटन गर्नुभएको थियो । यसका साथै भारतबाट आउनु भएका अरभिंदर कौरले सकारात्मकरुपमा अभिभावकत्व कसरी निभाउन सकिन्छ भन्ने बिष�. . .
भोजपुर, चैत्र २९ गते। भोजपुरको सानोदुम्वा गाविसमा आईतबार एक पुरुषले आफ्नै श्रीमतीलाई अगुल्टोले हिर्काएर हत्या गरेका छन्। सानोदुम्बा ९ बस्ने बम बहादुर राईले अगुल्टोले हिर्काएर ५३ वर्षिया पत्नी प्रेम कुमारी राईको हत्या गरेका हुन्। राईलाई आइतबार राती घरायसी वाद विवाद हुँदा पति बम बहादुरले बलिरहेक. . .
सुनसरी, चैत्र २९ गते। सुनसरीको पश्चिम कुसाहा ५ स्थित आज बिहान १ बजे आगलागी भएको छ भने एक महिला घाईते भएकी छिन्। पश्चिम कुसाहा ५ बस्ने देव नारायण यादवको घरमा चुल्होबाट अचानक आगलागी हुँदा अन्दाजी ५ लाख ५० हजार बराबरको क्षती भएको हो। आगो निभाउने क्रममा निजकी ६० बर्षिया श्रीमती सतरी देवी यादव सामान्य घ�. . .
भोजपुर, चैत्र २८ भोजपुर जिल्लाको चम्पे गाविसमा शनिवार राती पुजामा आएका पाँच युवाहरु मिलेर दिदी भाईलाई कुटपिट गरेका छन्। कुटपिटबाट घाइते दिदी भाईलाई उपचारकालागी विपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान ल्याइएको छ। पुजामा आएका चम्पे २ का बिरधन राई, ललित राई, दिलिप राई, मिलन राई र आशिष राईले अन�. . .