पुर्व

इलाममा लाइभ कन्सर्ट गर्दै नेपथ्य समूह

विराटनगर । चर्चित सांगीतिक समूह नेपथ्यले आगामी चैत ३ गते शनिबार इलाममा लाइभ कन्सर्ट सांगीतिक कार्यक्रम गर्ने भएको छ । इलामको सूर्याेदय नगरपालिकास्थित करफोक माध्यमिक विद्यालयको खेल मैदानमा नेपथ्यले आफ्नो प्रस्तुति दिने भएको हो । न्युपी थर्पा छोलिङ गुम्बा निर्माण सहयोगार्थ गुम्बा समितिको आयोजना. . .


आर्थिक विकासमा सबैको एकिकृत पहल आवश्यक

विराटनगर । आर्थिक विकासमा निजी क्षेत्र र सरकारबीचको सहकार्य जरुरी भएपनि सार्थक हुननसकेको एक कार्यक्रमका सहभागिहरुले बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ कोशीले मंगलबार विराटनगरमा आयोजना गरेको कार्यक्रममा सहभागि स्थानीय तथा प्रदेश सरकारसँग सम्बन्धित प्रतिनिधि तथा निजी क्षेत्रमा आवद्धहरुले �. . .


सत्यनारायण बहादुर श्रेष्ठलाई पत्रकार महासंघको संस्थापक अध्यक्ष कायम गरिनुपर्ने फोनिजको माग

विराटनगर । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) मोरङ शाखाले स्वर्गीय सत्यनारायण बहादुर श्रेष्ठलाई नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष कायम गरिनुपर्ने माग राख्दै ज्ञापन पत्र बुझाएका छन् । फोनिजले मंगलबार नेपाल पत्रकार महासंघ मोरङका कार्यवाहक अध्यक्ष मोहन भट्टराई, सचिव नेत्र पी अधिकारील. . .


ईलाममा मोटरसाईकलले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु

ईलाम । ईलामको सुर्योदय नगरपालिका- ११ तिनघरे बजारमा सोमवार मोटरसाईकले पैदल यात्रीलाई ठक्कर दिँदा पैदल यात्रीको मृत्यु भएको छ । ईलामको शान्तिपुरबाट ईलाम तर्फ जाँदै गरेको प्रदेश १-०१-०१२ प १६३० नंम्बरको मोटरसाईकलले तिनघरे बजारमा बाटो काट्दै गरेका पैदल यात्री स्थानीय ५० बर्षीय बोम बहादुर लुङ्गेली मगर�. . .


पर्यटकका पर्खाइमा तमोर नदी क्षेत्र

धनकुटा । धनकुटाको बीच भागबाट सदियौँदेखि तमोर नदी निरन्तर बगिरहेको छ । काँक्राको चिराजस्तै पहाडैपहाडको शङ्खला छिचोल्दै बगेको तमोर नदी हेर्दै मनमोहक र मनलाई आनन्दित बनाउँछ । जिल्लाका चार स्थानीय तहको सिमाना भएर बगेको तमोर नदी क्षेत्रमा रहेको अक्कर भिर र लोभलाग्दा फाँट यहाँका अर्को आकर्षण हो । तर पर्�. . .


अर्गानिक कृषि उत्पादनमा जुट्दै भोजपुरका किसान

भोजपुर । भोजपुरका किसान अर्गानिक कृषि उत्पादनमा जुटेका छन् । यहाँ नेपाल जलवायु नमूना कार्यक्रमअन्तर्गत आवश्यक ज्ञान पाएसँगै किसान अर्गानिक कृषि उत्पादनमा जुटेका हुन् । बाह्य बजारबाट आउने विषादीयुक्त तरकारी तथा कृषिउपजको आयातलाई निरुत्साहित गर्दै विषादीरहित स्थानीय उत्पादनमा जोड दिने लक्ष्यले �. . .


सुनसरीबाट बेबारीसे एक सय २२ केजी गाँजा बरामद

सुनसरी । ईलाका प्रहरी कार्यालय साहेबगंजबाट गस्तिमा खटिएको प्रहरीको टोलिले ठुलो परिमाणमा बेबारीसे लागुऔषध गाँजा बरामद गरेको छ । सोमबार बिहान पौने ४ बजे सुनरीको देवानगंज गाउँपालिका-५ साहेवगंज स्थितबाट बीआर ३९ ई २२८८ नम्बरको भारतीय मोटरसाईकलमा ४ वटा बोरामा लोड गरी बेबारीसे अवस्थामा राखिएको एक सय २२ �. . .


वैदेशिक रोजगारीबाट फर्किएर माछापालन, मासिक डेढ लाख आम्दानी

सल्लेरी (सोलुखुम्बु) । अवसरको खोजी गर्दै विदेशी भूमिमा पाइला टेक्नेहरुको सङ्ख्या दिनानुदिन बढ्दो छ । हरेक दिन एक हजार पाँच सयभन्दा बढी युवाजनशक्ति हातमा पासपोर्ट बोकेर विदेशी मुलुकमा पाइला टेक्छन् । यही लहरोमा कुनै समय सोलुखुम्बु रोक्दिङका भलाकाजी राजभण्डारी पनि मिसिनुभयो । कुनै समय अवसर खोज्दै व�. . .


इटहरीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक युवकको मृत्यु

विराटनगर । ट्रकको ठक्करबाट सुनसरीको इटहरीमा एक युवकको मृत्यु भएको छ । आज दिउसो भएको दुर्घटनामा स्कुटरमा सवार इटहरी–५ का ३१ वर्षीय रोबिन राईको मृत्यु भएको प्रहरीले जनाएको छ । ना ६ ख ६५७५ नम्बरको ट्रकले प्रदेश १–०२–०४६ प २८६२ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । त्यसमा सवार राईको घटनास्थलमै मृत्यु भ�. . .


बुढीगंगाबाट प्रतिबन्धित लागूऔषधसहित १७ जना पक्राउ

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका – २ बाट प्रतिबन्धित लागूऔषधसहित १७ जनालाई प्रहरीले पक्राउ गरेको छ । शनिबार दिउँसो चेकजाँच गर्ने- क्रममा प्रतिबन्धित लागूऔषधसहित १७ जनलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका मध्ये ४ जनाको साथबाट प्रहरीले लागूऔषध बरामद गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी . . .


मानसिक रोगले ग्रसित फुरदिकुलाई उपचार गर्न खर्च अभाव

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाकी २९ वर्षीया फुरदिकु शेर्पाको सात वर्षअघि छिमेकी जिल्ला भोजपुरका दाजाङ शेर्पासँग प्रेम विवाह भएको थियो । प्रवेशिका परीक्षा उत्तीर्ण गर्नुभएकी फुरदिकुको श्रीमान् (दाजाङ शेर्पा)को तीन वर्षअघि मुटु रोगका कारण मृत्यु भयो । श्रीमान्को मृत्युपछि �. . .


मुख्यमन्त्री नेतृत्वको ‘हात्ती मैत्री पदयात्रा’ सुनसरीमा

विराटनगर । तीन जिल्लामा डेढ सय किलोमिटर पदयात्रा गर्दै कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की नेतृत्वको टोली सुनसरीको तालतलैया क्षेत्र पुगेको छ । कार्कीको नेतृत्वमा फागुन ९ गते झापाको बाहुनडाँगीबाट हात्तीको जैविक मार्गमा हात्तीमैत्री पदयात्रा शुरु भएको थियो । यस क्रममा कार्कीले झापा, इलाम र मो�. . .