पुर्व

उदयपुरमा श्रमदान गरेर बाटो निर्माण

उदयपुर । कटारी नगरपालिका-१ खसिबास गाउँबाट दक्षिण चुरे जंगलक्षेत्रमा झरनामुनि रहेको जगदेश्वरी महादेव गुफा पुग्न स्थानीयले श्रमदानबाटै बाटो निर्माण गरेका छन्। प्राकृतिकरूपमा गुफाको संरचना फरक र आकर्षक भए पनि प्रचार-प्रसारको अभाव र आवतजावतका लागि बाटो नभएका कारण यो स्थान ओझेलमा परेको थियो। खसिबा. . .


केन्द्रीय प्रसारण लाइनको पर्खाइमा मामाङ्खे गाउँ

फुङ्लिङ (ताप्लेजुङ) । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–५ र ६ का गाउँ विद्युतविहीन भएको दुई वर्ष भएको छ । विद्युतगृह पहिराले बगाएसँगै गाउँले अहिले अन्धकारमा बस्न बाध्य भएका हुन् । विद्युत् उत्पादन गर्ने ठाउँ नै नभएसँगै अहिले केन्द्रीय प्रसारण लाइनको पर्खाइमा बस्न बाध्य भएको सिरिजङ्गा –६ स्थित लक्�. . .


बुढासुब्बा गोल्डकपः पहिलो सेमिफाइनलमा आयोजक र एन्फा मोरङ भिड्दै

विराटनगर । सुनसरीको धरानमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत सेमिफाइनल खेल आजबाट सुरु हुँदैछ । पहिलो सेमिफाइनल खेलमा आयोजक धरान फुटबल क्लब र एन्फा मोरङबीच प्रतिस्पर्धा हुने भएको छ । आयोजक धरान फुटबल क्लब पाहुना टोली युकेएफसी भारतलाई हराउँदै सेमिफाइनल �. . .


धनकुटामा भ्यान र मोटरसाइकल जुध्दा एकजनाको मृत्यु, दुई जना घाइते

विराटनगर । धनकुटाको साँगुरीगढी गाउँपालिका-७ मा मंगलबार साँझ दुई सवारी साधन आपसमा ठोक्किएर भएको दुर्घटनामा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा दुईजना सिकिस्त घाइते भएका छन् । प्रहरीका अनुसार धरानबाट धनकुटा गइरहेको को १ च ३२८० नम्बरको भ्यान र विपरीत दिशाबाट गइरहेको को ३३ प ८३५७ नम्बरको मोटरसाइकल जुधे�. . .


इनरुवामा चैत ५ गतेदेखि अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिता हुने

विराटनगर । सुनसरीको इनरुवामा कुस्ती खेलको अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गरिने भएको छ । नेपाल निजामती कर्मचारी संगठन जिल्ला समितिको आयोजना तथा राष्ट्रिय युवा संघ नेपालको सहआयोजनामा प्रतियोगिता गर्न लागिएको हो । ‘प्रथम मदन भण्डारी स्मृति अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिता २०८०’ को व्यवस्�. . .


सञ्चार माध्यमको संरक्षण गर्न प्रदेश सरकारको ध्यानाकर्षण

विराटनगर । पत्रकार महासंघ मोरङ शाखाले स्थानीय सञ्चार माध्यमको विकास र संरक्षणका लागि प्रदेश तहबाट पनि लोककल्याणकारी विज्ञापन वितरण गर्नुपर्ने माग गरेको छ । कोशी प्रदेश सरकारलाई आज मागपत्र बुझाउँदै महासंघले विभिन्न माग प्रस्तुत गरेको छ । महासंघ शाखाका कार्यबाहक अध्यक्ष मोहन भट्टराई नेतृत्वको ट�. . .


विराटनगरमा २४० कठ्ठा जग्गा खरिद–बिक्रीमा झेल

विराटनगर । विराटनगर महानगरपालिका–८ हरिहर चौक पूर्वको १२ बिघा जग्गा खरिद–बिक्री कारोबारका लागि भएको सम्झौतामा झेली गरिएको छ । साविक विराटनगर–६ को कित्ता नम्बर २६२, २६३, २६४, २६८, २६१, २६०, ३३५०, २९७७, २९७८, ३३४९, ३१०, २५० मा २४० कठ्ठा जग्गाको स्वामित्व रहेका केशवप्रसाद भन्ने विश्व प्रसाद कोइराला परिवारले क. . .


क्याम्पस प्रमुख र विद्यालयका प्रधानाध्यापक विरुद्ध उजुरी

भविन कार्की संखुवासभा । संखुवासभाको मादी माध्यमिक विद्यालयका प्रधानाध्यापक र रामेश्वर क्याम्पसका प्रमुख विरुद्ध उजुरी परेको छ । मादी माध्यमिक विद्यालयका प्रधानाध्यापक शान्तिकुमार दाहाल र रामेशवर क्याम्पसका प्रमुख मदन बहादुर खत्री विरुद्ध उजुरी परेको हो । प्राज्ञिक विद्यार्थी परिषद नेपालले प�. . .


छुट्टाछुट्टै दुर्घटनामा ३ जनाको मृत्यु

विराटनगर । उदयपुर, झापा र मोरङमा भएका छुट्टाछुट्टै दुर्घटनामा तीनजनाको मुत्यु भएको छ । प्रहरीका अनुसार झापाको बिर्तामोड-६ मा साइकलबाट लडेर सोमबार ४२ वर्षीय सन्तोष राईको मृत्यु भएको छ । सडक किनारमा लडेको अवस्थामा देखेर स्थानीय बासिन्दाले प्रहरीमा खबर गरेका थिए । प्रहरी पुग्दा उनी मृत अवस्थामा फेला. . .


ईटहरीबाट अबैध लागुऔषध खैरो हेरोईनसहित २ जना पक्राउ

विराटनगर । सुनसरीको ईटहरी उप-महानगरपालिका १६ बाट प्रतिबन्धित लागूऔषध सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । लागू औषध खैरो हिरोईनको खरिद बिक्री कारोबार भईरहेको छ भन्ने गोप्य सूचनाको आधारमा फागुन २७ गते, कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको प्रादेशिक अनुसन्धान समूह( पीआइटी) र ईलाका प्रहरी कार्य. . .


मेचीनगरको भगवती लेमिनेट्स उद्योगमा आगलागी

झापा । मेचीनगरको भगवती लेमिनेट्स उद्योगमा आज विहान ५ बजेदेखि सुरु भएको आगलागी भएकोे छ । आगलागी अझै पूर्ण रुपमा नियन्त्रणमा आउन सकेको छैन । आगलागी हुँदा उद्योगमा थुपारेर राखिएको कचेडा पत्ता र काठका मुढाहरु जलेका छन् । मेचीनगर–१५ का वडाध्यक्ष राजन भट्टराईका अनुसार सोमबार विहान ५ बजेदेखि लागेको आगो अ�. . .


झापा गोल्डकपको फाइनल आज, उपाधिका लागि चर्च ब्वाइज र एपिएफ क्लबबिच प्रतिस्पर्धा

काठमाडौं । छैटौँ संस्करणको झापा गोल्डकपको उपाधिका लागि आज गोल्डकपमा पहिलो पटक सहभागिता जनाएको चर्च ब्वाइज युनाइटेड र विभागीय टोली एपिएफ क्लबबिच प्रतिस्पर्धा हुने भएको छ । खेल सोमबार अपरान्ह ३ बजे बिर्तामोडस्थित डोमालाल राजबंशी रंगशालामा हुदै छ । शनिबार भएको दोस्रो सेमिफाइनलमा चर्च ब्वाइजले आयोज�. . .