काठमाडौं । सात दशकअघि मुलुकका मूर्धन्य साहित्यकारहरु भेलाभएर इतिहास रचेको पूर्वी नेपालको एउटा रमणीय मैदानमा आउँदो साता नेपाली लोकरक भाका गुञ्जिने भएको छ । चर्चित ब्याण्ड नेपथ्य चैत ३ गते शनिबार बेलुकी ठूला सहर बजारमा नभइ इलामको सुर्योदय नगरपालिका अन्तर्गत करफोकस्थित सल्लाघारीले घेरिएको पाखामा उ�. . .
विराटनगर । दिवंगत एमाले नेता सुवास नेम्वाङका छोरा सुहाङ नेम्वाङले प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा उम्मेदवार बन्न पार्टीमा निवेदन दिएका छन् । इलाम क्षेत्र नम्बर २ मा आगामी वैशाख १५ गते हुने प्रतिनिधिसभा सदस्य चयनका लागि उपनिर्वाचन हुँदैछ । संविधानसभा अध्यक्ष तथा पूर्वसभामुख समेत रहेका नेकपा एम�. . .
विराटनगर । किरात याक्थुङ चुम्लुङले कोशी प्रदेशको नाम ‘लिम्बुवान किरात’ राख्न प्रस्ताव गरेको छ । इलाम सदरमुकाममा भएको लिम्बू सांस्कृतिक महोत्सव तथा चुम्लुङको २५औं राष्ट्रिय चुम्लुङले ३० बुँदे माग अघि सार्दै यस्तो प्रस्ताव गरेको हो । सम्मेलनपछि केन्द्रीय अध्यक्ष प्रेम एक्तेनले लिम्बूहरूको ऐतिह�. . .
विराटनगर । पूर्वको प्रतिष्ठित फुटबल प्रतियोगिता अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकपको २४औँ संस्करण सुरु भएको छ । आज भएको उद्घाटन खेलमा आयोजक धरान फुटबल क्लबले विजयी सुरुवात गरेको छ । पाहुना टोली युकेएफसी भारतलाई पराजित गर्दै धरान फुटबल क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । निर्धारित ९० मिन�. . .
विराटनगर । सुनसरीको इटहरी उपमहानगरपालिका–१२ खनार भएको मोटरसाइकल दुर्घटनामा एक बालकसहित दुई जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार मोटरसाइकल चालक मोरङको बेलबारी–८ का २३ वर्षीय विपिन दाहाल र पछाडि बसेका उनका भतिजा आठ वर्षीय अभि दाहालको हिजो साँझ मृत्यु भएको हो । विराटनगरबाट इटहरी गइरहेकोे प्र १–०२–. . .
ताप्लेजुङ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाले भूमिहीनलाई निस्सा वितरण गरेको छ । राष्ट्रिय भूमि आयोग ताप्लेजुङको समन्वयमा दलित र भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबास गर्दैआएका परिवारलाई निस्सा वितरण गरेको हो । मिक्वखोला–१ र २ मा आठ/आठ परिवारलाई निस्सा वितरण गरिएको हो । मिक्वखोला–३ मा दुई, व. . .
विराटनगर । मोरङको लेटाङ नगरपालिका- २ स्थित भरुवा बन्दुक सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय २४ वर्षीय रुपेश राई रहेका छन् । बिहिबार बेलुका साढे ८ बजे राईले घरमानै अबैध रुपमा भरुवा बन्दुक राखेको भन्ने सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय लेटाङबाट खटिएको प्रहरी टोलीले खान�. . .
विराटनगर । सुनसरीको धरानमा फागुन २६ गतेदेखि सञ्चालन हुने २४औँ अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगितामा आठवटा टिम सहभागी हुने भएका छन् । प्रतियोगितामा चर्च ब्वाइज क्लब, नेपाल पुलिस क्लब, धरान फुटबल क्लब, एनआरटी काठमाडौँ, त्रिभुवन आर्मी क्लब, काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर. . .
इनरुवा । सुनसरीको दक्षिणी सीमावर्ती पालिका बर्जू गाउँपालिका-४ मा स्थापना भएको सशस्त्र प्रहरी बल नेपालको बोर्डर आउटपोष्ट (बिओपी) आजदेखि सञ्चालन भएको छ । कोरोना महामारीका बेला हर्बोनीमा स्थापना भएको फरवार्ड बेसलाई सशस्त्र प्रहरी बलले बिओपीका रूपमा सञ्चालनमा ल्याएको हो । बर्जू गाउँपालिका-४ मा स्थाप�. . .
सुजता लिम्बू विराटनगर । संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको मृत्यु भएपछि रित्त रहेको इलाम निर्वाचन क्षेत्र नम्बर २ मा यतिबेला चुनावी माहोल तातिएको छ । निर्वाचन आयोगले बैशाख १५ उपनिर्वाचनको घोषणा गरेसँगै इलाम क्षेत्र नम्बर २ मा चुनावी माहोल तातिएको हो । नेम्वाङको गत भदौ २६ गते मृत्यु भएको थियो. . .
विराटनगर । अन्तर्राष्ट्रिय आईटीएफ तेक्वान्दो प्रतियोगितामा भाग लिन मलेसिया गएकी सजिना तामाङले दुई वटा पदक जितेकी छिन् । मलेसियामा फागुन १७ देखि २० गतेसम्म भएको ‘ह¥याङ वाररिअर आईटीएफ तेक्वान्दो वल्र्ड च्याम्पियनसिप’ मा भोजपुरको षडानन्द नगरपालिका – ४ घर भएकी १६ वर्षीय सजिनाले स्वर्ण र रजत पदक जितेक�. . .
विराटनगर । इलाम क्षेत्र २ मा वैशाख १५ गते हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि नेकपा एमालेले उम्मेदवार सिफारिसको तयारी गरेको छ । आज बसेको जिल्ला सचिवालय बैठकले यसका लागि एउटा कार्यदल बनाएको छ । उक्त कार्यदलले चैत ५ सम्ममा उम्मेदवार सिफारिस गर्ने पार्टीले जनाएको छ । बैठकले उम्मेदवारको नाम जि�. . .