पुर्व

इटहरीमा घरको गेटले किचिएर बालकको मृत्यु

विराटनगर । सुनसरीको इटहरी उपमहानगरपालिका–८ मा गेटले किचिएर एकजना बालकको मृत्यु भएको छ । स्थानीय एक घरमा कोठा भाडामा बस्दै आएका अखिम बराइलीका चार वर्षीय छोरा अनिषको बिहीबार साँझ घरको गेटले किचिएर मृत्यु भएको प्रहरीले जनाएको छ । घरको गेटनजिक खेल्दै गरेका उनलाई एक्कासि गेट लडेर किचेको थियो । सिकिस्त. . .


कोशी प्रदेशका तीन जिल्लाबाट लागूपदार्थ र प्रतिबन्धित औषधिसहित ८ जना पक्राउ

विराटनगर । लागूपदार्थ र प्रतिबन्धित औषधि कारोबारमा सक्रिय आठजना व्यक्तिलाई प्रहरीले कोशी प्रदेशका तीन जिल्लाबाट पक्राउ गरेको छ । झापा, मोरङ र उदयपुरको छुट्टाछुट्टै स्थानबाट प्रहरीले बिहीबार साँझ लागूऔषध ब्राउनसुगर, निषेधित औषधि र गाँजासहित उनीहरुलाई पक्राउ गरेको हो । प्रहरी चौकी डाइनियाबाट खटि. . .


प्रेस चौतारी नेपाल ताप्लेजुङले तीनजना पत्रकारलाई पुरस्कृत गर्ने

विराटनगर । प्रेस चौतारी नेपाल ताप्लेजुङले तीन जना पत्रकारलाई पुरस्कृत गर्ने भएको छ । स्थापना दिवसको अवसर पारेर चौतारीले तीनजना पत्रकारलाई पुरस्कृत गर्ने भएको हो । मंगलबार बसेको प्रेस चौतारी ताप्लेजुङको बैठकले यस वर्षको प्रेस चौतारी पत्रकारिता पुरस्कारबाट पत्रकार महासङ्घका निवर्तमान सचिव रवि�. . .


मोरङ जिल्ला स्तरीय ‘बी’ डिभिजन क्रिकेट : मिल्स र बेलबारी विजयी

विराटनगर । मोरङ जिल्ला स्तरीय ‘बी’ डिभिजन क्रिकेट प्रतियोगिताअन्तर्गत बिहीबार भएका दुई खेलमा मिल्स क्रिकेट क्लब विराटनगर र बेलबारी विजयी भएका छन् । विराटनगरको वैजनाथ क्रिकेट मैदानमा जारी प्रतियोगिताको पहिलो खेलमा मिल्सले कटहरी राइजिङ क्रिकेट क्लवलाई २ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गर�. . .


मेचीबाट हिँडेका मिटरब्याज पीडित विराटचोकमा

काठमाडौं । सरकारलाई दबाब दिन मिटरब्याज पीडितहरूले सुरु गरेको ‘न्याय मार्च’ बिहीबार मोरङको विराटचोक आइपुगेको छ । गत शुक्रबार पूर्वी नाका झापाको काँकडभिट्टास्थित मेची पुलबाट सुरु भएको ‘मिटरब्याजविरुद्धको न्याय मार्च’ का सहभागी काठमाडौं आउँदैछन्। मिटरब्याजीलाई कारबाही गर्ने कानुन कडा बनाउनुपर. . .


श्रीमती हत्याको अभियोगमा झापामा एक जना पक्राउ

दमक । श्रीमतीलाई कुटपिट गरी हत्या गरेको अभियोगमा झापा, दमक नगरपालिका वडा नं ७ का ३४ वर्षीय विनोद राई पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालयका अनुसार इलामको माङसेवुङ घर भई हाल दमक–७ श्रीपाली टोलस्थित काजीमान श्रेष्ठको घरमा भाडामा बस्दै आएका उनले २८ वर्षीया श्रीमती ममिला राईलाई कुटपिट गरी हत्या गरे. . .


एक्सेल डेभलपमेन्ट बैंक झोराहाट शाखाको वित्तीय साक्षरता तथा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न

विराटनगर । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेड झोराहाट शाखाको वित्तीय साक्षरता तथा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न भएको छ। सवारी चालकहरुलाई ट्राफिक प्रहरीको सहयोगमा दुर्घटना न्यूनीकरण सम्बन्धी जनचेतना मुलक तालिम तथा बैंकको तर्फबाट वित्तीय साक्षरता सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको हो। द. . .


न्यूनतम सेवा मापदण्डमा जिल्ला अस्पताल संखुवासभाले ८३ अंक प्राप्त गर्यो

संखुवासभा । जिल्ला अस्पताल संखुवासभामा न्यूनतम सेवा मापदण्डमा ८३ अंक प्राप्त गरेको छ । न्यूनतम सेवा मापदण्ड मापनमा ८३ प्रतिशत अंक प्राप्त गरेको हो । जिल्ला अस्पतालले दिने सेवा सुविधामा वृद्धि गर्ने र न्यूनतम सेवा गुणस्तरीय रूपमा दिने उद्देश्यले अस्पतालकाृ क्षमता मूल्यांकन गर्न गरिएको हो । अस्पत�. . .


सोलुखुम्बुको थुलुङ दूधकोशीको कफी विश्वकै उत्कृष्ट

सल्लेरी (सोलुखुम्बु) । सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिकाले कफीको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ । कफी प्रशोधन गरी अन्तराष्ट्रिय बजारमा पु¥याउने लक्ष्यका साथ गाउँपालिकाले बुधबार कफीको न्यूनतम समर्थन मूल्य तोकेको हो । कफी कृषक तथा अन्य सरोकारवालासँगको अन्तरक्रियापछि वैज्ञानिक ढङ्गबा�. . .


बीपी प्रतिष्ठानका कामु उपकुलपतिको नियुक्ति बदर माग गर्दै रिट

विराटनगर । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कायम मुकायम उपकुलपति प्रा. डा. प्रल्हाद कार्कीको नियुक्ति बदर गर्न माग गर्दै उच्च अदालत विराटनगरमा रिट निवेदन दायर भएको छ । उनको नियुक्ति गैरकानुनी भएको दाबी गर्दै मंगलबार रिट दायर भएको हो । धरानका सुमन श्रेष्ठले दायर गरेको �. . .


कोरिया पठाइदिने भन्दै तालिम, युवाबाट संकलित ३२ लाख रुपैयाँ फिर्ता

विराटनगर । मौसमी कामदारका रुपमा दक्षिण कोरिया पठाइदिने भन्दै युवाहरुबाट रकम लिएको इलामस्थित एउटा संस्थाबाट प्रशासनले लाखौं रकम फिर्ता गराएको छ । कोरिया पठाइदिने भन्दै सीपमूलक तालिम सञ्चालन गरेको ‘एसीई स्किल ट्रेनिङ सेन्टर’ तालिमका लागि युवाबाट रकम लिएको थियो । त्यसबारे उजुरी परेपछि इलाम जिल्ला. . .


सप्तकोशीमा हामफालेका एक जना पुरुषको सकुशल उद्धार

सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका-१ बराहक्षेत्र स्थित कोशी नदीमा हामफालेका एक जना पुरुष मानिसको सकुशल उद्धार गरिएको छ । बुधबार बिहान पौने ९ बजे ६० बर्षीय पुरुष मानिस नदीमा हाम फालेको जानकारी प्राप्त हुन साथ तत्काल प्रहरी चौकी बराहक्षेत्रबाट प्रहरी टोली खटि गई स्थानीयको सहयोगमा सकुशल उद्धार �. . .