विराटनगर । वैशाख १५ गते हुने इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनका लागि नेकपा एमालेले ६ जनाको नाम केन्द्रमा सिफारिस गरेको छ । उम्मेद्वारका लागि सहमति जुटाउन प्रयास गरे पनि सफल नभएपछि निवेदन दिएका सबैको नाम सिफारिस गरिएको हो । पार्टी इलाम जिल्ला कमिटीको आज बसेको सचिवालय बैठकले दिवंगत सुवास नेम्वाङका �. . .
विराटनगर । सुनसरीको बर्जु ४ स्थित जयनगर मुस्लिम टोलमा आगलागी हुँदा २७ घर जलेर नष्ट भएको छ । आईतबार दिउँसो ३ बजेपछि भीषण आगलागी हुँदा २७ वटा बढी घर जलेर नष्ट भएको सुनसरी प्रहरीले जनाएको छ । स्थानीय बिसुनदेव पौदारको घरबाट सुरु भएको आगो बस्तीमा फैलिएको थियो । आगलागीबाट सबै घर पूर्ण रुपमा जलेको सितागन्. . .
विराटनगर । बैशाख १५ गते हुने इलाम क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि उम्मेदवारी दिन विभिन्न राजनीतिक दलले तयारी तीव्र बनाएका छन् । केही दलले आकांक्षीहरुबाट निवेदन लिइसकेका छन् भने केहीले निवेदन दिन सूचित गरेका छन् । आकांक्षीहरुको निवेदन परेपछि पार्टीको विभिन्न तह हुँदै केन्द. . .
बिर्तामोड । किरात मोर्चाले इलामको क्षेत्र नम्बर–२ मा हुन लागेको उपनिर्वाचन बहिष्कार गर्ने घोषणा गरेको छ । मोर्चाका अध्यक्ष मिसेकहाङ किरातले प्रेस विज्ञप्ति जारी गर्दै आसन्न उपनिर्वाचन बहिष्कार गर्ने घोषणा गरेका हुन् । कोशी प्रदेश नामकरण भएकै समयमा हुने सम्पूर्ण निर्वाचन प्रक्रिया बहिष्कार गर्. . .
काठमाडौं । आउँदो बैशाख १५ गते हुन लागिरहेको इलाम–२ को प्रतिनिधिसभा उपनिर्वाचनमा मिलन लिम्बुले स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन् । लिम्बूले राजनीतिक दलहरूले गरेको भ्रष्टाचारको विरुद्धमा लडिरहने प्रतिबद्धतासहित उम्मेदवारी दिने बताए । आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले इलामका . . .
इलाम । आउँदो बैशाख १५ गतेका लागि तय गरिएको इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनका लागि नेपाली कांग्रेसले उम्मेदवारी प्रस्ताव पेस गर्न सूचना जारी गरेको छ । शनिबार बसेको क्षेत्रीय कार्य सम्पादन समितिको बैठकले चैत ५ गते साँझ ५ बजेसम्म इच्छुक उम्मेदवारहरुले आवश्यक कागजातसहित निवेदन माग गरिएको क्षेत्रीय. . .
संखुवासभा । संखुवासभाको सभापोखरी गाउँपालिका- २ ज्यामिरे स्थितमा खुकुरी प्रहारबाट १ जनाको मृत्यु भएको छ । गत शुक्रबार बेलुका विक्रम राईको घरमा धामी राखेको ठाउँमा गएका स्थानीय २९ बर्षीय रविन चाम्लिङ राई र २६ वर्षीय सहन्शिल राई बिच आपसि विवाद हुँदा सहन्शिल राईले रविन चाम्लिङ राईलाई धारिलो हतियार खुकु. . .
इलाम । पाँच हजार फिट उँचाइमा धुपी सल्लाले घेरिएको जंगल बीच फराकिलो चौर छ करफोकमा । नजिकै राजमार्ग र विद्यालय भएपनि करफोकको यो ठाउँ प्रायशः सुनसान रहन्छ । खासै मानिसहरूको चहलपहल देखिदैन । तर शनिबार बेलुकी भने यहीको सुनसान फाँटमा हजारौँ दर्शक जम्मा भए- नेपथ्यको कन्सर्ट हेर्न । सधैँ सहर बजारको भीड अघिल�. . .
विराटनगर । भोजपुरमा भएको आगलागीमा परी तीनजना बालबालिकाको मृत्यु भएको छ । हतुवागडी गाउँपालिका-७ पात्लेपानीमा आगलागी हुँदा एक बालिका र दुई बालकको मृत्यु भएको प्रहरीले जनाएको छ । आगलागीबाट स्थानीय रमेश कार्कीकी ७ वर्षकी छोरी दिपशिखा, ३ वर्षीय छोरा दियनिस र स्थानीय केदार कार्कीका ६ वर्षका छोरा प्रनिशक�. . .
विराटनगर । मोरङ, तेह्रथुम र भोजपुरमा आज भएका आगलागीको घटनामा स्थानीयका ३२ वटा घर जलेर नष्ट भएका छन् । मोरङको पुरानो सदरमुकाम रंगेली नगरपालिका–३ आज अपराह्न भएको आगलागीमा परी स्थानीय सन्थाल समुदायका २२ वटा घर जलेका छन् । सन्थाल समुदायको बसोबास रहेको वडा नम्बर ३ को बाबुसाहेव टोलमा आगलागी भएको प्रहरील�. . .
विराटनगर । सुनसरीको धरानमा आयोजित गोर्खा ‘ट्रेल ब्लेजर ८.५ किलोमिटर खुला दौड प्रतियोगितामा धरानका प्रशान्त तामाङ र भोजपुरकी जुही राई विजेता बनेका छन् । पुरुषतर्फका विजेता तामाङले ३१ मिनट ५९ सेकेन्डमा उक्त दूरी पूरा गरेका थिए । यस्तै, महिलातर्फ राईले ४१ मिनट ५४ सेकेन्डमा दौड पूरा गरेकी थिइन् । दुवै �. . .
विराटनगर । जिल्लालाई दुर्व्यसनमुक्त बनाउने उद्देश्यसहित इलाममा लागूऔषध रोकथाम तथा नियन्त्रण अभियान सुरु गरिएको छ । विकृति र विसंगतिहरुका विरुद्ध सामाजिक अभियान सञ्चालनमा सक्रिय संस्था ‘ज्योतिर्मय सामाजिक अभियान’ को सक्रियता एवं अगुवाइमा कार्यक्रम सुरु गरिएको हो । जिल्लाका सबै पालिकाहरुमा स्�. . .