पुर्व

पाथीभरा मन्दिरमा एक महिनाको भेटी ३५ लाखभन्दा बढी

फुङ्लिङ । ताप्लेजुङमा अवस्थित पाथीभरा देवीको मन्दिरमा एक महिनामा रु ३५ लाखभन्दा बढी भेटी रकम सङ्कलन भएको छ। पाथीभरा दर्शन गर्न पुगेका भक्तजनले चढाएको तथा दान गरेको भेटी रकम रु ३५ लाखभन्दा बढी रहेको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङले जानकारी दिए। उनका अनुसार पुसमा �. . .


इलाममा चिया र अलैँची अनुसन्धान केन्द्र स्थापनाको पहल

विराटनगर । चिया उत्पादनको उद्गम भूमि इलाममा चिया र अलैँची बारे व्यवस्थित रुपमा अनुसन्धान गरिने भएको छ । यसका लागि चिया तथा अलैँची अनुसन्धान केन्द्र स्थापना गरिने भएको छ । राष्ट्रिय व्यावसायिक कृषि अनुसन्धान कार्यक्रमअन्तर्गत अनुसन्धान केन्द्र स्थापना हुने भएको हो । इलाम नगरपालिका–१ साँखेजुङमा �. . .


वीपीको साख र सान जोगाउन सकस

सुजता लिम्बू विराटनगर। एक समय वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको साख र सान गजबको थियो । पर्याप्त भौतिक पूर्वाधार दक्ष जनशक्ति र उत्कृष्ट अध्ययन अनुसन्धान केन्द्र छ । तर, पनि राजनीतिक दाउपेचका कारण पछिल्लो समय विपिको साख जोगाउन नै सकस परेको छ । यहाँका कर्मचारी, चिकित्सक, नर्स र विद्या�. . .


श्रमदानमार्फत भोजपुरको पुरानो बसपार्क क्षेत्रको सडक मर्मत

भोजपुर । भत्किएर दुर्घटनाको जोखिम बढेपछि युवाले श्रमदानमार्फत भोजपुरको पुरानो बसपार्क क्षेत्रको सडक मर्मत गरेका छन् । दैनिकजसो सयौँका सङ्ख्यामा सवारीसाधन आवतजावत हुने सडकमा जोखिम बढेपछि स्थानीयको सहभागितामा सडक मर्मत गरिएको हो । युवाहरूको अगुवाइमा गरिएको श्रमदान अभियानमार्फत विगतमा ढलान गरिए. . .


तेह्रथुमको पर्यटकीय क्षेत्र तीनजुरे हिउँले सेताम्ये

म्याङलुङ (तेह्रथुम) । लामो समयपछि हल्का वर्षा भएसँगै तेह्रथुम, सङ्खुवासभा, ताप्लेजुङको सङ्गमस्थल तीनजुरे, मिल्के, जलजले (टिएमजे) क्षेत्रमा हिउँ परेको छ । गुराँसको राजधानी भनेर परिचित सो पर्यटकीय क्षेत्रमा गत भदौदेखि वर्षा नभएको बताइएको छ । सो क्षेत्रमा मङ्गलबार साँझ वर्षा भएसँगै हिउँ परेको हो । तीनज�. . .


प्रधानमन्त्री दाहालद्वारा बीपी प्रतिष्ठानको समस्या समाधान गर्न निर्देशन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कार्यकारिणी समिति बैठक बोलाएर शिक्षक, कर्मचारी र चिकित्सकहरूका माग सम्बोधन गर्न निर्देशन दिएका छन् । प्रधानमन्त्री दाहालको बोलावटमा स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत र मुख्यसचिव ड�. . .


ट्राफिक व्यवस्थापनका लागि धनकुटा बजारमा नयाँ नियम लागू

विराटनगर । ट्राफिक व्यवस्थापनका लागि धनकुटा नगरपालिकाले बजारमा आजदेखि नयाँ नियम लागू गरेको छ । बजारमा बढ्दै गएको सवारी चाप व्यवस्थापनका लागि धनकुटा नगरपालिकाले पार्किङ, अटो स्टेण्ड, यात्रु चढाउने, ओराल्ने र सामान लोड, अनलोड सम्बन्धी नयाँ नियम लागू गरेको हो । मदनचोकदेखि भीमनारायण चोकसम्म दोहोरो पार. . .


झापाको वेल्स मोडल स्कुलमा बेलुन फुलाउने मेशिन विस्फोट हुँदा एक जना गम्भिर घाइते

झापा । बिर्तामोड नगरपालिकाको वडा नम्बर- ७ मा रहेको वेल्स मोडल स्कुलमा बेलुन फुलाउने मेशिन विस्फोट हुँदा एक जना गम्भिर घाइते भएका छन् । स्कुलले आज आयोजना गरेका खेलकूद कार्यक्रमको सजावटका लागि बेलुन फुलाउन प्रयोग गरिएकोे हाइड्रोजन ग्यास भरिएकोसो सिलिन्डर विस्फोट हुँदा अन्दाजी ५० वर्षका भारतीय नागरि. . .


झापामा ‘माईमेला’

काठमाडौं । झापाको कन्काईमा आज माईमेला लागेको छ । प्रत्येक वर्ष माघ १ गते लाग्ने मेला हेर्न कन्काईमाई किनारमा भक्तजनको घुँइचो लागेको हो । माईमेलामा नेपाल र भारतबाट भक्तजनहरु आउने गरेका छन् । झापाको शिवसताक्षी र कन्काई नगरपालिकामा रहेको कन्काई नदीको किनारमा लाग्ने माईमेलामा हजारौं तीर्थयात्रीको भि�. . .


भक्का दिवसको रमझम : भारतीय गायिकासँग झुमे दर्शक

झापा । राष्ट्रिय भक्का (भाका) दिवस झापामा विविध सांस्कृतिक कार्यक्रम गरेर मनाइएको छ । राजबंशी समाज विकास समितिको आयोजनामा प्रत्येक बर्षको पुष २९ गते हुँदै आएको भक्का दिवस झापामा मनाइएको हो । २०७४ सालदेखि मनाउन सुरु गरेको भक्का दिवसको यो सातौं संस्करण हो । बिषेशगरी पूर्वी नेपालका झापा, मोरङ र सुनसरीमा. . .


स्काभेटरमा आगजनी गर्ने सोलुखुम्बुबाट पाँचजना पक्राउ

सल्लेरी । सोलुखुम्बुमा करिब आठ महिनाको अवधिमा चार स्काभेटरमा आगजनी गरिएको छ । जिल्लाको थुलुङ दूधकोशी गाउँपालिकामा विभिन्न समयमा चार स्काभेटरमा आगजनी गरिएको हो । आगजनी गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । प्रहरी निरीक्षक अनिल मिश्रका अनुसार गत वैशाख ७ गते थुलुङ दूधकोशी गाउँपालिका–९ �. . .


इलाम-२ मा पहिचानवादीहरुले साझा उम्मेद्वार उठाउने

विराटनगर । प्रदेश नामकरणप्रति असन्तुष्टि जनाएर आन्दोलनमा रहेका पहिचानवादी संगठनहरुले प्रतिनिधिसभा सदस्यका लागि इलाम क्षेत्र नम्बर २ मा हुन लागेको निर्वाचनमा साझा उम्मेद्वार उठाउने भएका छन् । ‘कोशी’ नाम खारेजीका लागि आन्दोलनको अगुवाइ गर्न गठित प्रदेश नम्बर १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समिति�. . .