पुर्व

पथरी शनिश्चरेबाट कटुवा पेस्तोल सहित एक जना पक्राउ

विराटनगर । मोरङको पथरी शनिश्चरे नगरपालिका-३ बाट १ थान कटुवा पेस्तोल सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले स्थानीय ३२ बर्षीय राज कुमार तुम्बाफोलाई घरैबाट कटुवा पेस्तोल सहित आईतबार साँझ पक्राउ गरेको हो । पक्राउ परेका तुम्बा�. . .


भोजपुरका किसानको मुख्य समस्या नै बाँदर

भोजपुर । भोजपुरका किसानलाई बाँदरबाट अन्नबाली जोगाउन मुस्किल पर्न थालेको छ । बाँदरको उपद्रो बढेपछि तल्लो भेग तथा वन जङ्गल आसपासका बस्तीका किसान समस्या परेका हुन् । मकै पाक्ने समय भएकाले बाँदर खेतबारीमा पसेर अन्नबाली नष्ट पारेपछि उनीहरु हैरान भएका छन् । बाँदरको कारण जिल्लाका अधिकांश भूभागका स्थानी�. . .


उदयपुरमा ५१ जनामा डेङ्गु सङ्क्रमण

उदयपुर । उदयपुरमा हालसम्म ५१ जनामा डेङ्गु सङ्क्रमण देखिएको छ । साउनको सुरुदेखि हालसम्म सो सङ्ख्यामा सङ्क्रमित फोला परेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । हालसम्म सबैभन्दा बढी त्रियुगा नगरपालिकामा २१ जना सङ्क्रमित फेला परेका छन् । बेलका नगरपालिका, चौदण्डी गढी नगरपालिका र कटारी नगरपालिकामा . . .


भोजपुरमा डेङ्गु रोगीको सङ्ख्या बढदै, ३६ सङ्क्रमित देखिए

टक्सार (भोजपुर) । पूर्वी पहाडी जिल्ला भोजपुरमा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्न थालेको छ । जिल्ला स्वास्थ्य कार्यालय भोजपुरका अनुसार जिल्लामा क्रमिकरूपमा सङ्क्रमितको सङ्ख्या बढ्न थालेको हो । जनस्वास्थ्य समस्याका रूपमा देखिएको डेङ्गुबाट भोजपुरमा ३६ जना सङ्क्रमित देखिएको स्वास्थ्य कार्यालय भोजप. . .


भोजपुरमा करेन्ट लागेर एक जनाको मृत्यु

भोजपुर । भोजपुरको षडानन्द नगरपालिका-१ स्थित करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । शनिबार चिर्खुवा हाईड्रोमा काम गर्दै आईरहेका कामदार सर्लाही लालबन्दी नगरपालिका- ३ का १७ बर्षीय सुशान्त चौधरीलाई हाईड्रो भित्र काम गर्ने क्रममा लाइन सट भइ अचानक करेन्ट लागेर घाइते भएका थिए। तत्काल उपचारको लागि प्राथम. . .


मोरङको धनपालथानमा भारतीय नम्बर प्लेटको मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

मोरङको धनपालथान गाउँपालिका–४ मा शनिबार राति भारतीय नम्बर प्लेटको मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । प्रहरीका अनुसार भित्री सडकखण्ड हुँदै उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको बीआर ५० डी ८५४६ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भएर राति ९:२० बजेतिर दुर्घटनामा परेको हो । अनियन्त्रित बनेको म�. . .


खोटाङमा जीप दुर्घटना हुँदा पाँच जना घाइते

खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–५ सछितापोखरीको खुदुर्केमा जीप दुर्घटना हुँदा पाँच जना घाइते छन् । इटहरीबाट साकेला गाउँपालिकाको मानेभञ्ज्याङका लागि छुटेको ००१ ज ३३८७ नम्बरको जीप हिजो बेलुका दिप्रुङ चुइचुम्मा गाउँपालिका–५ सछितापोखरीको खुदुर्केमा पल्टिँदा घाइते भएकामध्ये चार जनाको जिल्ला . . .


झापामा भन्सार छली नेपाल भित्रिएको १ करोड २६ लाख रुपैयाँ बढीको सामग्री बरामद

झापाको मेचीनगर नगरपालिकामा भन्सार छली गरी नेपाल भित्रिएको १ करोड २६ लाख रुपैयाँ बढीको सामग्री प्रहरीले बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय, झापा र इलाका प्रहरी कार्यालय, काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले ना. ६ ख ४९०२ नम्बरको ट्रकसहित १ करोड रुपैयाँ बढीको सामग्री मेचीनगर ६ बाट बरामद गरेको हो। प�. . .


झापामा पिकअपको ठक्करबाट स्कुटर चालकको मृत्यु

झापा । झापाको मेचिनगर नगरपालिका-१३ कालि झोडा स्थितमा पिकअपको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । आज बिहान सवा ८ बजे पूर्व पश्चिम राजमार्गमा पूर्वबाट पश्चिम तर्फ जादै गरेको मे ५ प २१८० नम्बरको स्कुटरलाई सोहि दिशा तर्फ जाँदै गरेको प्रदेश १-०१-००१ च ७१८४ नम्बरको पिकअपले पछाडिबाट ठक्कर दिएको थियो । द. . .


पूर्वीनाकाबाट भन्सार छलेको सामान बरामद

झापा । गस्तीमा खटिएको नेपाल प्रहरीको टोलीले पूर्वीनाका काँकडभिट्टाबाट भन्सार छलेको रू एक करोड २० लाखभन्दा बढी मूल्यको सामान बरामद गरेको छ । शुक्रबार साँझ ७ः३० बजेतिर मेची भन्सार कार्यालयभन्दा लगभग पाँच सय मिटर पश्चिमतर्फ शङ्कास्पद अवस्थामा पार्किङ गरी राखेको ना२ख ४९०२ नंको मालवाहक कन्टेनरमा उक�. . .


रंगेली र धरानबाट लागुऔषध ब्राउन सुगरसहित ६ जना पक्राउ

विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय (पीआइटी) र ईलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी टोलीले लागुऔषध ब्राउन सुगर सहित छ जनालाई पक्राउ गरेको छ । बिहिबार सुनसरीको धरान उप-महानगरपालिका- ८ स्थित लागुऔषध बिक्रि बितरण भईरहेको छ भन्ने बिशेष सुचनाको आधारमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर (प�. . .


दुहबीमा करेन्ट लागेर बालकको मृत्यु

सुनसरी । सुनसरीको दुहबी नगरपालिका-२ स्थितमा करेन्ट लागेर एक जना बालकको मृत्यु भएको छ । बिहिबार बेलुका साढे ७ बजे आफ्नै घरमा सिटी सफारी चार्जमा हाली राखेको अवस्थामा कुशुम लाल साहको छोरा ३ बर्षीय दिनेश शाह सोही सिटी सफारीमा खेल्ने क्रममा अचानक करेन्ट लागि घाईते भई उपचारको लागि बिराट टिचिङ हस्पिटल लगिए. . .