पुर्व

रोङ गाउँपालिकामा ‘एक रुपैयाँ बचत’ अभियान

इलाम । रोङ गाउँपालिका–२ का सात वर्षीय आयुस दाहाल कक्षा २ मा पढ्छन् । उनलाई ठूलो भएपछि के बन्नुहुन्छ भनेर प्रश्न गर्दा म त डाक्टर बन्छु भन्ने जवाफ फर्काए । कृषि पेसाले चार जना दाहाल परिवारको सामान्य गुजारा चलेको छ । तर अवोध बालकको डाक्टर बन्ने सपनाले आयुसका बाबु कृष्णको मनमा चिसो पस्यो । “आजकलका बच्चाको. . .


धरानमा सुर्तिजन्य वस्तु किनबेचमा प्रतिबन्ध

धरान । धरान उपमहानगरपालिकाले नगर क्षेत्रमा सुर्तिजन्य वस्तु भण्डारण र किनबेच गर्न प्रतिबन्ध लगाएको छ। गत पुस २९ गते उपमहानगरपालिकाको कार्यपालिका बैठकले गरेको निर्णयअनुसार खैनी, गुट्खा, चुरोटलगायतका सुर्तिजन्य वस्तु भण्डारण, किनबेच तथा प्रयोगमा रोक लगाइएको हो। उपमहानगरपालिकाले जारी गरेको सार्�. . .


इलाम गोल्डकप : आयोजक रेडहर्सको विजयी सुरूवात

विराटनगर । इलाममा आजदेखि सुरू भएको इलाम गोल्डकप फुटबल प्रतियोगितामा आयोजक रेडहर्स फुटबल क्लबले विजयी सुरूवात गरेको छ । राष्ट्रिय टोलीमा समेत अनुभव बटुलिसकेका इलामकै नवयुग श्रेष्ठले विजेता टिमका तर्फबाट ह्याट्रिक गरेका छन् । उनको ह्याट्रिकसँगै आयोजक रेडहर्स फुटबल क्लबले इलामको ठूलो टुँडिखेलमा �. . .


सहकार्य र सम्झौता नगरेसम्म निर्माण प्रक्रिया रोक्का गर्नु पर्ने फक्ताङलुङ गाउँपालिकाको माग

विराटनगर । ताप्लेजुङमा रहेको पाथीभरा (मुकुम्लुङ) मा केबलकार निर्माणको सन्दर्भमा फक्ताङलुङ गाउँपालिकाले निर्माण प्रक्रिया रोक्का गर्नु पर्ने माग राख्दै जिल्ला समन्वय समिति ताप्लेजुङलाई ज्ञापनपत्र बुझाएका छन् । गाउँपालिकासँग समन्वय, सहकार्य र सम्झौता नगरेसम्म निर्माण प्रक्रिया रोक्का गर्नु र ग. . .


झापामा हात्ती धपाउन स्थानीयवासीलाई साइरन

झापा । दैनिकजसो गाउँ पसेर जङ्गली हात्तीले आतङ्क मच्चाउन थालेपछि शिवसताक्षी नगरपालिका–८ ले सो क्षेत्रका बासिन्दालाई हात्ती धपाउनका लागि साइरन वितरण गरेको छ । जङ्गली हात्तीले दैनिक गाउँ पसेर घर भत्काउने, अन्नबाली नष्ट गर्ने र मान्छेलाई आक्रमण गर्न थालेपछि वडाले हात्ती धपाउन साइरन वितरण गरेको हो । व�. . .


झापामा भेटिइन् दादुरा संक्रमित बालिका

विराटनगर । झापाको बिर्तामोडमा एकजना बालिकामा दादुराको संक्रमण देखिएको छ । बिर्तामोड नगरपालिका–३ की ५ वर्षीया बालिकामा दादुरा संक्रमण पाइएको हो । लक्षण देखिएपछि उनलाई उपचारका लागि बिर्तामोड नगर अस्पतालमा राखिएको छ । उनको रगत परीक्षण गर्दा दादुरा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । बालिकाला�. . .


लुक्लामा हवाई सेवा लिने पर्यटक बढे

सल्लेरी (सोलुखुम्बु) । सोलुखुम्बुको पर्यटकीय स्थल लुक्लास्थित तेन्जिङ हिलारी विमानस्थलमा हवाई सेवा प्रयोग गर्ने पर्यटकको सङ्ख्या २३ प्रतिशतले वृद्धि भएको छ । सन् २०२२ को तुलनामा सन् २०२३ मा लुक्लामा हवाई सेवा प्रयोग गर्नेको सङ्ख्या २३ दशमलव ८४ प्रतिशतले वृद्धि भएको नेपाल नागरिक उड्डयन प्राधिकरण ल�. . .


मोरङ र तेह्रथुममा सवारी दुर्घटना हुँदा ४ जनाको मृत्यु

विराटनगर । कोशी प्रदेशका दुई जिल्लामा भएका सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार मोरङ र तेह्रथुम जिल्लाका तीन छुट्टाछुट्टै स्थानमा बुधवार भएको सवारी दुर्घटनामा परी चारजनाको मृत्यु भएको हो । मोरङको पथरी शनिश्चरे नगरपालिका-१ मा को-१ ख ७८३५ नम्बरको बसले प्रद. . .


१० वर्षसम्म पनि बनेन तमोर पुल

पाँचथर । पाँचथर र तेह्रथुमलाई जोड्ने तमोर नदीमा निर्माणाधीन पुल ठेक्का लागेको १० वर्षसम्म पनि बनेको छैन । पुल निर्माणमा ढिलाइ भएको भन्दै स्थानीयबासीले आन्दोलनको चेतावनी दिएका छन् । दशकसम्म पनि पुल निर्माण नभएको भन्दै स्थानीयबासीले आन्दोलनमा उत्रिने चेतावनी दिएका हुन् । पुल नबन्दा दुवै जिल्लाका ब. . .


इटहरीमा पेट्रोल सवारीलाई विद्युतीयमा रुपान्तरण

सुनसरी । इटहरी उपमहानगरपालिकाले इन्धनबाट चल्ने सवारी साधनलाई विद्युतीय सवारीमा रुपान्तरण गरेको छ । सरकारले सवारी तथा यातायात व्यवस्था ऐनमा संशोधन गर्दै विद्युतीय गाडीमा रुपान्तरण गर्न सकिने व्यवस्था गरेपछि इटहरी उपमहानगरले पेट्रोलियमबाट विद्युतीय सवारीमा रुपान्तरण गरेको हो । उपमहानगरपालिक�. . .


पाथीभरा मन्दिरमा एक महिनाको भेटी ३५ लाखभन्दा बढी

फुङ्लिङ । ताप्लेजुङमा अवस्थित पाथीभरा देवीको मन्दिरमा एक महिनामा रु ३५ लाखभन्दा बढी भेटी रकम सङ्कलन भएको छ। पाथीभरा दर्शन गर्न पुगेका भक्तजनले चढाएको तथा दान गरेको भेटी रकम रु ३५ लाखभन्दा बढी रहेको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङले जानकारी दिए। उनका अनुसार पुसमा �. . .


इलाममा चिया र अलैँची अनुसन्धान केन्द्र स्थापनाको पहल

विराटनगर । चिया उत्पादनको उद्गम भूमि इलाममा चिया र अलैँची बारे व्यवस्थित रुपमा अनुसन्धान गरिने भएको छ । यसका लागि चिया तथा अलैँची अनुसन्धान केन्द्र स्थापना गरिने भएको छ । राष्ट्रिय व्यावसायिक कृषि अनुसन्धान कार्यक्रमअन्तर्गत अनुसन्धान केन्द्र स्थापना हुने भएको हो । इलाम नगरपालिका–१ साँखेजुङमा �. . .