झापा । नेपाल विद्युत् प्राधिकरणको प्रसारण लाइनमा झापा इनर्जी प्रालिबाट उत्पादित १० मेगावाट विद्युत जोडिएको छ। निजी क्षेत्रको सबैभन्दा धेरै क्षमताको यो सौर्य ऊर्जा परियोजना जिल्लाको शिवसताक्षी नगरपालिका–४ मा सञ्चालित छ। प्राधिकरणको दमक वितरण केन्द्रका प्रमुख परितोषकुमार चौधरीले प्राधिकरणको श�. . .
सुन्दरहरैँचा । किवानिस क्लव अफ सुन्दरहरैंचाको अगामी कार्यकालका लागि सामाजिक अभियन्ता पार्वती गच्छदार अध्यक्षमा चयन भएकी छिन । किवानिस इन्टरनेशनल अन्तर्गत बालबालिका र पर्यटनको क्षेत्रमा काम गर्दै आएकाे क्लब हाे । प्रदेशस्तरीय डिभिजिन १ ले आयोजना गरेको बैठकमा किवानिस क्लब अफ च्याटर प्रेसिडेन्ट . . .
सुन्दरहरैँचा । बेलबारी ११ लक्ष्मीमार्गमा रहेको लक्ष्मी सामुदायिक बन उपभोक्ता समुहले हात्तीलाई बस्तीमा पसेर उपद्रो मच्चाउन रोक्ने उदेश्यका साथ जंगलमै आहारा जुटाईदिन थालेको छ । दैनिक रुपमा हात्तीले बस्तीमा पसेर किसानले लगाएको अन्नबाली नष्ट गर्नुका साथै भौतिक संरचनाहरु समेत नष्ट गर्न थालेपछि क्ष. . .
मङ्गलबारे (इलाम) । इलाममा सञ्चालित सुपरमाई हाइड्रोपावरको उत्पादन स्थानीयद्वारा बन्द गरिएको छ । हाइड्रोले छोड्नुपर्ने जति पानी खोलामा नछोडेको र स्थानीयको माग सम्बोधन नगरेको भन्दै स्थानीयवासीले सोमबार रातिदेखि उत्पादन बन्द गराएका हुन् । इलाम नगरपालिका र माईजोगमाई गाउँपालिकाबीचको माईखोलामा हाइड�. . .
संखुवासभा । संखुवासभा सदरमुकाम खाँदबारीमा युनाइटेड वल्र्ड स्कूल (युडब्लुएस) नेपालले गुणस्तरीय शिक्षा लागि जिल्लाका स्थानीय तहका जनप्रतिनिधिसँग अन्तरक्रिया कार्यक्रम गरेको छ । आधुनिक प्रविधि सहितको गुणस्तरीय शिक्षा लागि युडब्लुएस संखुवासभाले स्थानीय तहका जनप्रतिनिधि र सरोकारवाला निकायसँग अन�. . .
धरान । नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान) पूर्वाञ्चलमा शाखाको चौथो अधिवेशनबाट अध्यक्षमा हेम जीवन निरौला निर्वाचित भएका छन् । सुनसरीको धरानमा भएको संस्थाको सातौँ साधारणसभा तथा चौथो अधिवेशनबाट निरौला निर्वाचित भएका हुन् । अधिवेशनबाट अध्यक्षमा हेम जीवन निरौला (रवीन्द्र),दुर्लभ कार्की सचिवसहितको ९. . .
भोजपुर । बहुउपयोगी जडीबुटी चिराइतोको मूल्य बढेपछि भोजपुरका किसान उत्साहित भएका छन् । चिराइतो यो वर्ष किसानको घरबाट प्रतिमन (४० केजी) रु ५० हजारले बिक्री भएकाले किसान उत्साहित बनेका हुन् । यस वर्ष चिराइतो बिक्रीबाट रु १८ लाख आम्दानी भएको टेम्केमैयुङ–१ तिम्माका किसान देवेन्द्र राउतले बताए । सुरुमा प�. . .
खोटाङ । दिप्रुङ चुइचुम्मा गाउँपालिका–७ टेम्मास्थित बर्मीका रामबहादुर सार्कीको घरमा आगलागी हुँदा रु १५ लाख बढीको क्षति भएको छ । उहाँले आगलागीबाट जस्तापाताले छाएको तीनतले घर, नगद रु एक लाख ५० हजार, डेढ तोला सुन, १४ तोला चाँदी, जग्गा धनीपुर्जासतिहका कागजात, लत्ताकपडा, भाँडाकुडा, अन्नपानी, काठपातलगायतका �. . .
उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका-७ स्थितबाट अवैध काठ बोकेको ट्रकसहित प्रहरीले नियन्त्रणमा लिएको छ । शनिबार राती विशेष सुचनाका आधारमा ईलाका प्रहरी कार्यालय बेलटारबाट खटिएको प्रहरी टोलीले प्र.१-०२-००२ ख ००६२ नम्बरको ट्रकबाट ५ सय ६० क्युवि फिट अवैध उतिसको गोलिया काठ बरामद गरेको हो । अवैध काठ ब�. . .
झापा । झापाको शिवसताक्षी नगरपालिकास्थित पर्यटकीय क्षेत्र दोमुखामा ‘ट्रस ब्रिज’ निर्माण गरिएको छ । यहाँ आउने पर्यटकको सजहताका लागि दोमुखास्थित नुनमाटी खोलामा ट्रस ब्रिज निर्माण गरिएको हो । यो ट्रस ब्रिज रु ३३ लाख ७५ हजार आठ सय ७१ को लागतमा निर्माण भएको हो । सङ्घीय झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रमअन�. . .
फिक्कल । इलाममा अलैँचीको उत्पादन बढेको छ । अलैँची खेती गरिएको जमिन घटे पनि उत्पादन भने बढेको कृषि ज्ञान केन्द्रले जनाएको छ । अघिल्लो वर्षको तुलनामा यस वर्ष सात दशमलव ९६ प्रतिशतले अलैँची उत्पादन बढेको उक्त केन्द्रका प्रमुख टोनी बर्देवाले जानकारी दिए । चालु आवमा एक हजार सात सय ५३ हेक्टर जमिनमा अलैँची ए�. . .
विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिकाले अवैज्ञानिक तरिकाले बढाएको करको दर समायोजन नगरे आन्दोलमा उत्रिने स्थानीय राजनैतिक दलहरुले चेतावनी दिएका छन् । सुन्दरहरैँचाका राजनैतिक दलहरुले आज पत्रकार सम्मेलन गर्दे बढाएको करको दर पुस १५ गतेभित्रमा समायोजन नगरे आन्दोलनमा उत्रिने भन्दै चेतावनी दिएक. . .