सुजता लिम्बु विराटनगर । प्रदेशको नामकरणको विवादले यतिबेला कोशी प्रदेशमा पुनः अशान्तितर्फ लम्किएको छ । फागुन १७ गते तत्कालिन प्रदेशसभाले कोशी नामाकरण गरेपनि पहिचानसहितको पुनः नामकरणको माग उठेको छ । पहिचानपक्षधरले प्रारम्भिमा प्रदेश राजधानी केन्द्रीत आन्दोलन विराटनगरमा केन्द्रीत गरेका थिए । त्य�. . .
विराटनगर । सुनरीको धरानबाट १४ जना बन्दकर्तालाई प्रहरीले पक्राउ गरेको छ । आज यातायात बन्द गराउदै हिँडेको अभियोगमा १४ जना बन्दकर्तालाई प्रहरीले पक्राउ गरेको हो । नेकपा एमालेको संकल्प यात्रा प्रभावित गर्ने लक्ष्यसहित प्रदेश १ पुनः नामकरण संघर्ष समितिले शनिबार र आइतबार कोशी प्रदेशभर यातायात बन्दक�. . .
पाँचथर । पाँचथरको फिदिम नगरपालिका-४ स्थित मध्यपहाडी लोकमार्गमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । शनिबार दिउसो सदरमुकामबाट माझीटार तर्फ जाँदै गरेको मे.१च ६००८ नम्बरको पिकअप गाडीमा सवार रहेका हिलिहाङ गाउँपालिका-५ पाँचथरका ४८ बर्षीय प्रेम संग्रौला गाडीबाट लडि घाईते भएकोमा तत्काल उपचारको. . .
विराटनगर । सुनसरी र झापामा बन्द गराउँदै हिँडेका ९ जना बन्दकर्ताहरु पक्राउ परेका छन् । यातायात बन्द गराउँदै हिँडेका पहिचानवादी समुहका ९ जना बन्दकर्ताहरुलाई आज प्रहरीले पक्राउ गरेको हो । धरानमा बन्द गराउँदै हिड्ने राष्ट्रीय जनमुक्ती पार्टी( सुनसरी सचिब) संघर्ष समिति सचिवालय सदस्य सिवहाङ राई, ज.स.पा.. . .
झापा । डेढ महिनाअघि भारतबाट जिल्लाको बाहुनडाँगी सीमा नाका हुँदै नेपाल प्रवेश गरेका ३६ जङ्गली हात्तीका कारण कोशी प्रदेशका तीन जिल्लाका बासिन्दा त्रसित छन् । झापा, मोरङ र सुनसरी क्षेत्रका जङ्गलमा विचरण गर्दै आएका ती हात्तीबाट जीउधनको सुरक्षा कसरी गर्ने भन्ने चिन्ता बढेको छ । एक महिनामा हात्तीको आक्रम. . .
ताप्लेजुङ । पाथीभरा क्षेत्र विकास समितिले पाथीभरा क्षेत्रको समग्र विकासका लागि थप पहल र समन्वय गरिदिन यहाँबाट निर्वाचित प्रतिनिधिसभा सदस्य योगेशकुमार भट्टराईलाई अनुरोध गरेको छ । गृहजिल्ला आउनुभएका भट्टराईलाई पाथीभरा क्षेत्रको वर्तमान अवस्थाबारे जानकारी दिँदै त्यस क्षेत्रको पूर्वाधारसहितका व. . .
सर्लाही । सर्लाहीका उखु उत्पादक किसानले सरकारले निर्धारण गरेको उखुको मूल्यप्रति असहमति जनाएका छन् । उनीहरुले सरकारले निर्धारण गरेको मूल्य बढाउन माग गर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन् । नेपाल उखु उत्पादक किसान महासङ्घ, उखु उत्पादक किसान हकहित संरक्षण समिति र मिलगेड उखु उत्पादक क. . .
विराटनगर । बेलबारीबाट कोशी प्रदेश प्रहरी अस्पताल रातारात सुनसरीको इनरुवामा सारिएको विषयलाई लिएर उद्योग वाणिज्य संघ बेलबारीले विरोध जनाएको छ । एक विज्ञप्ति जारी गर्दै अस्पताल पुनर्स्थापना गर्न वाणिज्य संघले माग गरेको छ । १५ शय्याको अस्पताल सञ्चालनमा आएको ९ महिनापछि मंगलबार मध्यरात स्थानीय पालिक�. . .
विराटनगर । भोजपुरको सदरमुकाम बजारमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई कालो झण्डा देखाएका छन् । पहिचान पक्षधरहरुले नेकपा एमलेको संकल्प यात्रामा बुधबार भोजपुर पुगेको अध्यक्ष ओली विरुद्ध नाराबाजी गर्दै कालो झण्डा देखाएका हुन् । पहिचान पक्षधरहरुले एमाले पार्टी कार्यालय अगाडि विरोध प्रदर्शन �. . .
विराटनगर । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा अत्याधुनिक थ्रीडी गाइट एनलाइशिस ल्याब सञ्चालनमा ल्याइएको छ । अर्थोसँग सम्बन्धितथ समस्या भएका बिरामी लक्षित गर्दै नेपालमै पहिलो पटक प्रतिष्ठानको हाडजोर्नी विभागमा नयाँ प्रविधिको मेशिन स्थापना गरिएको हो । जेनेभा युनिभर्सिटी हस्पिटल्स, . . .
म्याङलुङ (तेह्रथुम) । म्याङलुङ बजार कारागार टोलकी मञ्जु लिम्बू ढाकाको सारी बुनेरै दुई जनाको परिवारको पालन पोषण गरिरहनु भएको छ । आठ वर्षअघि श्रीमानको मृत्युपछि १४ वर्षीय छोरोको पढाइ खर्चसहित घरको खर्च धानि रहेकी उहाँको समय हरेक दिन बिहान ५ बजेदेखि राति अबेरसम्म ढाकाको सारीको तानमै बित्ने गर्छ । एउटा . . .
मणिराम दाहाल सुन्दरहरैंचा । इन्द्रपुर जेसीज वर्ष २०२४ को अध्यक्षमा उत्सव थापा सर्वसम्मत रूपमा निर्वाचित भएका छन् । इन्द्रपुर जेसीजको २२ औँ वार्षिक साधारणसभाबाट थापा अध्यक्षमा सर्वसम्मत रूपमा चयन भएका हुन्। त्यसैगरी जेसिजको कार्यकारी उपाध्यक्ष पदमा समीर बस्नेत र रमेश खतिवडा सर्वसम्मत निर्वा�. . .