पुर्व

दुर्गम गाउँहरू सुगम हुँदा …

धनकुटा । आफ्नो विकट क्षेत्रमा दुई जिल्ला जोड्ने कालोपत्र सडक सञ्जालले छोएपछि धनकुटाको साविक ताँखुवा, तेलिया र परेवादिन गाविस हाल छथरजोरपाटी गाउँपालिकाका नागरिक हर्षित भएका छन् । धनकुटालाई वैकल्पिक मार्गबाट तेह्रथुम जिल्ला जोड्ने उद्देश्यले धनकुटा नगरपालिकाबाट छथरजोरपाटीसम्म निर्माणाधीन २३ कि. . .


सामान्य वर्षासँगै पाथीभरा क्षेत्रमा हिमपात

ताप्लेजुङ । ताप्लेजुङमा सामान्य वर्षासँगै जिल्लाका उच्च क्षेत्रमा हिमपात सुरु भएको छ । साँझ वर्षासँगै पाथीभरा मन्दिरसहितका उच्च क्षेत्रमा सामान्य हिमपात सुरु भएको स्थानीयले बताएका छन् । वर्षासँगै पाथीभरा मन्दिर क्षेत्रमा हिमपात भइरहेको पाथीभरा क्षेत्र विकास समितिका सदस्य पृथ्वी पालुंवाले बत�. . .


कर्मघरबाट बुहारीको बिदाई

विराटनगर । सुनसरीको इटहरी नगरपालिका वडा नं २ का पुण्य पौडेल र जानुका पौडेलले बुहारीको कन्यादान गरिदिएका छन् । ३४ वर्षीया सूजा पौडेलको कर्मघरबाट परम्पराअनुसार बिहीबार कन्यादान गरी विवाह भएको हो । २०६९ सालमा पौडेल परिवारले झापाको बैगुन्धुराबाट सूजालाई बुहारी बनाएर भित्र्याएको थियो । कान्छी बुहा. . .


पत्रकार देवानमाथि भएको आक्रमणप्रति फोनिज संघीय समितिको ध्यानाकर्षण

विराटनगर । समाचार संकलनका क्रममा कोशी प्रदेश समितिका कोषाध्यक्ष प्रेम देवानमाथि भएको आक्रमणप्रति फोनिज संघीय समितिको गम्भीर ध्यानाकर्षण भएको छ । विराटनगर-७ सात घुम्तीमा बुधबार भएको आगलागी नियन्त्रणमा स्थानीय सरकारको भूमिका कमजोर भएको भन्दै पीडित पक्षले गरेको आन्दोलनमा समाचार संकलनका लागि बोला. . .


धरानमा विमानस्थल निर्माणका लागि अध्ययन सुरु

धरान । नेपाल नागरिक उड्डयन प्राधिकरणले गठन गरेको तीन सदस्यीय टोलीले धरानमा विमानस्थल निर्माणका लागि स्थलगत अध्ययन सुरु गरेको छ । धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राईसहित आज बिहान धरान–१७ को डाँडाघोपा पुगेको टोलीले विमानस्थल निर्माण गर्ने भनिएको स्थानमा भौगोलिक अवस्थितिको अध्ययन गरेको हो । . . .


अरुण प्रवेश मार्ग मुआब्जा : कार्यदलले काम थाल्यो

किमाथाङ्का (सङ्खुवासभा) । सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावटको अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रवेश मार्ग छुट मुआब्जा विवादसम्बन्धी उच्चस्तरीय कार्यदलले काम सुरु गरेको छ । उच्चस्तरीय कार्यदलका संयोजक पूर्वसचिव अर्जुनजङ्ग थापासहित तीन सदस्य टोलीले अरुण तेस्रो प्रवेश मार्ग छुट मुआब्जा विव�. . .


उदयपुरबाट श्रीमान हत्याको आशङ्कामा श्रीमती पक्राउ

उदयपुर । त्रियुगा नगरपालिका–५ दमौटी गाउँमा आफ्नै श्रीमान्को हत्या गरी जङ्गलको झाडीमा शव लुकाएको कसुरमा श्रीमतीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार श्रीमान्को हत्या कसुरमा पक्राउ पर्ने दमौटीकी ४० वर्षीया निरकुमारी राई रहेको प्रहरीले जनाएको छ । निरकुमारीले श्रीमान् ६० वर�. . .


घट्यो सुनको मूल्य

काठमाडौं । आज सुनको मूल्य प्रतितोला आठ सय रुपैयाँले घटेको छ । बुधबार छापावाल सुनको मूल्य एक लाख १८ हजार चार सय रुपैयाँ रहेको छ । त्यस्तै, तेजावी सुनको मूल्य एक लाख १७ हजार ८५० मा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यसैगरी चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेर एक हजार ४८० र�. . .


इलाका प्रहरी कार्यालय रंगेलीद्वारा ‘प्रहरीसँग विद्यार्थी’ कार्यक्रम

विराटनगर । इलाका प्रहरी कार्यालय रंगेलीले ‘प्रहरीसँग विद्यार्थी’ कार्यक्रम आयोजना गरेको छ । समुदाय–प्रहरी साझेदारी अवधारणा अन्तर्गत प्रहरी कार्यालयबाट प्रवाह हुने सेवामा सर्वसुलभ पहुँच, प्रहरी र नागरीकबिच सुमधुर सम्बन्धको विकास गर्ने उद्देश्यले प्रहरीसँग विद्यार्थी कार्यक्रम संचालन रहेको छ �. . .


झापाको बीउबिजन फार्ममै छैन पर्याप्त जनशक्ति र बजेट

–चन्द्रकला भण्डारी झापा । कृषि बालीको मूल र प्रमाणित बीउ उत्पादन गर्ने मुलुककै ठूलो झापाको कृषि विकास फार्म जनशक्ति र बजेट अभाव खेपिरहेको छ । सरकारी स्वामित्वको यो फार्म शिवसताक्षी नगरपालिका–७ चन्द्रडाँगीको ५२ हेक्टर क्षेत्रफलमा फैलिएको छ । तीन दशकअघि सरकारले बीउबिजन उत्पादनका लागि ठूलो लगानी गरे. . .


उदयपुरको त्रियुगा नगरपालिकाले मनायो विश्व माटो दिवस

उदयपुर । ‘‘माटो र पानी जीवनको थालनी ’’ भन्ने मूल नाराका साथ विभिन्न कार्यक्रम गरी दशौँ विश्व माटो दिवस मनाइएको छ । त्रियुगा नगरपालिकाको कृषि विकास शाखाले आयोजना गरेको कार्यक्रममा नगरपालिकामा व्यवसायीक कृषि गर्दै आएका कृषकहरु हातमा प्ले कार्ड बोकेर र्‍याली गर्दै गाईघाट बजार परिक्रमा गरेका थिए । नग. . .


ईटहरीमा एक महिलाको हत्या

सुनसरी । सुनसरीको ईटहरीमा एक महिलाको हत्या भएको छ। ईटहरी उप-महानगरपालिका-२ शान्तझोडामा बसोबास गर्दै आएकी ६५ बर्षीय मधुमाया पुरीको हत्या भएको हो। सोमबार दिउँसो २ बजे पुरीलाई आफ्नै घर नजिक रहेको गाई गोठमा काम गर्दै गरेको अबस्थामा सोहि स्थान बस्ने ४० बर्षीय सन्तोष राईले हत्या गरेका हुन्। खुकुरी ट�. . .