पुर्व

भोजपुरमा निर्माणाधीन मोटरेबल पुल भत्कियो

भोजपुर । षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिका जोड्ने इर्खुवाखोलामा निर्माणाधीन मोटरेबल पुल भत्किएको छ । यो पुलले षडानन्द नगरपालिका–२ र साल्पासिलिछो गाउँपालिका–३ जोड्छ । ढलान गर्न तयारी अवस्थामा रहेको मोटरेबल पुल आज बिहीवार भत्किएको हो । अन्तिम चरणमा पुगेको पुल भत्किएसँगै स्थानीयको सहजर. . .


बासस्थान र आहाराको अभावमा लोप हुँदै हुचिल

उदयपुर । दुर्लभ पक्षी हुचिल बासस्थान र आहारा अभावमा सङ्कटमा पर्दै गएको छ । विशेषगरी चिउरी, गायोको रुखमा बस्न मनपराउँने पक्षी हुचिल गाउँघरमा यस्ता बोट नहुँदा पनि समस्यामा परेका छन् । गाउँघर एवं जङ्गल क्षेत्रमा विगतमा सहजै पाइने हुचिल अहिले देखिन छोडेका उदयपुरको बेलका नगरपालिका–८ मैनामैनीका दलबहादु. . .


सुन्तलाखेती मास्दै एभोकाडो लगाउँदै इलामका किसान

इलाम । इलाममा एभोकाडो खेतीप्रति किसानको आकर्षण बढ्दै गएको छ । थोरै मिहेनतमा धेरै आम्दानी लिन सकिने भएपछि जिल्लाका किसान यस खेतीतर्फ आकर्षित भएका छन् । माइजोगमाई गाउँपालिका–५ सोयाङका लक्ष्मण खत्रीले १२ रोपनी क्षेत्रफलमा एक सयभन्दा धेरै एभोकाडो लगाउनुभएको छ । “तीन वर्ष भएका बिरुवाले सामान्य उत्पाद�. . .


इटहरीको सोल्टी होटलमा एड्रिन प्रधान आउँदै, टिकट एक्स्पोमा पनि पाईने

विराटनगर । अंग्रेजी महिनाको नयाँ वर्षको अवसरमा ईटहरीको सोल्टी होटलले गायक एड्रिन प्रधानको टिमलाई ल्याएर साँगितीक प्रस्तुति दिने जनाएको छ । सोल्टी ग्रुपले गत जेठ ३ गतेबाट औपचारीक रुपमा संचालनमा ल्याएको सोल्टी वेष्टेन्डमा यही पुष १५ गते आईतबारको दिन चर्चिक गायक एड्रिन प्रधानको प्रस्तुति दिने जनाइए�. . .


सुन्दरहरैँचामा स्पोर्टस् मीट तथा राष्ट्रपति रनिङ शिल्ड सम्पन्न

सुन्दरहरैँचा । मोरङको सुन्दरहरैंचामा सञ्चालित प्रथम सुन्दरहरैंचा स्पोर्टस् मीट तथा पाँचौ नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८० सम्पन्न भएको छ । नगर खेलकुद विकास समितिको आयोजनामा सञ्चालन भएका दुवै खेलकुद प्रतियोगिता सुन्दरहरैंचा ९ स्थित प्रस्तावित इन्द्रपुर रंगशालामा सम्पन्न भए�. . .


ताप्लेजुङबाट २ नाल भरुवा बन्दुकसहित पक्राउ

ताप्लेजुङ । ताप्लेजुङको पाथिभरा याङवरक गाउँपालिका- १ त्रिवेणी बनबाट भरुवा बन्दुक सहित २ जनालाई प्रहरीले पक्राउ गरेएको छ । पक्राउ पर्नेमा स्थानीय २४ बर्षीय मौसम खिमदिम र समिर खिमदिम रहेका छन् । बिशेष सुचनाको आधारमा मंगलवार साँझ साढे ७ बजे प्रहरी चौकी मेवाखाबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई उक्त �. . .


आधुनिक खेती प्रणालीले सुध्रिँदै इलामको अलैँची खेती

इलाम । आधुनिक खेतीप्रणालीको प्रयोगले अलैँचीमा सुधार गरेपछि इलामका किसानले आम्दानी बढाउन थालेका छन् । प्रायः किसानले परम्परागत प्रविधिबाट खेती गरिरहेकाले पनि अलैँची मासिएको थियोे । मात्रा मिलाएर मलजल र गोडमेल नहुँदा फल दिन सकेको थिएन । सूर्योदय नगरपालिका–१ बाङ्गिनका बिरेन शेरेङले करिब एक सय रोपन. . .


झापा इनर्जीद्वारा १० मेगावाट विद्युत् उत्पादन

झापा । नेपाल विद्युत् प्राधिकरणको प्रसारण लाइनमा झापा इनर्जी प्रालिबाट उत्पादित १० मेगावाट विद्युत जोडिएको छ। निजी क्षेत्रको सबैभन्दा धेरै क्षमताको यो सौर्य ऊर्जा परियोजना जिल्लाको शिवसताक्षी नगरपालिका–४ मा सञ्चालित छ। प्राधिकरणको दमक वितरण केन्द्रका प्रमुख परितोषकुमार चौधरीले प्राधिकरणको श�. . .


किवानिस क्लब अफ सुन्दरहरैंचाकाे अध्यक्षमा पार्वती गच्छदार

सुन्दरहरैँचा । किवानिस क्लव अफ सुन्दरहरैंचाको अगामी कार्यकालका लागि सामाजिक अभियन्ता पार्वती गच्छदार अध्यक्षमा चयन भएकी छिन । किवानिस इन्टरनेशनल अन्तर्गत बालबालिका र पर्यटनको क्षेत्रमा काम गर्दै आएकाे क्लब हाे । प्रदेशस्तरीय डिभिजिन १ ले आयोजना गरेको बैठकमा किवानिस क्लब अफ च्याटर प्रेसिडेन्ट . . .


बनमा हात्तीको लागि आहार जुटाउँदै

सुन्दरहरैँचा । बेलबारी ११ लक्ष्मीमार्गमा रहेको लक्ष्मी सामुदायिक बन उपभोक्ता समुहले हात्तीलाई बस्तीमा पसेर उपद्रो मच्चाउन रोक्ने उदेश्यका साथ जंगलमै आहारा जुटाईदिन थालेको छ । दैनिक रुपमा हात्तीले बस्तीमा पसेर किसानले लगाएको अन्नबाली नष्ट गर्नुका साथै भौतिक संरचनाहरु समेत नष्ट गर्न थालेपछि क्ष. . .


इलाममा सञ्चालित सुपरमाई हाइड्रोको उत्पादन बन्द

मङ्गलबारे (इलाम) । इलाममा सञ्चालित सुपरमाई हाइड्रोपावरको उत्पादन स्थानीयद्वारा बन्द गरिएको छ । हाइड्रोले छोड्नुपर्ने जति पानी खोलामा नछोडेको र स्थानीयको माग सम्बोधन नगरेको भन्दै स्थानीयवासीले सोमबार रातिदेखि उत्पादन बन्द गराएका हुन् । इलाम नगरपालिका र माईजोगमाई गाउँपालिकाबीचको माईखोलामा हाइड�. . .


गुणस्तरीय शिक्षा लागि जिल्लाका स्थानीय तहका जनप्रतिनिधिसँग अन्तरक्रिया

संखुवासभा । संखुवासभा सदरमुकाम खाँदबारीमा युनाइटेड वल्र्ड स्कूल (युडब्लुएस) नेपालले गुणस्तरीय शिक्षा लागि जिल्लाका स्थानीय तहका जनप्रतिनिधिसँग अन्तरक्रिया कार्यक्रम गरेको छ । आधुनिक प्रविधि सहितको गुणस्तरीय शिक्षा लागि युडब्लुएस संखुवासभाले स्थानीय तहका जनप्रतिनिधि र सरोकारवाला निकायसँग अन�. . .