पुर्व

झापाबाट श्रीमानको हत्या आरोपमा श्रीमती पक्राउ

झापा । झापाको कन्काई नगरपालिका-३ निवासी ४५ बर्षीया सुनिता कार्कीलाई श्रीमानको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । श्रीमती कार्की र श्रीमान ५३ बर्षीय टेक बहादुर कार्कीबीच घरायसी झगडा हुदाँ गत बैशाख ८ गते घाईते भई उपचारका लागि अस्पताल भर्ना गरिएको थियोे । श्रीमतीको कुटपिटबाट घाइते श्रीमान. . .


पाँचथरमा यसवर्ष फुलेन गुराँस

पाँचथर । विभिन्न प्रजातिका गुराँसका फूलले ढकमक्क हुने उच्च पहाडी क्षेत्रमा यसवर्ष रौनक छैन । गुराँस नफुलेपछि पर्यटकको उपस्थिति पनि कम देखिएको छ । कुल ३२ प्रजातिका गुराँस पाइने पाँचथरको याङवरक गाउँपालिका–१ सुकाढाप तथा लामपोखरी क्षेत्रमा यसवर्ष छिटफुट मात्रै गुराँस फुलेको देख्न पाइन्छ । सीमित रु. . .


पर्यटनको आकर्षण गन्तव्य बन्दै धरानको ‘चिण्डे डाँडा ’

विराटनगर । हरीयाली पहाडलाई पृष्ठभूमि बनाएर बसेको धरान-२० मा रहेको चिण्डे डाँडा पछिल्लो समय पर्यटनको आकर्षण गन्तव्य बन्दै गएको छ । धरानबाट उत्तर पश्चिमको ७ किमीको दूरीमा रहेको चिण्डे डाँडामा तराईमा गर्मी बढेसँगै चिसो मौसमको अनुभूति गर्नुका साथै विभिन्न स्थानबाट हाइकिङका लागि पनि पर्यटनहरु आउने गर. . .


आठौँ पत्रकारिता दिवस : आइतबार विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौँ । आज विभिन्न कार्यक्रम गरी ‘आठौँ राष्ट्रिय पत्रकारिता दिवस’ मनाइँदैछ । नेपालमा गोरखापत्र प्रकाशन भएको दिनको अवसर पारेर वैशाख २४ गते अर्थात् आजको दिनलाई राष्ट्रिय पत्रकारिता दिवस मनाउने निर्णय गरिएको थियो । सरकारले २०७३ सालमा पत्रकारिता दिवस राष्ट्रियरुपमै मनाउन मान्यता दिएपछि यो दिवस व�. . .


उदयपुरमा पाठ्यपुस्तक अभाव

उदयपुर । नयाँ शैक्षिक सत्र सुरु भएको झन्डै एक महिना हुन लाग्दा पनि उदयपुरको सदमुकाम गाईघाटसहित जिल्लाका अन्य बजार क्षेत्रका पुस्तक पसल सञ्चालकले अझै पनि विद्यार्थीलाई पूरै विषयका पाठ्युस्तक वितरण गर्न सकेका छैनन् । विद्याथीर्ले पुस्तक पसलमा किन्न जाँदा केही विषयका पुस्तक अभाव रहेको जवाफ पाउने गरे�. . .


मौसमी प्रणाली र रोग कीराको चपेटामा अलैँची

ताप्लेजुङ । हिमाली तथा पहाडी जिल्लाको प्रमुख नगदेबालीका रुपमा रहेको अलैँचीमा रोग किराको प्रकोपसँगै खडेरी र असिनाका कारण बोट र पात सुक्न थालेपछि किसान चिन्तित बनेका छन् । लामो समयसम्म परेको खडेरीका कारण फस्टाउन नसकेका बोटमा रोग कीरासँगै केही दिनअघि परेको असिनाले थप क्षति पु¥याएकाले अलैँची खेती गरिर�. . .


काँकरभिट्टा नाकाबाट नौ महिनामै साढे चार अर्बको तरकारी र फलफूल आयात

झापा । कृषि वस्तुमा आत्मनिर्भर बन्न नसक्दा भारतबाट ठूलो मात्रामा ताजा तरकारी तथा फलफूल आयात हुने गरेको छ । चालु आर्थिक वर्ष २०७९÷०८० को नौ महिनामा पूर्वीनाका काँकरभिट्टाबाट रु चार अर्ब ४१ करोड ७३ लाख ८९ हजारको ताजा तरकारी र फलफूल नेपाल भित्रिएको प्लान्ट क्वारेन्टाइन कार्यालय काँकरभिट्टाले जनाएको छ. . .


इलाममा ढिस्कोले पुरिएर चारको मृत्यु

मङ्गलबारे । इलाममा ढिस्कोले पुरिएर चार जनाको मृत्यु भएको छ । इलामको सूर्योदय नगरपालिका–१० फिक्कलमा ढिस्कोले पुरिएर चार जनाको मृत्यु भएको हो । स्थानीय विनोद श्रेष्ठको घडेरी खार्ने क्रममा ढिस्कोले पुरिएर बेपत्ता भएका भारतीय कामदारको मृत्यु भएको । जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी प्रह�. . .


इलाममा बस दुर्घटना हुँदा मोरङको रंगेलीका २६ जना घाइते

विराटनगर । इलाममा बस दुर्घटनामा परी मोरङका २६ जना घाइते भएका छन् । शुक्रबार साँझ पौने ५ बजे इलामको कन्यामबाट झापातर्फ आउँदै गरेको को १ ख ४४०८ नम्बरको बस मेची राजमार्ग अन्तरगत रोङ गाउँपालिका-४ भालुझोडामा दुर्घटना हुँदा २६ जना घाइते भएका हुन् । ब्रेक फेल भई बस सडकको छेउमा रहेको काली मन्दिरमा ठोक्किएक�. . .


संखुवासभा हेलिकोप्टर दुर्घटना अपडेट : एकको मृत्यु

खाँदबारी । सङ्खुवासभाको भोटखोला–४ मा सिम्रिक एयरको हेलिकोप्टर दुर्घटनामा एकको मृत्यु भएको छ । दुर्घटनामा परी स्थानीय भविन गुरुङको मृत्यु भएको डिएसपी वीरेन्द्र गोदारले जानकारी दिनुभयो । हेलिकोप्टरमा सवार चारजना गम्भीर घाइते हुनुभएको उहाँले बताउनुभयो । आज दिउँसो १ः१० बजे भोटखोला गाउँपालिका–४ हट�. . .


जिपी फाउण्डेसनको कोशी प्रदेश सचिवमा साह

विराटनगर । गिरिजाप्रसाद कोइराला फाउण्डेसनको कोशी प्रदेश सचिवमा वीरेन्द्रकुमार साह नियुक्त भएका छन् । पत्रकारीता क्षेत्रसगै सामाजिक अभियानतामा लागेका साहले फाउण्डेसनको कोशी प्रदेश समिति सचिव पदको जिम्मेवारी पाएका हुन् । फाउण्डेसनका केन्द्रिय अध्यक्ष तथा नेपाली कांग्रेसका महिला नेत्री एवम् प�. . .


संखुवासभा हेलिकप्टर दुर्घटनामा दुईजना गम्भीर घाईते, उद्धारपछि उपचारमा काठमाण्डौं लगियो

विराटनगर । संखुवासभाको भोटखोला ४ सिप्रुङको जिजिङ्खामा अप्पर अरुण हाइड्रोको सामन बोकेको सिम्रिक एयरको हेलिकप्टर दुर्घटना हुँदा क्याप्टेन र अर्का एकजना गम्भीर घाइते भएका छन् । घाईतेलाई नेपाली सेनाको हेलिकप्टरले उपचारका लागि काठमाण्डौ लगेको छ । हेलिकप्टरका पाइलट सुरेन्द्र पौडेल,  सदस्य टिम छिरिङ भ. . .