पुर्व

बेलबारीमा पक्राउ परे भरत दाहाल, दिउँसो काठमाण्डौं पठाइने

विराटनगर । सरकारको खरो विरोध र विश्लेषण गर्दै आएका भरत दाहाल मोरङको बेलबारीबाट पक्राउ परेका छन् । मोरङका प्रहरी प्रमुख कबित कटुवालका अनुसार उनलाई दिउँसो २ः३० बजे काठमाण्डौंं पठाईनेछ । दाहालले आठ दिन अगाडी अमेरिकी अनलाइन द ग्रेजोनले लेखेको समाचार शेयर गरेका थिए । त्यसबाहेक उनले विभिन्न समयमा विभि�. . .


विराटनगरमा आगामी पुसमा विराट एक्स्पो, उद्योग संगठनले थाल्यो तयारी

विराटनगर । विराटनगरमा आगामी पुसमा ‘विराट एक्स्पो २०२६’ हुने भएको छ । उद्योग संगठन मोरङले आयोजना गर्ने एक्स्पोको मुख्य प्रायोजकमा एक्स्ट्रिम इनर्जी ड्रिंक रहने छ । आयोजक उद्योग संगठन मोरङ र मुख्य प्रायोजन एक्स्ट्रिम इनर्जी ड्रिंक्सबीच औपचारिक समझदारीपत्रमा हस्ताक्षर भएको हो । उद्योग संगठन मोरङल् �. . .


कोशीका २३२ अधुरा योजनाका लागि अन्तिम म्याद, मन्त्री आचर्यले लिए पहलकदमी

विराटनगर । कोशी प्रदेशमा स्रोत अभावमा वर्षौंदेखि अधुरा र अलपत्र अवस्थामा रहेका २३२ वटा योजनाहरु यसै आर्थिक वर्षभित्र सम्पन्न हुने भएका छन् । म्याद सकिएका तथा बजेट अभावले सम्पन्न नभएका सडक, पुल तथा भवनसमेत २३२ वटा योजनाको म्याद थप र बजेट व्यवस्थापनका लागि भौतिक पूर्वाधार मन्त्री जीवन आचार्य सकारात्म�. . .


वर्षा शिवाकोटी बनिन् ‘मेडिक्वेस्ट’ को ब्रान्ड फेस

विराटनगर भाद्र ३१ , अभिनेत्री वर्षा शिवाकोटी अब मनोरञ्जनसँगै स्वास्थ्य तथा डायग्नोस्टिक क्षेत्रमा पनि सक्रिय हुने भएकी छन्। वर्षा मेडिक्वेस्ट डायग्नोस्टिक लिमिटेडको ब्रान्ड फेसका रूपमा जोडिएकी छन्। सहकार्यअन्तर्गत उनले ब्रान्ड प्रवर्द्धनसँगै मार्केटिङ, ब्रान्ड विकास र जनसम्पर्कका गतिविधिमा भ. . .


नेपालिरिका होटलको छैटौँ वार्षिकोत्सव : आश्विनभर विशेष उत्सव

विराटनगर भाद्र ३१ , नेपालिरिका होटल पब्लिक लिमिटेडले आफ्नो छैटौँ वार्षिकोत्सवको अवसरमा आश्विनभर विशेष उत्सव आयोजना गर्ने भएको छ। दमक–६, भृकुटी चोक र सुन्दरहरैँचा–९, विराटचोकस्थित दुवै शाखामा ग्राहकका लागि विशेष आवास तथा खानपानका प्याकेज ल्याइएको होटलले जनाएको छ। वार्षिकोत्सव अवसरमा विशेष परिकार. . .


राहत कोषमा सेन्ट जोसेफ स्कुल विराटनगरको ४ लाख सहयोग

विराटनगर। सेन्ट जोसेफ स्कुलले बाढी तथा पहिरो प्रभावित परिवारको सहयोगका लागि प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा ४ लाख रुपैयाँ सहयोग गरेको छ। विद्यालयले प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त रकम प्रदान गरेको हो। विद्यालयले सा�. . .


गिरोहका ३७ सरुवा गरेपछि मोरङ कारागार शान्त बन्दै

विराटनगर । नेपाली काँग्रेसका स्थानीय नेता गुण्डानाईके टोपलिएका विराटनगर–८ का अभिषेक गिरी समूहका व्यक्तिहरुलाई हटाएपछि अहिले मोरङ कारागार शान्त बन्दै गएको छ । मोरङ कारागार विराटनगरका निमित्त जेलर तुलसी पौडेलका अनुसार अहिले कारागार प्रशासनको मातहतमा नै कारागार आएको हो । मोरङ जिल्ला कारागारभित्र व. . .


विराटनगरमा विशेष बालबालिका व्यवहार सहजीकरण तालिम सुरु

विराटनगर । मानव व्यवहार एवम् समस्यामूलक व्यवहारको सूक्ष्म बुझाइ र विशेष आवश्यकता भएका बालबालिकाहरूको व्यवहार सहजीकरणका विराटनगरमा दुई दिने तालिमको आयोजना गरिएको छ । तालिममा विशेष सहजीकरण आवश्यकता भएका बालबालिकाहरूको शिक्षा, थेरापी, व्यवहार व्यवस्थापनको विषय उठाइएको छ । रत्ना होटल विराटनगरमा बि�. . .


विराटनगरमा असोज २२ देखि ३० गतेसम्म ‘विराट ट्रेड फेयर २०८३’ आयोजना हुने

विराटनगर । विराटनगरमा आगामी असोज २२ गतेदेखि ३० गतेसम्म ‘विराट ट्रेड फेयर २०८३’ आयोजना हुने भएको छ। विराट व्यापार संघको आयोजनामा विराटनगर–७ स्थित जैन भवनमा दोस्रो संस्करणको ट्रेड फेयर आयोजना गर्न लागिएको हो। उद्योग तथा व्यवसाय क्षेत्रको विकास र प्रवर्द्धनसँगै स्वदेशी उत्पादन, कृषि, पर्यटन, ऊर्जा त�. . .


सप्तकोशीमा दुई लाख क्युसेक नाघ्यो पानीको बहाव, कोशी ब्यारेजका २४ ढोका खोलिए

काठमाडौं । पूर्वी पहाडी जिल्लाहरूमा लगातार परेको वर्षापछि सप्तकोशी नदीमा पानीको बहाव दुई लाख क्युसेक प्रतिसेकेन्ड नाघेको छ । पानीको बहाव बढेसँगै कोशी ब्यारेजमा रातो बत्ती बालेर उच्च सतर्कता अपनाइएको छ । सुनसरी प्रहरीले सोमबार दिउँसो १२ः१५ बजे गरिएको मापनअनुसार कोशी ब्यारेज भएर २ लाख ७ हजार ४३५ क�. . .


भोटेकोशी बाढीमा हराइरहेका १० जनाका आफन्तले सोलुखुम्बुमा दिए डीएनए नमुना

सोलुखुम्बु । रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको बाढीका कारण हराइरहेका तथा हालसम्म आफन्तको सम्पर्कमा नआएका नागरिकको पहिचानका लागि सोलुखुम्बुका १० जना हराइरहेका व्यक्तिका आफन्तले डीएनए परीक्षणका लागि नमुना दिएका छन् । गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीका कारण आफन्तजन फेला नपरी हराइरहेका �. . .


आजको मौसम अपडेटः कोशी प्रदेश सहित देशका विभिन्न स्थानमा भारी वर्षा हुने

विराटनगर । आज कोशी सहित बागमती, गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिमका केही ठाउँमा भने मध्यमदेखि भारी वर्षा हुने पूर्वानुमान गरिएको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू(भाग, कर्णाली प्रदेशको पहाडी भू(भाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भू(भागको एक(दुई स्थानमा भारी वर. . .