पुर्व

खोटाङको बाक्सिला बजारका आगलागी पीडितका लागि राहत सङ्कलन सुरु

खोटाङ । केपिलासगढी गाउँपालिका–४ बाक्सिला बजारका आगलागी पीडितलाई राहत रकम जुटाउन अभियान थालिएको छ । गत सोमबार साँझ भएको आगलागीबाट धन सम्पत्ति गुमाएर विस्थापित भएका आगलागी पीडित परिवारको सहयोगार्थ खोटाङ उद्योग वाणिज्य सङ्घ, राजनीतिक दल, स्थानीय समाजसेवीलगायतको सक्रियतामा राहत रकम सङ्कलन अभियान सुर. . .


प्रदेश १ मा दलको नेता छान्न दौडधुप सुरु

विराटनगर । प्रदेशसभा सचिवालयले नवनिर्वाचित सांसदहरुको शपथ ग्रहणको मिति तय गरेसँगै यतिबेला संसदीय दलको नेता छान्न दौडधुप सुरु भएको छ । मंगलबार प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले नवनिर्वाचित सांसदहरुलाई शपथ ग्रहणका लागि आव्हान गरेको थियो । योसँगै यतिबेला दलहरु संसदिय दलको नेता छान्ने दौडधुपम�. . .


झण्डै सात लाख चालकले अनुमतिपत्र पाउन बाँकी

काठमाडौँ । काठमाडौँ सवारी चालक अनुमतिपत्रका लागि आवेदन दिएका झण्डै सात लाख सेवाग्राहीले अनुमतिपत्र पाएका छैनन् । काठमाडौँ उपत्यकाका कार्यालयबाट आवेदन दिएका सेवाग्राहीले झण्डै १० महिना देखि चालक अनुमतिपत्र पाउन सकेका छैनन् । अनुमतिपत्रको माग र आपूर्तिबीचमा धेरै अन्तर भएकाले यस्तो अवस्था आएको या. . .


झापामा १० वर्षमा हात्तीको आक्रमणबाट ५६ जनाको मृत्यु

झापा । झापामा १० वर्षको अवधिमा हात्तीको आक्रमणमा परी ५६ जनाको मृत्यु भएको छ । सोही अवधिमा १६ वटा हात्ती समेत मरेका छन् । जिल्लाका विभिन्न सामुदायिक वनमा रहेका १३ वटा रैथाने र भारतबाट आउने जङ्गली हात्तीको आक्रमणबाट उनीहरुको मत्यु भएको डिभिजन वन कार्यालय झापाले जनाएको छ । जङ्गलमा निगुरो टिप्ने, घाँस, �. . .


नवनियुक्त प्रदेश १ का सांसदहरुको शपथ पुष ११ गते

विराटनगर । प्रदेश १ मा नवनियुक्त प्रदेश सांसदहरुको सपथग्रहणका लागि आवहान गरिएको छ । प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले सोमबार एक सूचना जारी गरी नवनियुक्त सांसदहरुलाई पुस ११ गते सपथ ग्रहणकालागि आवहान गरिएको हो । सपथग्रहण प्रदेशसभा सचिवालय प्रदेश १ विराटनगरमा साढे १ बजे हुने सचिवालयले जनाएको छ �. . .


प्रदेश १ को मन्त्रिपरिषद् बैठक : खेलाडीलाई सम्मान गर्न बजेट स्वीकृत

विराटनगर । प्रदेश नंं. १ मन्त्रिपरिषद्को आज बसेको बैठकले केही कार्यविधिसहित निर्देशिका स्वीकृत गर्नेलगायतका निणर्यहरू गरेको छ । मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा बसेको बैठकले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका पदक बिजेता खेलाडी, प्रशिक्षक तथा खेल व्यवस्थापकलाई सम्मान गर्न आवश्य�. . .


खोटाङको बाक्सिला बजार आगलागी घटना अपडेट : पाँच घर जलेर नष्ट हुँदा पाँच करोडको क्षति

खोटाङ । केपिलासगढी गाउँपालिका–४ बाक्सिला बजारमा सोमबार साँझ भएको भीषण आगलागीमा करिब रु पाँच करोड बराबरको क्षति भएको छ । स्थानीय दीपक गुरुङको घरबाट सुरु भएको आगोले पाँच घर तथा दर्जन बढी पसल जलेर नष्ट हुँदा रु चार करोड ९९ लाख ३३ हजार बराबरको क्षति भएको हो । आगलागीबाट दीपक गुरुङ, रमेश परियार, शुभराज राई र. . .


सोलुखुम्बुमा आगलागी हुँदा पाँच घर जलेर नष्ट

सोलुखुम्बु । सोलुखुम्बुमा आगोलागी हुँदा पाँच घर जलेर नष्ट भएको छ । जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका–१ स्थित नेले बजारमा आज अपराह्न ४ बजेदेखि सुरु भएको आगोले पाँच घरमा क्षति पु¥याएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । स्थानीय बुद्धिबहादुर कार्कीको घरबाट विद्युत् सर्ट भएर सुरु भएको �. . .


पत्रकारिताको विकासमा पर्याप्त काम गर्न सकिएन : मुख्यमन्त्री राई

विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले लोकतन्त्रलाई सुदृढ गर्न सञ्चार क्षेत्रले रचनात्मक एवं आलोचनात्मक भूमिका निर्वाह गर्नुपर्ने बताउनुभएको छ । उहाँले प्रदेशको गठबन्धन सरकारले सञ्चार क्षेत्रलाई महत्व दिएको बताउनुभयो । नेपाल पत्रकार महासङ्घ प्रदेश नं १ समितिको दोस्रो वार�. . .


झापाकी कुमारी रोका १४ वर्षदेखि काठमाडौँमा टेम्पो चलाएर राम्रो आम्दानी

काठमाडौँ । झापाकी कुमारी रोका १४ वर्षदेखि काठमाडौँमा टेम्पो चलाएर गुजारा चलाउँदै आउनुभएको छ । उमेरले ४७ वर्ष पुग्नुभएकी रोकाले चालक हुनुभन्दा पहिले खेतीपाती गर्नुहुन्थ्यो । कृषि पेसाबाट आर्थिक आम्दानी कम भएपछि उहाँ टेम्पो चालक बन्नुभएको थियो । सुरुमा तालिम लिएको र त्यसपछि टेम्पो चलाउन सुरु गरेको. . .


टिगको कृषि उद्यमी सशक्तीकरण अभियान

विराटनगर । कृषि उद्यमीहरुलाई प्रविधिको प्रयोगद्वारा अगाडि बढाउने उदेश्यले टिगले `कृषि उद्यमी सशक्तीकरण अभियान´ को थालनी गरेको छ । नेपालमै निर्मित लेखा र मौज्दात व्यवस्थापन प्रणाली टिग `कृषि उद्यमी सशक्तीकरण अभियान´को थालनी गरेको हो । टिग एक क्लाउडमा आधारित प्लेटफर्म हो जुन बिआइसी टेक्नोलोजीद्वा�. . .


झापाको चारआली जङ्गलमा दम्पतीको शव फेला

गौरादह । झापाको मेचीनगरस्थित चारआली जङ्गलमा भेटिएका शवको पहिचान खुलेको छ । अर्जुनधारा–११ स्थायी ठेगाना भएका नेत्रकुमार इङ्नाम लिम्बू र उनकै श्रीमती सन्जु रहेको प्रहरीले पुष्टि गरेको हो । लिम्बू दम्पतिको कुहिन लागेको शव सोमबार दिउँसो भेटिएको थियो । दुवैको शव ७० प्रतिशत कुहिएको अवस्थामा फेला परेको. . .