ताप्लेजुङ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा गए राति चट्याङ लागेर एक वृद्धको मृत्यु भएको छ । सिदिङ्वा गाउँपालिका–६ मेहेलेका ६० वर्षीय श्रीप्रसाद कडरियाको चट्याङ लागेर मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कुसराम कार्कीका अनुसार घरैमा बसिरहेको अवस्थामा कडरियलाई चट्याङ ला�. . .
खोटाङ । ‘खोटेहाङ गाउँपालिका अध्यक्ष कप’ भलिबल प्रतियोगिताको पाँचौँ संस्करणको पुरुषतर्फको उपाधि सङ्खुवासभाको सभापोखरी गाउँपालिका–३ बाह्रबिसे तथा महिलातर्फको उपाधि भोजपुरको रामप्रसाद राई गाउँपालिका–८ बासिखोराले जितेको छ । खोटेहाङको छैटौँ वार्षिकोत्सवको अवसरमा अन्तरपालिका वडास्तरीय पुरुष त�. . .
धनकुटा । धनकुटाका दुई हजार ५ सय ८३ दुग्ध उत्पादक किसानलाई प्रोत्साहन रकम पाउने भएका छन् । कोशी प्रदेश सरकारले अनुदान स्वरुप उपलब्ध गराएको उक्त रकम किसानलाई पशु सेवा कार्यालय धनकुटामार्फत् दिन लागिएको हो । जिल्लाका चार स्थानीय तहका ३७ दुग्ध उत्पादक सहकारीमार्फत् किसानलाई एक करोड ५० लाख रकम बितरण गर�. . .
विराटनगर । सूर्योदय नगरपालिका १४ मा रहेको श्री बुद्ध माध्यमिक विद्यालयमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । होराइजन बर्दु भ्याली टि. इन्डस्ट्रिजको आयोजना र विर्तामोड आँखा अस्पताल चारपानेको प्राविधि सहयोगमा शुक्रबार निःशुल्क आँखा शिविर सम्पन्न भएको हो । होराइजन बर्दुभ्याली टि इन्डस्ट्रि�. . .
विराटनगर । कोशी प्रदेश भूगोल र साँस्कृतिक हिसाबले सम्पन्न मान्छिन । विविध जातजाती, भाषा, धर्म र संस्कृतिले यहाँका मानिसहरुलाई एक सूत्रमा बाँधेको छ । हिमाल, पहाड र तराईको बलियो सम्बन्ध झल्काउने भौगोलिक बनावट रहेको यस प्रदेशमा विश्वको सबै भन्दा होचो अरुण उपत्यका र विश्वको सर्वोच्च शिखर सगरमथा हुनाले प�. . .
झापा । झापाको मेचीनगर नगरपालिका-५ स्थितबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । बिहिबार साँझ साढे ६ बजे ईलाका प्रहरी कार्यालय नकलबन्दाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आउदै गरेको नुवाकोट तार्कश्वतर गाउँपालिका-३ का ३० बर्षीय सविन परियार, सिन्धुली दुध�. . .
विराटनगर । अन्य समय झैँ विद्यालय परिसर विद्यार्थीको चहलपहलले व्यस्त थियो । साथीभाई गफिने र आफ्ना कुरामा व्यस्त थिए । कोही स्कुल प्रांगणमा रहेको अमलाको रुखमा चढेर टिप्दै थिए । त्यही देखेर अमला खान १८ वर्षीय एञ्जल सुवेदी चढे । रुखको हाँगा भाँचिएर लडे र उनी घाइते भए । उनकी दिदी एल्जिना सुवेदीका अनुसार घट�. . .
मंगलबारे । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरूले गरिरहेको संस्कृति र शान्तिपूर्ण व्यवहारका विरुद्ध केही मानिसले हमला गर्ने र ढुङ्गा हान्ने गरेको बताउनुभएको छ । उहाँले पहिचानको नाम गरेर हमला गर्ने, ढुङ्गा हान्ने काम राजनीति नभएर भँडुवा नीति भएको बताउनुभयो । नेकप�. . .
विराटनगर । कोशी प्रदेश मन्त्रीपरिषदको सिफारिसमा प्रदेश प्रमुख पर्शुराम खापुङले दुईवटा अध्यादेश जारी गरेका छन् । प्रदेश प्रमुख खापुङले आइतबार मन्त्रीपरिषदको सिफारिसमा स्थानीय दुईवटा अध्यादेश जारी गरेका हुन् । नेपालको संविधानको धारा २०२ को उपधारा(१) बमाजिम प्रदेश मन्त्रीपरिषदको सिफारिस स्थानी. . .
सुन्दरहरैँचा । कोशी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डमा मोरङ प्रथम भएको छ । मोरङ १५ स्वर्ण १२ रजत र तीन कास्यसहित ३० पदकका साथ प्रथम भएको हो । साथै १० स्वर्ण ११ रजत र आठ कास्यसहित २९ पदकका साथ झापा दोस्रो भएको छ भने सुनसरी आठ स्वर्ण आठ रजत र पाँच कास्यसहित २३ पदकका साथ तेस्रो भएको छ । कोशी प्रदेश खेलकु. . .
विराटनगर । नायक पल शाहले धरानका मेयर हर्क साम्पाङलाई गैंती-बेल्चा उपहार दिएका छन्। बिहिबार धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई भेटेर नायक शाहले गैंती-बेल्चा उपहार दिएका हुन्। इटहरीमा आयोजित नेपाली परम्परागत खाना प्रस्तुती दिएका थिए। उक्त महोत्सवबाट प्राप्त पारिश्रमिकको केही रकम आफू. . .
फुङ्लिङ । ताप्लेजुङमा चट्याङ लागेर एक बालकको मृत्यु भएको छ भने दुई घाइते भएका छन् । गए राति अनिसा पानीसँगै परेको चट्याङ लागेर मैवाखोला गाउँपालिका–४ साँघु चित्रेका ११ वर्षीय दोर्ची शेर्पाको मृत्यु भएको हो । चट्याङ लागेर दोर्चीका बुबा दारिञ्जी र आमा मिङ्लाल्हमु सख्त घाइते भएका छन् । घाइते दुवै जन. . .