पुर्व

बालबालिकालाई आज पनि भिटामिन ए र जुकाको औषधी खुवाइँदै

काठमाडौँ । बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि आज पनि खुवाइँदै छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बैशाख ६ र ७ गते दुई दिन देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउनका लागि राष्ट्रिय भिटामिन ‘ए’ अभियान सञ्चालन गरिएको स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाका निर्देशक डा वि. . .


मातृ सम्मान दिवस अर्थात् आमाको मुख हेर्ने पर्व

काठमाडौं । प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई मीठा मीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाइँदैछ । शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उहाँब�. . .


सप्तकोशी नदीमा वेपत्ता तीन युवामध्ये एक मृत फेला

विराटनगर । सप्तकोशी नदीमा नुहाउने क्रममा बुधबार डुबेर बेपत्ता भएका तीन जनामध्ये एक युवकको मृत शरीर फेला परेको छ । श्राद्ध कर्ममा सुनसरीको वराहक्षेत्रस्थित कोशी नदीमा बुधबार बिहान नुहाउने क्रममा उनीहरु बेपत्ता भएका थिए । नदीमा बेपत्ता भएकामध्ये झापाको दमक–२ का १७ वर्षीय नवीन न्यौपानेको शव घटनास्थ�. . .


ट्रेड युनियनको ज्ञापन पत्रसँग नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती)को असहमति

विराटनगर । कर्मचारीहरुको संयुक्त ट्रेड युनियनले देशभर बुझाएको ज्ञापनपत्रमा कोशी प्रदेशका कर्मचारीले फरक मत राखेका छन् । संघीय सरकारले संसदमा प्रस्तुत गर्न लागेको संघीय निजामती सेवा ऐनको विषयमा कर्मचारी संगठनहरुले बुृझाएको ज्ञापनपत्रमा आफ्नो असहमति जनाउँदै कोशी प्रदेशको नेपाल राष्ट्रिय कर्मचा�. . .


लागत नउठ्दै भत्काइयो टहरा

ताप्लेजुङ । इलामको माङ्सेबुङका प्रेमकुमार माबोहाङले एक लाख ५० हजार ऋण लिएर सात महिनाअघि ताप्लेजुङ सदरमुकाम फुङ्लिङको तोक्मेडाँडामा टिनको छानो हालेर टहरा बनाउनुभयो । बीमा कम्पनी र अन्यत्रबाट ऋण सापटी लिएर त्यसैमा आफूसित भएको केही रकम थप गरी टहरा बनाउनुको एउटै उद्देश्य थियो व्यवसाय गरेर जीविका चलाउ. . .


विराटनगरमा गर्मी अधिक, बिजुली गायब

विराटनगर । विराटनगरमा गर्मी बढेको छ । गर्मी बढेसँगै बिद्युतको खपत बढ्ने बेलामा ‘बिजुली गायब’ भएको छ । ग्राहस्थ खपत बढेसँगै सुनसरी–मोरङ औद्योगिक करिडोर ‘लाईट लोड र हाफ लोड’ को समस्या दैनिक बढाउँदै लगिएको छ । आन्तरिक र आयात ले माग धान्न नसक्दा उद्योगहरुलाई सेड्युल तोकेर आपूर्ति गर्न थालिएको हो । नेपाल . . .


प्रदेश सरकारको सय दिन, प्रदेशको नामाकरण महत्वपूर्ण काम

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशमा सबै राजनीतिक दलहरु मिलेर स्थिर सरकार बनाउन आह्वान गर्दै सरकारले एक सय दिनमा गरेको कामहरु सार्वजनिक गर्नुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री कार्कीले प्र. . .


आजदेखि राष्ट्रिय भिटामिन ‘ए’ अभियान

काठमाडौँ । सरकारले आजदेखि बालबालिकाका लागि राष्ट्रिय भिटामिन ‘ए’ अभियान कार्यक्रम सञ्चालन गर्दैैछ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज र भोलि दुई दिन देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउनका लागि राष्ट्रिय भिटामिन ‘ए’ अभियान सञ्चालन गर्न लागेको स्वास्थ्य सेवा विभागको परिवा. . .


अपाङ्गता भएका व्यक्तिहरुलाई आत्मनिर्भर बन्न उर्जा दिँदै ‘द लेप्रोशी मिशन नेपाल’

विराटनगर । अपाङ्गता भएका व्यक्तिका लागि राज्यले विभिन्न खाल्को कार्यक्रमहरु ल्याईरहेकै हुन्छन् । सरकारले ल्याएका केही त्यस्ता खाल्का कार्यक्रममले केहीलाई फाइदा पुगरिहेकै हुन्छ भने केही अपाङ्गता भएका सबै खाल्का व्यक्तिहरुलाई समेट्न नसकेका भन्ने गुनासो पनि उतिकै हुन्छन् । संरचनाको हिसाबले होस् य. . .


कोशी सरकारको सय दिन : मन्त्रालय १३ बाट ९, प्रदेश १ बाट कोशी

विराटनगर । कोशी प्रदेश सरकारले सय दिनको मुख्य उपलब्धि मन्त्रालयको संख्या कटौतीदेखि प्रदेशको नामाकरणसम्म रहेको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मंगलबार सार्वजानिक गरेको सय दिने उपलब्धीमा १३ बाट घटाएर मन्त्रालय संख्या ९ बनाएको र प्रदेशको नामाङ्कनको विषयलाई प्राथमिकतामा राखिदएको छ । गत फागु�. . .


रानी–धरान छ लेन सडक विस्तारमा अवरोध रहेको दुहबी बजार बल प्रयोग गरेर गराईयो खाली

विराटनगर । कोशी राजमार्ग ‘रानी–विराटनगर–इटहरी–धरान’ छलेन सडक विस्तारमा अवरोध हुँदै आएको सुनसरीको दुहबी बजार क्षेत्र खाली गराइएको छ । दुहबी नगरपालिकाले मंगलबार बल प्रयोग गरेरै सडक सीमा खाली गराएको हो । छलेन सडक आयोजना इटहरीले रानी–धरान सडक खण्डको ४९ किलोमिटरमा विस्तारको काम अन्तिम चरणमा पुगेको छ �. . .


सकम्बरीले सबै माथी गरेको अन्याय !

नेपाली होस् वा अन्य कुनै पितृसत्तात्मक समाज - यसको मूल विशेषता के हुन्छ भने यसले महिला - नारीहरु माथी हुने कुनै पनि वस्तुकरणलाई बडो मजासँग आनन्द लिन्छ यसमा रमाउछ अरुलाई वस्तुको रुपमा हेर्न देख्न र भोग्न पाएकोमा खुसि हुन्छ गर्व गर्छ किनकि वस्तुले प्रतिकार गर्दैन वस्तुले विद्रोह गर्दैन वस्तुलाई उनीहरु�. . .