पुर्व

कांग्रेस र एमाले मिलेर सरकार बनाउनुपर्छ : नेता गच्छदार

विराटनगर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य विजयकुमार गच्छदारले मुलुकमा राजनीतिक स्थिरता कायम गर्न ठूला दल मिलेर सरकार बनाउनुपर्ने बताउनुभएको छ । विराटनगरमा बिहिवार सञ्चारकर्मीहरूसँगको भेटमा विगतमा राजनीतिक अस्थिरताकै कारणले मुलुकले धेरै क्षति व्यहोरेको प्रसङ्ग उल्लेख गर्दै उहाँले स्थिर सर�. . .


प्रदेश १ मा वित्तीय पहुँच विस्तार आवश्यक : राष्ट्र बैंक

काठमाडौं । नेपालको सबैभन्दा होचो ठाउँ झापाको केचनाकलन र संसारकै सबैभन्दा सर्वोच्च स्थान सगरमाथा समेटिएको प्रदेश नं १ को आर्थिक विकासलाई अघि बढाउन वित्तीय पहुँचमा विस्तार गर्नुपर्ने आवश्यकता देखिएको छ । प्रदेशमा वित्तीय पहुँच विस्तार तथा वित्तीय सचेतनाको माध्यमबाट वित्तीय समावेशीता बढाइ उपलब्ध व. . .


२०८९ सालमा राजनीतिबाट विश्राम लिन्छु : विजयकुमार गच्छदार

विराटनगर । नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री विजयकुमार गच्छदारले दुई ठूला पार्टी मिलेर देशलाई अस्थिरतामा जानबाट रोक्नुपर्नेमा जोड दिएका छन्। विराटनगरमा आज (बिहीबार) पत्रकार सम्मेलन गरेर उनले यस्तो भनाइ राखेका हुन् । अहिलेको पाँचदलीय गठबन्धन मिलेर निर्वाचनमा जाँदा कुनै पनि दलले बहुमत ल्या. . .


पुर्ख्याैली पेसा प्रवर्द्धन गर्न कपास खेती

खोटाङ । हलेसी तुवाचुङ नगरपालिका-७ महादेवस्थानको कातिकेमा कपासखेती फस्टाउँदै गएको छ । दुई वर्षअघि नगरपालिकाको अनुदानबाट सुरु भएको कपास खेतीले अहिले उत्पादन दिन थालेको छ । आर्थिक वर्ष २०७७/७८ मा रु १० लाख बजेट विनियोजन गरेर कपासखेती प्रवर्द्धन गर्न सुरु गरिएकोमा चालु आवमा रु २० लाख बजेट विनियोजन भएको. . .


विराटनगरमा उधौली पर्वको रौनक(फोटो फिचर)

सुजता लिम्बू विराटनगर । किराँतहरुको महान पर्व चासोक तङनाम अर्थात ‘न्वागी पूजा’ विराटनगरमा धुमधाम साथ मनाएका छन् । आफ्नो थातथलो छोडेर विराटनगर बसोबास गर्दै आएर संगठित भएका किराँत राई यायोक्खा, याक्खा छुम्मा र किराँत याक्थुङ चुम्लुङले विभिन्न कार्यक्रमको आयोजना गरि उधौली पर्व अर्थात चासोक तङनाम मना. . .


पूर्वउपप्रधानमन्त्रीहरू कतिले जिते, कति पराजित भए ?

काठमाडौं । प्रतिनिधिसभाको प्रत्यक्षतर्फको निर्वाचनमा १२ पूर्वउपप्रधानमन्त्री उम्मेदवार रहेकामा छ जना निर्वाचित भएभने छ जना पराजित भएका छन् । यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा पूर्वउपप्रधानमन्त्रीहरू नेपाली कांग्रेसका रामचन्द्र पौडेल (तनहुँ) र प्रकाशमान सिंह (काठमाडौँ), ने�. . .


किराँत समुदायहरूले महान पर्व चासोक तङ्नाम

फुङ्लिङ । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका—५ मामाङ्खेका सुने लिम्बू निकै व्यस्तता बढेको छ । उहाँ येवा तथा फेदाङवा (लिम्बू समुदायको पुजारी) हुनुहुन्छ । किसानहरूले अन्नबाली घर भित्र्याएसँगै धिसोक चासोक (पाकेका अन्नबाट पहिले न्वागी)लाई देवतालाई चडाउनमा लिम्बूको व्यस्तता बढेको हो । किराँत समुदायले ख�. . .


हुलाकी राजमार्गको रंगेली–चौकीघाट सडक निर्माणलाई तिव्रता दिन आग्रह

विराटनगर । मोरङ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य ऋषिकेश पोखरेल आफ्नो निर्वाचन क्षेत्रको चौतर्फी विकासमा लागि परेका छन् । स्थानीय समस्याबारे जानकार रहेका पोखरेल निर्वाचित भएलगत्तैदेखि सो क्षेत्रको विकास निर्माण कार्यहरुलाई द्रुत गतिमा अघि बढाउन लागि परेका हुन् । उनले क्षेत्र नम्बर २ अन्तर्ग. . .


के हो चासोक तङ्नाम ?

पथरी । लिम्बू समुदायले महान् चाडको रुपमा मनाउँदै आएको चाड हो चासोक तङ्नाम । चासोक तङ्नाम (न्वागी पूजा) अर्थात् उधौली पूजा पनि भन्ने गरिन्छ । उधौली याममा बालीनाली भित्र्याउने बेलामा यो पर्व सम्पन्न गरिन्छ । चासोक तङ्नामलाई न्वागी पर्व पनि भनिन्छ । चासोक भन्नाले उब्जाइएको नयाँ अन्नबाली चढाउने पूजा हो भ�. . .


प्रदेश प्रमुख परशुराम खापुङद्वारा उधौली पर्वको शुभकामना

विराटगनर । प्रदेश नं. १ का प्रदेश प्रमुख माननीय परशुराम खापुङले उधौली पर्वको शुभकामना दिनुभएको छ । नेपालमा यामसँगै शुरु हुने चाड भएको कुरालाई इङ्गित गर्दै प्रदेश प्रमुखले भन्नुभएको छ –“नेपाल बहुभाषिक, बहुधार्मिक, बहुसाँस्कृतिक र विविधताले भरिपूर्ण देश हो । अनेकतामा एकता नै देशको पहिचान हो । प्रकृ�. . .


विविधताबीचको एकता हाम्रो सौन्दर्य र हाम्रो शक्ति हो : मुख्यमन्त्री राई

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले विविधताबीचको एकता हाम्रो सौन्दर्य र हाम्रो शक्ति रहेको बताएका छन । मुख्यमन्त्री राईले हरेक वर्षको मार्ग शुक्ल पूर्णिमाका दिन मनाइने किरातहरूको महान पर्व उधौली, लिम्बू समुदायको महान चाड चासोक तङनाम र नेवारहरूको महत्वपूर्ण पर्व यःमरि पुन्ह. . .


समानुपातिक निर्वाचन प्रणालीमा कुन दलको कति सिट ?

काठमाडौं । निर्वाचन आयोगले मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीको अन्तिम मतपरिणाम सार्वजनिक गरेको छ । समानुपातिक निर्वाचन प्रणालीमा सात राजनीतिक दलले मात्र ‘थ्रेस होल्ड’ अर्थात् खसेको कूल सदर मतको न्यूनतम तीन प्रतिशत कटाएका छन् । प्रतिनिधि�. . .