विराटनगर । पहिचानको आधारमा प्रदेशको पुन: नामाकरण गर्न माग राख्दै काेशी प्रदेशका सभामुखलाई अल्टिमेटम पत्र बुझाएका छन्। कोशी प्रदेश नामाकरण खारेजीकाे माग गर्दै आएका पहिचानबादी आन्दोलनरत पक्षले आज कोशी प्रदेशका सभामुख बाबुराम गौतमलाई अल्टिमेटम पत्र बुझाएका हुन् । उनीहरुले कोशी नाम खारेजी चाडै नगरे. . .
विराटनगर । विराटनगरका शताब्दी पुरूष तथा सामाजिक व्यक्तित्व नारायण प्रसाद रेग्मीको १०४ बर्षको उमेरमा निधन भएको छ । विराटनगर-३ निवासी १०४ वर्षीय रेग्मीको घरमा निधन भएको हो। रेग्मीको अन्त्येष्टी विराटनगरस्थित परोपकार घाटमा गरिएको छोरा कृष्ण रेग्मीले जानकारी दिए।. . .
झापा । पूर्वी नाका काँकडभिट्टाबाट कोभिड–१९ का सङ्क्रमित भित्रिन नदिन उच्च सतर्कता अपनाउन थालिएको छ । भारतलगायत तेस्रो मुलुकबाट प्रवेश गर्ने विदेशी नागरिकको स्वास्थ्य परीक्षण अनिवार्य गरिएको छ । भारतीय भूमिमा एक साताभन्दा बढी समय बसेर नेपाल फर्किने खोप कार्ड नभएका नेपाली नागरिककोसमेत नाकामा स्व�. . .
विराटनगर । विराटनगरको पूर्वी सीमाना भएर बग्ने सिंघिया नदीमा नयाँ प्रजातिको माछा भेटिएको छ । यो माछा नेपालमै पहिलो पटक भेटिएको अनुसन्धानकर्ताहरुले दाबी गरेका हुन् । गत साल मंसिर महिनादेखि २०७९ असोजसम्म झापा र मोरङका पाँच वटा नदीहरुमा खोज—अनुसन्धानका क्रममा नयाँ प्रजातिको माछा पञ्जिकरण गरिएको हो । . . .
विराटनगर । एसइईमा नक्कली परिक्षार्थी खडा गरेर परीक्षा दिन लगाउने कन्सलटेन्सीका सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ। नक्कली परीक्षार्थी खडा गरेर परीक्षा दिन लगाउने धरानको डल्फिन पूर्वाञ्चल एकेडेमीका सञ्चालक सन्तोष राईलाई प्रहरीले पक्राउ गरेको हो। कन्सलटेन्सीले परिक्षार्थीहरुसँग एसइई पास गराउ�. . .
झापा । नेपालको अदुवा, अलैँची र प्लाइउडको निर्यातमा वृद्धि भएको छ । पूर्वीनाका काँकडभिट्टा भएर भारत निकासी भएका आधारमा निर्यात बढेको देखिएको हो। मेची भन्सार कार्यालय काँकडभिट्टाका प्रमुख भन्सार अधिकृत रामप्रसाद पाठकका अनुसार चालु आर्थिक वर्ष २०७९-८० को फागुन मसान्तसम्म (आठ महिना)मा नेपालबाट रु ४० क�. . .
उदयपुर । गाईघाट बजारको मुख्यचोकमा आज बिहान ट्रकको ठकरबाट मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार ट्रकको ठकरबाट मृत्यु हुनेमा मोटरसाइकल चालक त्रियुगा नगरपालिका–११ साउनेका ४३ वर्षीय तारणी थापामगर रहेका छन् । प्रदेश नं१–०५–००१प ६१५१ नंको मोटरसाइकलमा सवा�. . .
विराटनगर । स्ववियु निर्वाचनमा मोरङका ४ क्याम्पसमा जित हाँसिल गरेको अनेरास्ववियु (एमाले) ले विद्यार्थी नेताहरूलाई सम्मान तथा प्रशिक्षण प्रदान गरेको छ । स्ववियु अध्यक्षसहित मोरङका ९ मध्ये ४ क्याम्पसमा ५५ सिट जित्न सफल अनेरास्ववियुले विजयी भएकाहरुलाई सम्मान गरेको हो । उनीहरुलाई खादा र कदर-पत्रसहित �. . .
विराटनगर । कोशी प्रदेशका प्रदेशसभा सदस्य पाँचकर्ण राई (पीके) लाई कार्यक्रमस्थलमा कालो झण्डा देखाएर विराध जनाएको छ । भने उनलाई कालोमसो दल्ने प्रयास समेत गरिएको थियो । सनिबार खोटाङ जिल्ला समन्वय समितिकोको सभा चलिरहेको समय सांसद राईलाई पहिचान पक्षधरका आन्दोलनकारीले कार्यक्रम स्थलमा नै कालो झण्डा द�. . .
विराटनगर । सुनसरीको जिल्लाको दुहबी नगरपालिकाले निःशुल्क हटलाइन (टोल फ्रि) सेवा सञ्चालनमा ल्याएको छ । हिंसा पीडितहरु लगायतलाई न्यायमा पहुँच पुर्याउने उदेश्यले दुहबी नगरपालिकाले निःशुल्क हटलाइन सेवा बिस्तार गरेको हो। सार्वजनिक बिदाको दिन बाहेक आइतबारदेखि बिहीवार बिहान १० बजे देखि बेलुकी ५ बजेस�. . .
ताप्लेजुङ । ताप्लेजुङमा आयोजित डोको बोकेर दगुर्ने प्रतियोगिताको उपाधि फक्ताङलुङ गाउँपालिकाका रमेश लिम्बूले जितेका छन् । औद्योगिक कृषि तथा पर्यटन मेलाका अवसरमा आज आयोजित उक्त प्रतियोगितामा उनले १३ किलोमिटरको दूरी एक घण्टा चार मिनेट ३१ सेकेण्डमा पूरा गरे । प्रतियोगितामा मैवाखोला गाउँपालिकाका �. . .
काठमाडौँ । हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण देशका अधिकांश भेगमा बदली हुनका साथै अपराह्नतिर हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल देशका कर्णाली, गण्डकी, बागमती, मधेस र कोशी प्रद�. . .