पुर्व

विग होटलमा नयाँ बर्षको दिन भव्य सांगीतिक कार्यक्रम हुँदै

विराटनगर । विराटनगरको रोडशेषमा रहेको चारतारे विग होटलमा नयाँ बर्षको दिन भव्य सांगीतिक कार्यक्रम हुने भएको छ । नेपालीहरुको नयाँ बर्षलाई लक्षित गर्दै आगामी चैत्र ३० गते साँझ विग होटलमा ‘न्यु ईयर ईभ २०८०’ हुने भएको हो । साथै विग विग होटल चार बर्ष पुरा गरी पाँचौ बर्षमा प्रवेश गर्न लागेको अवसरमा विविध स. . .


दुहबीबाट जबरजस्ती करणी मुद्धाका फरार प्रतिवादी १० बर्ष पछि पक्राउ

सुनसरी । ईलाका प्रहरी कार्यालय दुहबीले जबरजस्ती करणी मुद्धाका फरार प्रतिवादीलाई १० बर्ष पछी पक्राउ गरेको छ । पक्राउ पर्नेमा साविक औरावनी गाउँ विकास समिति हालको गढी गाऊँपालिका-२ का ३५ बर्षीय बिटोसन भनिने बिमल कुमार चौधरीलाई सोमबार गाउँघरबाट नै पक्राउ गरेको हो । जबरजस्ती करणी मुद्धामा सम्मानित जि�. . .


कोशी प्रदेश : बजेट बनाउने मन्त्री छैनन्, खर्चको सीमा पूर्वानुमान भएन

विराटनगर । सरकार गठन भएको ८७ दिनसम्म पनि कोशी प्रदेश सरकारमा आर्थिक मामिला तथा योजना मन्त्री नियुक्ति हुन सकेको छैन । आगामी आर्थिक वर्षको बजेट निर्माणको थाल्नुपर्ने बेलामा मन्त्रालय मन्त्री विहीन हुँदा स्रोत तथा खर्चको सीमाको पूर्वानुमान हुन सकेको छैन । मुख्यमन्त्रीसँगै आर्थिक मामिला तथा योजना र . . .


झापाको एक तिहाइ जनसङ्ख्या स्वास्थ्य बीमामा आबद्ध

झापा । झापामा छ लाख ३३ हजार चार सय ८३ जनाले स्वास्थ्य बीमा गराएका छन् । यो आँकडा जिल्लाको कूल जनसङ्ख्याको एक तिहाइभन्दा बढी हो । स्वास्थ्य बीमा बोर्ड झापाका दर्ता अधिकारी पुष्पराज भट्टराईका अनुसार बीमा गराएकामध्ये तीन लाख २६ हजार सात सय ४३ महिला र तीन लाख छ हजार सात सय ३६ पुरुष छन् । स्वास्थ्य बीमामार्. . .


सोलुखुम्बुको खुम्बु क्षेत्रमा अस्ट्रेलियाली नागरिकको मृत्यु

सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु क्षेत्रमा एक अस्ट्रेलियाली नागरिकको ज्यान गएको छ । जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिका–२ रात्माटेमा ६३ वर्षीय अस्ट्रेलियाली नागरिक भ्यालेन्स फिलिप्स थोमसको आज निधन भएको पर्यटक प्रहरी कार्यालय लुक्लाले जनाएको छ । कार्यालयका इन्चार्ज प्रहरी नायब निरीक्षक प. . .


आलटाल र टालटुलको प्रणालीले कुनै खदीलो परिणाम दिदैन : पूर्व राजा ज्ञानेन्द्र

विराटनगर । पूर्व राजा ज्ञानेन्द्र शाहले परिवर्तन देखाउन अहिलेको कोरा र सतही फेरबदल आलटाल र टालटुलको प्रणालीले कुनै खदीलो परिणाम नदिने बताएका छन् । आज (सोमबार) सुनसरीस्थित इनरुवामा आयोजना भएको नागरिक अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले राष्ट्रियता र राष्ट्र एकताको �. . .


आफ्नै बगानको चिया ‘ब्राण्डिङ’ गरेर विश्वबजारमा बिक्री गर्ने बुद्धको सपना

सुजता लिम्बु विराटनगर । नेपालको सन्दर्भमा कुरा गर्ने हो भने आम युवा पुस्ताहरुको धारणा खासै सकारात्मक भेटिदैन । कोही यहाँका राजनीतिक प्रणालीदेखि दिक्क छन, कोही कहिल्यै नसुध्रिएका नेताहरुप्रति आक्रोस पोख्छन् । पढेर पनि नेपालमा काम नपाइने जस्ता गुनासोले भरिएका थुप्रै युवाहरुको दुखेसो नसुनिएको पनि �. . .


कोभिडकालमा बन्द भएका अरु नाका खुले, अझै खुलेन ताप्लेजुङको टिपताला

ताप्लेजुङ । चीनकोे तिब्बतसँग जोडिएको ताप्लेजुङको उत्तरी टिपताला नाका नखुल्दा सीमावर्ती क्षेत्रका बासिन्दा समस्यामा छन् । कोभिड १९ को सङ्क्रमण सुरु भएसँगै बन्द भएको नाका नखुल्दा सीमावर्ती क्षेत्रमा बसोबास गर्नेहरूको व्यवसाय सङ्कटमा परेको छ भने दैनिकीसमेत असहज बनेको छ । तिब्बतबाटै खाद्यान्नलगा�. . .


ब्रेललिपिमै एसइई दिन चाहन्छन् दृष्टिविहीन विद्यार्थी

झापा । इलामको माई नगरपालिकाका दृष्टिविहीन सविन विक झापाको गरामनीस्थित दुर्गा माध्यमिक विद्यालयबाट एसइई परीक्षा दिइरहेका छन् । उनी सो विद्यालयका आवासीय विद्यार्थी हुन् । राष्ट्रिय परीक्षा बोर्डले घरपायक (होम सेन्टर) विद्यालयमा परीक्षा दिन पाउने व्यवस्था गरेपछि उनी जस्तै झापाका तीन दृष्टिविहीनले आ. . .


विश्वविद्यालयले सर्वसाधारणलाई सर्वसुलभ सेवा दिने वातावरण सिर्जना गर्नुपर्छ : प्रधानमन्त्री

सुन्दरहरैँचा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्वाञ्चल विश्वविद्यालय(पियू)ले मेडिकल कलेज सञ्चालन एवं अन्य जनमुखी कार्यक्रम ल्याएर सर्वसाधारण जनतालाई सर्वसुलभ उपचार उपलब्ध गराउनुपर्ने बताउनुभएको छ । सुन्दरहरैँचाको गोठगाउँमा केन्द्रीय कार्यालय रहेको पूर्वाञ्चल विश्वविद्यालयको �. . .


सहिद घोषणा पखाईमा अस्पतालमै शव

सुजता लिम्बु विराटनगर । ‘दाई ढलेको दश दिन भयो, अझै शव घर ल्याउन सकेका छैनौ ।’ पदम लिम्बू (लाजेहाङ) की जेठि बहिनी पवित्रा लिम्बू लामो स्वास फेर्दै सुनाउछिन्–राज्यले सहिद घोषणा नगरेसम्म दाई शव नउठाउने परिवारको अडान छ । लामो समयदेखि पहिचानको मुद्दा बोकेर हिँडेको र पहिचानको पक्षमा लड्ने क्रममा बलिदानी ग�. . .


जनप्रतिनिधि, शिक्षक र कर्मचारीले छोराछोरी सामुदायिक विद्यालय पढाउन अनुरोध

विराटनगर । पाँचथरको मिक्लाजुङ गाउँपालिकाले जनप्रतिनिधि, शिक्षक र कर्मचारीका छोराछोरीलाई कक्षा ८ सम्म सरकारी विद्यालयमा पढाउन आग्रह गरेको छ । मिक्लाजुङ गाउँपालिकाको शिक्षा ऐन, २०७९ को दफा (२२) मा विद्यालयमा कार्यरत शिक्षक र कर्मचारीहरुका छोराछोरीहरुलाई अनिवार्य रुपमा आधारभूत तह (कक्षा ८) सम्म सामु�. . .