विराटनगर । किराँत याक्खा छुम्माको छैठौं महाधिवेशनबाट भूपाल जिमी अध्यक्षमा निर्वाचित भएका छन् । सुनसरीको धरानस्थित याक्खा छुम्माको केन्द्रीय भवनमा शनिबार र आइतबार सम्पन्न छुम्माको छैठौं महाधिवेशनबाट जिमी अध्यक्ष निर्वाचित भएका हुन् । उनले ८२ मत प्राप्त गर्दा अध्यक्ष पदाको प्रत्यासी रहेकी अर्�. . .
विराटनगर । कोशी प्रदेश सरकारले सुरु गरेको मुख्यमन्त्री अत्यावश्क सेवा केन्द्र निर्माणका लागि सम्झौता गर्न शुरु गरिएको छ । एक सेवा केन्द्रको पूर्वाधार निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) पारित गरिएको छ भने दुईवटा केन्द्र निर्माणका लागि आन्तरिक माामिला मन्त्रालय र स्थानीय तहबीच सम्झ. . .
काठमाडौँ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले एकल महिलाबाट जन्म भएका बच्चाको जन्मदिने आमाकै थर र ठेगानाबाट जन्मदर्ता गर्नेगरी आज नयाँ परिपत्र जारी गरेको छ ।यसअघि चैत २२ गते मावलीको थरबाट जन्मदर्ता गर्नेगरी वडा तथा पञ्जिकाधिकारीलाई परिपत्र गरेकामा त्यसको आलोचना भएपछि विभागले लैङ्गिक भूमिक�. . .
इलाम । पर्यटनका लागि साहित्य भन्ने नारासहित इलाममा आइतबारदेखि इलाम साहित्य महोत्सव २०७९ सुरु भएको छ । इलाम साहित्य समाज र इलाम नगर साहित्य कला सङ्गीत प्रतिष्ठानको आयोजनामा दुई दिने महोत्सव सुरु भएको हो । महोत्सव नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राईले उद्घाटन गर्नुभयो । महोत्सवको पहिलो दि�. . .
विराटनगर । प्रदेश १ पुनः नामांकन संयुक्त संघर्ष समितिले आइतबार मुख्यमन्त्री हिक्मत कार्कीलाई पनि अल्टिमेटम पत्र बुझाएको छ । मुख्यमन्त्री कार्की काठमाडौंमा भएका कारण आन्दोलनकारीको ज्ञापन प्रदेशका मन्त्री तिलकुमार मेन्याङ्बोले बुझेका हुन् । मन्त्री मेन्याङ्बोले पत्र बुझिसकेपछि प्रदेशलाई ना�. . .
विराटनगर । पहिचानको आधारमा प्रदेशको पुन: नामाकरण गर्न माग राख्दै काेशी प्रदेशका सभामुखलाई अल्टिमेटम पत्र बुझाएका छन्। कोशी प्रदेश नामाकरण खारेजीकाे माग गर्दै आएका पहिचानबादी आन्दोलनरत पक्षले आज कोशी प्रदेशका सभामुख बाबुराम गौतमलाई अल्टिमेटम पत्र बुझाएका हुन् । उनीहरुले कोशी नाम खारेजी चाडै नगरे. . .
विराटनगर । विराटनगरका शताब्दी पुरूष तथा सामाजिक व्यक्तित्व नारायण प्रसाद रेग्मीको १०४ बर्षको उमेरमा निधन भएको छ । विराटनगर-३ निवासी १०४ वर्षीय रेग्मीको घरमा निधन भएको हो। रेग्मीको अन्त्येष्टी विराटनगरस्थित परोपकार घाटमा गरिएको छोरा कृष्ण रेग्मीले जानकारी दिए।. . .
झापा । पूर्वी नाका काँकडभिट्टाबाट कोभिड–१९ का सङ्क्रमित भित्रिन नदिन उच्च सतर्कता अपनाउन थालिएको छ । भारतलगायत तेस्रो मुलुकबाट प्रवेश गर्ने विदेशी नागरिकको स्वास्थ्य परीक्षण अनिवार्य गरिएको छ । भारतीय भूमिमा एक साताभन्दा बढी समय बसेर नेपाल फर्किने खोप कार्ड नभएका नेपाली नागरिककोसमेत नाकामा स्व�. . .
विराटनगर । विराटनगरको पूर्वी सीमाना भएर बग्ने सिंघिया नदीमा नयाँ प्रजातिको माछा भेटिएको छ । यो माछा नेपालमै पहिलो पटक भेटिएको अनुसन्धानकर्ताहरुले दाबी गरेका हुन् । गत साल मंसिर महिनादेखि २०७९ असोजसम्म झापा र मोरङका पाँच वटा नदीहरुमा खोज—अनुसन्धानका क्रममा नयाँ प्रजातिको माछा पञ्जिकरण गरिएको हो । . . .
विराटनगर । एसइईमा नक्कली परिक्षार्थी खडा गरेर परीक्षा दिन लगाउने कन्सलटेन्सीका सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ। नक्कली परीक्षार्थी खडा गरेर परीक्षा दिन लगाउने धरानको डल्फिन पूर्वाञ्चल एकेडेमीका सञ्चालक सन्तोष राईलाई प्रहरीले पक्राउ गरेको हो। कन्सलटेन्सीले परिक्षार्थीहरुसँग एसइई पास गराउ�. . .
झापा । नेपालको अदुवा, अलैँची र प्लाइउडको निर्यातमा वृद्धि भएको छ । पूर्वीनाका काँकडभिट्टा भएर भारत निकासी भएका आधारमा निर्यात बढेको देखिएको हो। मेची भन्सार कार्यालय काँकडभिट्टाका प्रमुख भन्सार अधिकृत रामप्रसाद पाठकका अनुसार चालु आर्थिक वर्ष २०७९-८० को फागुन मसान्तसम्म (आठ महिना)मा नेपालबाट रु ४० क�. . .
उदयपुर । गाईघाट बजारको मुख्यचोकमा आज बिहान ट्रकको ठकरबाट मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार ट्रकको ठकरबाट मृत्यु हुनेमा मोटरसाइकल चालक त्रियुगा नगरपालिका–११ साउनेका ४३ वर्षीय तारणी थापामगर रहेका छन् । प्रदेश नं१–०५–००१प ६१५१ नंको मोटरसाइकलमा सवा�. . .