पुर्व

झापा २(ख) प्रदेशसभामा एमालेका पाठक विजयी

विराटनगर। झापा क्षेत्र नं २ को प्रदेश (२) बाट नेकपा (एमाले)का उम्मेदवार चिन्तन पाठक निर्वाचित हुनुभएको छ । उहाँ २० हजार एक सय ४८ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका निकतम प्रतिद्वन्द्वी गठबन्धनबाट उम्मेदवार बन्नुभएका खगेन्द्र मैनालीले १६ हजार तीन सय ४४ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत केशव�. . .


माेरङ ६ मा डा. शेखर कोइरालाको अग्रता कायमै

विराटनगर । मोरङ क्षेत्र-६ मा नेपाली काँग्रेसका डा.शेखर कोइरालाले अग्रता कायमै राखेका छन् । ३७ हजार ५२ मतगणना हुदा कोइरालाले १४ हजार ६ सय ३९ मत प्राप्त गरेका छन् । भने, एमालेका लालबाबू पण्डितले १२ हजार १ सय ४४ मत पाएका छन् । माेरङ क्षेत्र-६ मा ६७.७१ प्रतिशत मत खसेको छ । उक्त निर्वाचन क्षेत्रमा ८५ हजार ८�. . .


मोरङको कुन क्षेत्रमा कस्को अग्रता ?

विराटनगर । हालसम्मको मोरङ ६ क्षेत्रको मत परिणाम मोरङ क्षेत्र-१ एमाले, घनश्याम खतिवडा ८१४८ काँग्रेस, डिग बहादुर लिम्बू ७०७९   मोरङ क्षेत्र-२ काँग्रेस,सुजता कोइराला १०५२७ एमाले, ऋषिकेश पोखरेल ११३४२ मोरङ क्षेत्र- ३ काँग्रेस, सुनिल कुमार शर्मा १५७७४ एमाले,भानुभक्त ढकाल ९४७४ राप्रपा (हलो),रोखा थापा ३�. . .


झापा २ (१) मा कार्की र ३ (१) मा राजवंशी निर्वाचित

बनियानी । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनअन्तर्गत झापा निर्वाचन क्षेत्र नं २ को प्रदेशसभा १ को अन्तिम मत परिणाम सार्वजनिक भएको छ । प्राप्त मत परिणामअनुसार झापा २ को प्रदेश १ मा नेकपा एमालेका एकराज कार्कीले १८ हजार सात सय ३१ मत प्राप्त गरी विजय हुनुभएको क्षेत्र नं २ का निर्वाचन अधिकृत केशवराज पन्त�. . .


२०४ मतान्तरले ताप्लेजुङमा योगेश भट्टराई विजयी

ताप्लेजुङ । ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्यमा एमालेका सचिव योगेश भट्टराई विजयी भएका छन्। एमालेका भट्टराईले निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका उम्मेदवार खेलप्रसाद बुढाक्षेत्रीलाई २ सय ४ मतले पछि पार्दै विजयी भएका हुन् । उनले २१ हजार ९ सय ४२ प्राप्त गरे । माओवादी केन्द्रका बुढाक्षेत्रीले २१ ह. . .


मोरङमा प्रदेशसभातर्फ कसको मत कति ?

मोरङ क्षेत्र नम्बर १ (१) उमाकान्त गौतम,एमाले (९०४६ ) कुलप्रसाद साम्वा,माओवादी केन्द्र (७०९३) मोरङ क्षेत्र नम्बर २ को गणना हुन बाँकी मोरङ क्षेत्र नम्बर २ ( १) गणेश उप्रेती,माओवादी केन्द्र (४४७८) दानबहादुर,कार्की,एमाले (४१६१) मोरङ क्षेत्र नम्बर २ (२ ) लिलाबल्भ अधिकारी,एमाले (७०५२) विनोद कार्की,काँग्रेस .(५७६०) . . .


प्रदेश १ मा उदयपुरबाट माओवादी केन्द्रले खाता खोल्यो

विराटनगर । प्रदेश नम्बर १ बाट माओवादी केन्द्रले खाता खोलेको छ । उदयपुरको क्षेत्र नम्बर २ बाट प्रदेशसभा सदस्यमा नारायण बुर्जा मगर विजयी भएका छन् । उनले ८ हजार १ सय ५ मत ल्याउदा एमालेका देवराज राईले ८ हजार ७० मत ल्याएका छन् ।. . .


झापामा भन्सार छलि गरि ल्याउँदै गरेको अवैध मदिरासहित एकजना पक्राउ

झापा । अवैध रूपमा भारतबाट भन्सार छलि ल्याउँदै गरेको करिब ५ लाख ६५ हजार रुपैयाँ बराबरको बिभिन्न ब्राण्डका मदिरा सहित बिर्तामोड नगरपालिका-३ घर भएका २६ वर्षीय जिवन दाहाललाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । बिभिन्न प्रकारका ब्राण्डेड मदिरा अवैध रुपमा भारतबाट भन्सार छली कोठामा ल्याई बेचबिखन गरिरह�. . .


ताप्लेजुङमा खेलप्रसाद बुडाक्षेत्रीको अग्रता कायमै,पछ्याउदै योगेश

विराटनगर । ताप्लेजुङमा खेलप्रसाद बुडाक्षेत्री (पराग) को अग्रता कायमै रहेको छ । हालसम्म २७६६४ मत गणना हुँदा बुडाक्षेत्री (पराग)१३ हजार ५३ पाएका छन भने एमालेका योगेश भट्टराईले १२ हजार ४३ मतपाएका छन । पराग र भट्टराई बीछ १ हजार १०को मतान्तर रहेको छ ।. . .


मोरङ-२ मा पछि परिन सुजाता कोइराला

विराटनगर । मोरङ क्षेत्र-२ मा नेपाली काँग्रेसकि सुजाता कोइराला एमालेका ऋषिकेश पोखरेलसँग ६१ मतान्तरले पछि परेकी छिन् । पोखरेलले ७ हजार ३ सय ७५ मत ल्याउदा कोइरालाले ७ हजार ३ सय १४ मत प्राप्त गरेकी छिन । मोरङ क्षेत्र-२ मा ६४.२३ प्रतिशत  मत खसेको छ । उक्त निर्वाचन क्षेत्रमा १ लाख २४ हजार ७२९ मतदाता मध्ये ८�. . .


उदयपुर-२ मा एमालेका रायमाझी विजयी

कटारी । उदयपुरको क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले)का अम्बरबहादुर रायमाझी विजयी हुनुभएको छ । उहाँले १५ हजार दुई सय ५१ मत ल्याउनुभयो । उहाँका प्रतिस्पर्धी सत्ता गठबन्धनका उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का उपमहासचिव जगन्नाथ खतिवडाले १२ हजार आठ सय ९३ मत ल्याउनुभयो । स्वतन्त्र उम्�. . .


माेरङ क्षेत्र ५ (क) मा कांग्रेसका मण्डल विजयी

विराटनगर । माेरङ क्षेत्र-५ (क) मा नेपाली कांग्रेसका उम्मेदवार गयानन्द मण्डल विजयी भएका छन् । नेकपा एमाले उम्मेदवार सन्तोष साहलाई पराजित गर्दै मण्डल विजयी भएका हुन् । मण्डलले १४ हजार ८ सय ४३ मत प्राप्त गरे । एमाले उम्मेदवार साहले ९ हजार ४सय ५ मत ल्याए । जितको औपचारिक घाेषणा हुन बाकीँ छ । क्षेत्र नम्बर ५(क). . .