पुर्व

झापा प्रहरीले खोज्न थाल्यो बेवारिसे मोटरसाइकलका धनी

झापा । जिल्ला प्रहरी कार्यालय झापाले लामो अवधिदेखि प्रहरी परिसरमा बेवारिसे अवस्थामा थन्क्याइएका मोटरसाइकलका हकदारको खोजी सुरु गरेको छ । कार्यालयले यही फागुन २६ गते सार्वजनिक सूचना जारी गर्दै प्रहरीका विभिन्न परिसरमा दुई सय ३३ मोटरसाइकल बेवारिसे रहेको हुँदा त्यसको हकदाबी गर्न १५ दिनको म्याद दिएक�. . .


विराट गोल्डकप २०७९ : त्रिभुवन आर्मी र जावलाखेल यूथ क्लबको खेल सुरु

विराटनगर । विराट गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत विभागीय टिम त्रिभुवन आर्मी र जावलाखेल यूथ क्लब खेल सुरु भएको छ । विराटनगरको सहिद मैदानमा रात्रिकालीन गोल्डकपमा त्रिभुवन आर्मी र जावलाखेल यूथ क्लबको खेल ७ बजेदेखि सुरु भएको हो । विराट गोल्ड कप फुटबल ट्रस्टको आयोजनामा सातौँ संस्करणमा पहिलो पटक ज�. . .


आन्दोलनको नाममा अराजकता र आन्दोलन दबाउन बल प्रयोग दुवै गलत हो : नेता आङ्बो

विराटनगर । नेकपा माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले आन्दोलनको नाममा अराजकता र आन्दोलन दबाउन बल प्रयोग दुवै गलत रहेको बताएका छन् । उनले आज पत्रकारसँग कुरा गर्दै यस्तो बताएका हुन् । उनले मधेस पछि पहिचानको आन्दोलन उठेको यो प्रदेशमा पहिचानको नामकरण नहुँदा असन्तुष्टि दे. . .


एक्लै बहुमत ल्याउन ‘मिसन ग्रासरुट’ : अध्यक्ष ओली

झापा । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आगामी आम निर्वाचनमा एमाले एक्लैले कम्तीमा ५१ प्रतिशत बहुमत सिट जित्ने लक्ष्यका साथ पार्टीले ‘मिसन ग्रासरुट’ अभियान सञ्चालन गरेको बताउनुभएको छ । झापामा सञ्चालन भइरहेको ‘मिसन ग्रासरुट’ अभियानको आज आयोजित मध्यावधि समीक्षा भेलाल. . .


पहिचानवादी पक्षधर आक्रामक : विरोधसभादेखि आम हड्तालसम्मको आन्दोलन

विराटनगर । कोशी प्रदेशमा पहिचानवादीले थप आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । पहिचावादी संघर्ष समितिले गरेको आन्दोलनमा घाईते पदम लिम्बुको मृत्यु भएपछि शुक्रकार आकस्मिक बैठक बसेर थप आन्दोलनका कार्यक्रम घोषणा गरिएको हो । प्रदेश नंं १ पुनः नामाङ्कन संयुक्त संघर्ष समिति आपतकालिन बैठकले कोशी खारेजी. . .


रुख काट्न बिचौलिया पुग्छन् किसानका बारीमा

विराटनगर । किसानको निजी जमिनमा रहेको काठ कटान गरेर बिक्री गर्न कानुनी झन्झटले पूर्वका प्लाईउड उद्योगलाई कच्चा संकलनमा समस्या रहेको छ । किसान आफैंले प्रक्रिया पूरा गर्न झन्झट हुँदा त्यसको फाइदा बिचौलियाले लिने गरेका हुन् । कोशी प्रदेशमा देशभरमै सबैभन्दा धेरै प्लाईउड उद्योग रहेका छन् । इलाम, झापा, सु. . .


जनगणना २०७८ : हिमाल र पहाड खाली हुँदै, तराईमा बढ्यो चाप

काठमाडौँ । नेपालको संविधानले महिलालाई अधिकार सम्पन्न बनाएपछि सम्पत्तिमा समेत उनीहरुको स्वामित्व क्रमशः वृद्धि हुँदै गएको पाइएको छ । राष्ट्रिय जनगणना २०७८ को विवरणअनुसार कूल २३ दशमलव आठ प्रतिशत परिवारमा महिलाको नाममा घर जग्गा रहेको पाइएको छ । जुन २०६८ को तुलनामा एक दशमलव एक प्रतिशतले बढी हो । देश�. . .


झापामा गम्भीर अवस्थाका क्षयरोगका बिरामीको सङ्ख्या बढ्दै

बनियानी । झापामा गम्भीर प्रकारका क्षयरोगीको सङ्ख्या बढ्दै गएको छ । चालु आर्थिक वर्ष २०७९÷८० को फागुनसम्ममा १७ जना गम्भीर प्रकारका क्षयरोगी फेला परेको स्वास्थ्य कार्यालयका क्षयरोग स्रोत व्यक्ति वीरेन्द्र दासले जानकारी दिनुभयो । “गत वर्ष नौ जना गम्भीर अवस्थाका क्षयरोगी फेला परेका थिए”, उहाँले भन्न�. . .


पदम लिम्बूको मृत्युको कारण बन्यो ‘अश्रुग्यास’

सुजता लिम्बू विराटनगर । प्रदेश १ ले कोशी नाम पाएसँगै यतिबेला कोशी प्रदेशमा अशान्ति छाएको छ । प्रदेश १ पुनःनामाकरण संयुक्त संघर्ष समितिले विरोधका विभिन्न कार्यक्रमहरु आयोजना गरिहेका छन् । आन्दोलन र विरोधकै कार्यक्रम अन्तर्गत चैत्र ५ गते आइतबार विशाल विरोध प्रदर्शन भयो । सोही दिन स्थानीय प्रशासनल�. . .


झापामा खुल्यो ‘जैविक मल’ उत्पादन गर्ने उद्योग

झापा । हाइ हिमालयन अग्र्यानिक प्रालिले शिवसताक्षी नगरपालिका–८ मा मासिक एक हजार मेट्रिक टन जैविक मल उत्पादन गर्ने कारखाना सञ्चालन गरेको छ । रासायनिक मलको अभाव बर्सेनि हुँदै आएको अवस्थामा त्यसको विकल्पका रूपमा प्रयोग गर्न मिल्ने जैविक मलको माग बढिरहेको हुँदा कम्पनीले रु ६० लाख लगानीमा कारखाना स्था�. . .


इटहरी गाेल्डकप : चर्च व्याइज र सगरमाथा फाइनलमा

मणिराम दाहाल सुन्दरहरैँचा ।राष्ट्रिय जागृति क्लबकाे आयाेजनामा जारी १३औं अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकपमा चर्च व्याइज युनाइटेड काठमाडौंले फाइनल खेलयात्रा तय गर्न सफल भएको छ । बिहिवार भएको अन्तिम सेमीफाइनल खेल अन्तर्गत साबिक उपबिजेता त्रिभुवन आर्मी क्लबको आत्मघाती गोलले चर�. . .


विराटनगरको प्रदर्शनमा घाइते भएका एकजना उपचारको क्रममा मृत्यु

विराटनगर । प्रदेश १ पुनः नामाकरण संयुक्त संघर्ष समितिले आयोजना गरेको जनप्रदर्शनको क्रममा घाइते भएको एकजनाको उपचारको क्रममा मृत्यु भएको छ । प्रहरी र प्रदर्शनकारीबीच भएको झडपको क्रममा लाठीचार्जबाट टाउको गम्भीर चोट लागेर घाइते भएका लाजेहाङ सुक्वाबा लिम्बूको विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्. . .