ताप्लेजुङ । जिल्ला कारागार ताप्लेजुङमा क्षमताभन्दा झण्डै छ गुना बढी कैदीबन्दी बस्न बाध्य छन् । पच्चीस जना क्षमताको उक्त कारागारमा हाल एक सय ५५ कैदीबन्दी छन् । महिला कैदीबन्दी राख्ने ठाउँ अभावमा छिमेकी जिल्ला पाँचथरको फिदिम पठाउनुपर्ने बाध्यता रहेको जिल्ला कारागारका प्रमुख जेलर कुलेन्द्र खवासले �. . .
विराटनगर । मोरङको पथरीशनिश्चरे–५ भेटघाट चोकमा मंगलबार राजनीतिक परिवर्तनको लागि ज्यान गुमाएकाको परिवार र राजनीतिक परिवर्तनमा योगदान गर्ने १० जनालाई माओवादी केन्द्रले सम्मान गरेको छ । माओवादी केन्द्रको पथरीशनिश्चरे ५ नम्बर वडा समितिले जनयुद्धका सहिद परिवार र कांग्रेस, एमालेका राजनीतिक परिवर्तनम. . .
विराटनगर । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभावले देशको केही भू–भागमा आंशिकदेखि सामान्य बदली रही हल्का वर्षा हुने भएको छ । सो प्रणालीको प्रभावले प्रदेश १ , बागमती, कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। आज दिउँसो प्रदेश १ को पहाडी भू-भा. . .
विराटनगर । राजी पाडहा सरता प्रार्थाना सभा नेपालको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । दोस्रो साधारण सभा तथा अधिवेशनको अवसरमा सुनसरी जिल्लाको इनरुवा ८ स्थित बंकुलवामा रक्तदान कार्यक्रम सम्पन्न भएको हो । सभा नेपालले आयोजना गरेको रक्तदान कार्यक्रममा २७ जनाले रक्तदान गरेको कार्यक्रम संयोजक. . .
विराटनगर । झापा र मोरङको छुट्टा छुट्टै स्थानबाट प्रतिबन्धित लागुऔषध सहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । सोमबार झापाको भद्रपुर नगरपालिका-५ स्थितमा अस्थायी प्रहरी बिट मेचीपुलबाट खटिएको प्रहरी टोलीले चेक जाँचको क्रममा मे.६प ६२ नम्वरको मोटरसाईकलमा भारतबाट नेपाल तर्फ आउदै गरेका बिर्तामोड-५ का . . .
विराटनगर । विज्ञान शिक्षक समाज नेपाल प्रदेश १ को आयोजनामा भएको विज्ञान भिडियो प्रतियोगिताको विजेतालाई विराटनगरमा पुरस्कृत गरिएको छ । मंगलबार विराटनगर-१० मा रहेको शिक्षादिप कलेजको सभा हलमा समाजले एक कार्यक्रमको आयोजना गरि प्रतियोगिताको विजेतालाई पुरस्कृत गरेको हो । उनीहरुलाई हिसान प्रदेश १ का अध�. . .
खोटाङ । खोटेहाङ गाउँपालिका–७ खोटाङबजारमा प्रजातान्त्रिक योद्धा एवं क्रान्ति नायक रामप्रसाद राईको शालिकसहितको पार्क (उद्यान) स्थापना गरिएको छ । प्रदेश नं १ सरकारको रु ३० लाख तथा खोटेहाङ गाउँपालिकाको रु ४९ लाखगरी जम्मा रु ७९ लाखमा स्थापना गरिएको क्रान्ति नायक राईको स्मृति पार्क तथा पूर्णकदको शालिक स�. . .
विराटनगर । प्रदेश–१ का प्रदेशसभा सदस्यले रासायनिक मलको अभाव र किसानका समस्याका विषयमा प्रश्न उठाउनुभएको छ । सोमबार बसेको प्रदेशसभा बैठकको शून्य समयमा बोल्ने अधिकांश सदस्यले मलको समस्या तत्काल समाधान गर्न र किसानले उत्पादन गरेको वस्तुको बजारीकरण सहज बनाउन सरकारलाई सुझाव दिनुभएको हो । प्रदेशसभा. . .
झापा । चर्च ब्वाइज युनाइटेड प्रथम मुस्ताङ भद्रपुर–झापा गोल्डकपको क्वार्टरफाइलनमा प्रवेश गरेको छ । आज मेची रङ्गशालामा भएको खेलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई ३–० अन्तरले पराजित गर्दै चर्च ब्वाइजले क्वार्टरफाइनलको यात्रा तय गरेको हो । चर्च ब्वाइजको जितका लागि आशिष चौधरीले दुई र गगनदीप सिंहले ए. . .
सुनसरी । इटहरी उपमहानगरपालिका-२ मा पार्किङ गरी राखेको प्रदेश १-०२-०४० प ३३१८ नम्बरको मोटरसाइकल चोरी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा इटहरी उपमहानगरपालिका-२ का दुर्गेस चौधरी र धनकुटा धनकुटा नगरपालिका-१ का सौगात थापा रहेका छन् । गत माघ २५ गते इटहरी उपमहानगरपालिका-२ का ब. . .
विराटनगर । नोबेल अस्पताल विराटनगर पछाडी एक महिलाको लास फेला परेको छ । भर्खरै फेला परेको लास प्रहरीले उत्खनन् गरिरहेको छ । बोरामा प्याक गरेको लास पुरिएको अवस्थामा फेला परेको हो । लास भेटिएको घटनास्थल बुढीगंगा गाउँपालिका पर्दछ । जिल्ला प्रहरी कार्यालय स्रोतका अनुसार घटनाको अनुसन्धान सुरु भईरहेको छ �. . .
मणिराम दाहाल सुन्दरहरैँचा । माेरङकाे सुन्दरहरैँचास्थित झरना यूवा क्लबकाे आयाेजनामा विराटचाेक महाेत्सव २०७९ आइतबारबाट शुरू भएको छ । आगामी फागुन २१ गते सम्म सञ्चालन हुने कृषि , पर्यटन र ब्यापार मेलाकाे उदघाटन नगर उपप्रमुख अकली चाैधरीले गरेकी थिइन । उनले व्यापार व्यवसायमा मन्दि देखिएको अवस्थामा युवा. . .