विराटनगर । यसवर्षको माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसईई)को परीक्षा शुक्रबारबाट सुरू हुँदैछ। राष्ट्रिय परीक्षा बोर्डका अनुसार यस वर्षको एसईई परीक्षामा देशभरबाट कुल ५ लाख १६ हजार ५ सय ९१ जना परीक्षार्थी सहभागी हुँदै छन् । जसमध्ये २ लाख ६० हजार ६ सय ७४ जना छात्र र २ लाख ५५ हजार ९ सय १७ जना छात्राले यस व. . .
विराटनगर । कोशी प्रदेश पर्यटन, वन तथा वातावरण मन्त्रालयले पर्यटनसंग सम्बन्धित योजना सम्झौता १४ जिल्लास्थित वन डिभिजन कार्यालयबाट गराउने निर्णय गरेको छ । वन–वातावरणसँग सम्बन्धित योजना सम्बन्धित जिल्लाका डिभिजन कार्यालयबाट हुने भएपनि पर्यटनसँग सम्बन्धित योजनाको सम्झौता गर्न मन्त्रालय नै धाउनु पर. . .
विराटनगर । सातौं संस्करणको विराट गोल्डकप फुटबलको फाइनल बिहीबार (आज) साँझ सहिद मैदान विराटनगरमा आयोजना हुँदैछ । पाहुना टोली भारत केरलाको लुका सकर क्लब र घरेलु टिम विराटनगर सिटी (बीसीएफ) उपाधिका लागि फाइनलमा मैदान उत्रने छन् । सहिद रंगशालामा ६ः४५ बजेदेखि हुने फाइनलमा केरलाको लुका सकर पहिलो पटक विराट गो. . .
झापा । मोरङको कटहरि–४ की १३ वर्षीया लक्ष्मी सहनीले आज जीवनमै पहिलोपल्ट खुट्टाले टेकेर हिँडेको अनुभव गर्न पाइन् । कृत्रिम खुट्टा टेकेरै भए पनि आफ्नै भरमा उभिएकी छोरी लक्ष्मीलाई देख्दा उनकी आमा सरिता सहनी भावविभोर हुनुभयो । जन्मँदै लक्षमीका दुवै हात र दुवै खुट्टा थिएनन् । आमाको काखपछि जब आफैँ हिँड्न�. . .
मणिराम दाहाल सुन्दरहरैँचा । मोरङको बेलबारी १० स्थित भाउन्नेमा चैत १८ गते बेलुका १९७४ एडीको लाईभ कन्सर्ट हुने भएको छ । डाँगीहाट फुटबल क्लबकाे आयाेजनामा जिल्लामै पहिलोपटक सो ब्याण्डको कार्यक्रम हुन लागेको आयोजकले बेलबारी ३ स्थित ड्रिमल्याण्ड फनमा पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । खेलकुद सँ�. . .
मङ्गलबारे । आगामी बैशाखमा इलाम नगरपालिका, सन्दकपुर गाउँपालिका र रणशार्दूल गण इलामको संयुक्त आयोजनामा ‘प्रथम इलाम–माईपोखरी म्याराथन’ हुने भएको छ । ‘खेलकुदको विकास, स्वास्थ्यकर जीवनः पर्यटन प्रवद्र्धनमा इलामको आह्वान’ भन्ने नारासहित प्रतियोगिता हुने भएको हो । नयाँ वर्षमा नयाँ सोचसँगै पर्यटक भित�. . .
विराटनगर । मोरङमा हुलाकी राजमार्ग निर्माण सुस्त हुँदा सास्ती बढेको भन्दै नागरिकले स्थानीय तहमा दवाव बढाएका छन् । विराटनगर महानगरपालिका र कटहरीका स्थानीयवासीले ठेकेदारले सडक भत्काएर छोडेपछि सास्ती बढेको भन्दै निर्माण पहल माग गर्दै दवाव बढाएका हुन् । कटहरी गाउँपालिकामा चार राजनीतिक दल र उद्योग वा�. . .
झापा । मेचीनगर नगरपालिकाले किसानलाई अनुदानमा वितरण गरेको मकैको बीउ नउम्रिएपछि किसान आक्रोशित बनेका छन् । पालिकाको कृषि शाखाले १५ दिनअघि ११ टन रामपुर कम्पोजिट जातको मकैको बिउ नगरका १५ वटै वटाका किसानलाई ५० प्रतिशत अनुदानमा वितरण गरेको थियो । मेचीनगर नगरपालिकाका कृषि शाखा प्रमुख टेकेन्द्र प्रधानले . . .
झापा । झापाको मेचीनगर नगरपालिका-६ मेची पुलबाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । लागुऔषध ओसार पसार भईरहेको भन्ने बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मे १० प ३८०७ नम्बरको स्कुटरम�. . .
खोटाङ । खोटाङका दुईसहित पाँच नेपाली युवा पाँच महिनादेखि मलेसियामा अलपत्र छन् । वैदेशिक रोजगारीको सिलसिलामा गत कात्तिकमा मलेसिया पुगेका उनीहरु नेपालस्थित म्यानपावर कम्पनीका एजेन्टको लापरवाहीका कारण अलपत्र परेका हुन् । मलेसियामा अलपत्र पर्ने युवामा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–. . .
काठमाडौँ । नेपालको पूर्वी हिमाली जिल्ला ताप्लेजुङको स्याओ केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार ताप्लेजुङको स्याओ केन्द्रविन्दु भएर गए राति ११ बजेर ४१ मिनेट जाँदा चार दशमलव छ रेक्टर स्केलको भूकम्प गएको हो । उक्त भूकम्पको धक्का पूर्वका विभि�. . .
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले आगमी आर्थिक वर्षको बजेट तर्जुमा गर्दा रोजगारी सिर्जना गर्ने, राजस्व वृद्धि हुने र सौन्दर्यकरण हुने योजनातर्फ ध्यान दिन स्थानीय तहका जनप्रतिनिधिहरुलाई निर्देशन गर्नु भएको छ । मङ्गलबार गाउँपालिका राष्ट्रिय महासंघ नेपालको कोशी प्रदेशको . . .