पुर्व

जनप्रतिनिधि, शिक्षक र कर्मचारीले छोराछोरी सामुदायिक विद्यालय पढाउन अनुरोध

विराटनगर । पाँचथरको मिक्लाजुङ गाउँपालिकाले जनप्रतिनिधि, शिक्षक र कर्मचारीका छोराछोरीलाई कक्षा ८ सम्म सरकारी विद्यालयमा पढाउन आग्रह गरेको छ । मिक्लाजुङ गाउँपालिकाको शिक्षा ऐन, २०७९ को दफा (२२) मा विद्यालयमा कार्यरत शिक्षक र कर्मचारीहरुका छोराछोरीहरुलाई अनिवार्य रुपमा आधारभूत तह (कक्षा ८) सम्म सामु�. . .


आन्दोलन सामान्य बनाउन संयुक्त भीड नियन्त्रण अभ्यास सम्पन्न

विराटनगर । नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रहरी कर्मचारीहरुलाई संयुक्तरुपमा भीड नियन्त्रण अभ्यास गराईएको छ । कोशी प्रदेश प्रहरी तालिम केन्द्र बिराटनगरको मैदानमा भएको भीड नियन्त्रण अभ्यासमा आन्दोलन तथा भीडलाई मानव अधिकार संरक्षणमा जोड दिईने ज्ञान दिइएको थियो । प्रदेश प्रहरी कार्यालय बिराटनगर, . . .


‘एक वडा, एक खेलमैदान’को योजना अलपत्र

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले दिक्तेल बजारस्थित माटिकोरेमा निर्माणाधीन ‘दिक्तेल फुटबल स्टेडियम’ (रङ्गशाला)को काम अवरुद्ध हुनुको कारणसहित सम्झौताअनुसार पुनःनिर्माण सुरु गर्न ठेकेदार कम्पनीलाई पत्राचार गरेको छ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारस्थित माटिकोरे खेलमै. . .


कागतीखेतीबाट २० लाख आम्दानी

पथरी । सूर्याेदयसँगै सुरु हुन्छ रुद्रमणि न्यौपानेको दैनिकी । पातलो गाउँको बीचमा रहेको उहाँको कागतीका बगैँचाले गाउँकै सुन्दरता झल्काएको छ । उमेरले ४५ वर्ष टेक्नुभएका उहाँले दुई बिघा क्षेत्रफलमा लगाएको कागती देखेरे सबैले प्रशंसा गर्दछन् । मोरङको पथरी शनिश्चरे–२ कालापानीमा रहेको पथरी कृषि फार्मबा. . .


पुनः नामाकरण आन्दोलनप्रति माओवादी केन्द्रको ऐक्यवद्धता

विराटनगर । कोशी नाम खारेज गरेर बहुपहिचानको आधारमा पुनः नामाकरण गर्नुपर्ने माग गर्दै भईरहेको आन्दोलनप्रति माओवादी केन्द्रले ऐक्यवबद्धता जनाएको छ । माओवादी केन्द्र कोशी प्रदेश समितिले शनिबार एक विज्ञप्ति प्रकाशित गर्दै नामाकरण सच्याउनका लागि भइरहेको पहिचान पक्षधरहरुको शान्तिपूर्ण आन्दोलनप्रति �. . .


ताप्लेजुङमा बेमौसमी हिमपातले जनजीवन असहज

ताप्लेजुङ । ताप्लेजुङमा विगतका वर्षहरूमा फागुन अन्तिमदेखि नै हिउँ पर्ने क्रम क्रमशः घट्दै जान्थ्यो । पुसदेखि फागुनसम्म हिमपातले हिमाल र उच्च पहाडी क्षेत्रका टाकुरा सेताम्मे हुने गर्थे । त्यसपछि क्रमशः हिउँ पर्ने क्रम न्यून हुँदै चैतदेखि मौसम न्यानो र खुला हुन्थ्यो । तर यस वर्ष त्यसको ठीकविपरीत भएक. . .


झापामा हावाहुरीसहितको असिनाले क्षति

बनियानी । झापामा हावाहुरीसहित आएको वर्षा र असिनाले अन्न तथा तरकारी बालीमा क्षति पु¥याएको छ । शुक्रबार राति हावाहुरीसहित आएको वर्षा र असिनाले मकै, खरबुजा र तरकारी बालीमा क्षति पु¥याएको कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले जानकारी दिनुभयो । “हावाहुरीसहित वर्षा र असिना परेपछि कृषकले क्षतिबा�. . .


नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त भीड नियन्त्रण अभ्यास सम्पन्न(फोटो फिचर)

विराटनगर । नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रहरी कर्मचारीहरुलाई संयुक्तरुपमा भीड नियन्त्रण अभ्यास सम्पन्न भएको छ । आज कोशी प्रदेश प्रहरी तालिम केन्द्र विराटनगरको अभ्यास मैदानमा भएको भीड नियन्त्रण अभ्यासमा प्रदेश प्रहरी कार्यालय विराटनगर, प्रदेश प्रहरी तालिम केन्द्र, प्रदेश प्रहरी गण रानी, नेपा�. . .


प्रदेशको नामाकरण खारेजीको माग गर्दै सुनसरीमा तोडफोड

विराटनगर । प्रदेश नम्बर १ ले नाम पाएको आज एक महिना पुरा भएको छ । फागुन १७ गते प्रदेश १ ले कोशी नाम पाएसँगै कोशी प्रदेशका पहिचान पक्षधरहरु आन्दोलन चार्काइ रहेका छन् । कोशी प्रदेश नामाकरण खारेजीको माग गर्दै इटहरी उपमहानगरपालिका वडा नम्बर २० को कार्यालयमा आन्दोलनकारीहरूले तोडफोड समेत गरेका छन् । वडा का. . .


रतुवा खोलामा पन्ध्रवर्षपछि लाग्यो आधा पुलको ठेक्का, बनेको आधा भईसक्यो जीर्ण

विराटनगर । हुलाकी राजमार्गअन्तर्गत मोरङ–झापा जोड्ने रतुवा खोलाको पुल निर्माण प्रक्रिया अगाडी बढको छ । हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय इटहरीले ठेक्का लगाएको हो । पुलको आधा भाग बनेपनि बाँकी भाग त्यसै अलपत्र परेको थियो । बाँकी भागमा पनि पुल निर्माणको काम डेढ दशकयता अलपत्र परेको थियो । दुई �. . .


इलाम कारागारबाट थुनुवा फरार

मङ्गलबारे । इलाम कारागारबाट एक थुनुवा फरार भएका छन् । झापाको मेचीनगर नगरपालिका–३ बाहुनडाँगीका ३४ वर्षीय साइला भनिने मनराज राई फरार भएका हुन् । इलाम कारागार देशकै नमूना सुधारगृहका रुपमा परिचित भए पनि यहीबाट थुनुवा फरार भएकाले घटनालाई आश्चार्यको रूपमा लिइएको छ । बिहीबार साँझ साढे ५ बजेपछि कैदी र थ�. . .


बाढी र कटानको क्षति रोक्न झापामा बजेट अभाव

झापा । वर्षेनी नदीको तटीय क्षेत्रमा हुने कटान र बाढीको क्षतिलाई रोक्न झापामा बजेट अभाव भएको छ । ऊर्जा, जलश्रोत तथा सिँचाइ मन्त्रालयमार्फत आउने न्यून बजेटले नदीको कटान र बाढी छेक्ने तटबन्ध निर्माण अपुरो हुने गरेको छ । यसले नदी नियन्त्रण सम्भव हुन सकेको छैन । आर्थिक वर्ष २०७९-८० का लागि जलस्रोत तथा सिँच�. . .