पुर्व

प्रदेशको नामकरण नहुँदा लज्जाबोध भएको छ : मुख्यमन्त्री कार्की

बनियानी । प्रदेश नं १ का मुख्यमन्त्री हिक्मत कार्कीले प्रदेश सरकारलाई मितव्ययी र विकासमुखी बनाउन आफू लागिपरेको बताउनुभएको छ । शनिबार नेपाल रेडक्रस सोसाइटी झापा शाखाको ४९औँ जिल्ला सभा अधिवेशनमा मुख्यमन्त्री कार्कीले प्रदेश संरचनाप्रति आलोचना भइरहेकाले प्रदेश सरकारलाई जनतामुखी बनाउन आफू लागिपर�. . .


विराटनगरका पारस चौधरी महिला राष्ट्रिय टोलीको सहायक प्रशिक्षक

विराटनगर । अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली महिला राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षकमा विराटनगरका पारस चौधरीलाई नियुक्त गरेको छ । एन्फाले भारतसँगको दुई मैत्रीपूर्ण खेलका लागि चौधरीलाई सहायक प्रशिक्षकको रुपमा नियुक्त गरेको हो । उनलाई एन्फाका महासचिव किरण राईले शुक्रबार नियुक्ति पत्र प. . .


झापामा करेन्ट लागेर एकको मृत्यु

झापा । विर्तामोड नगरपालिका–७ बाह्रघरेमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । हात्तीबाट जोगिन घर अगाडि लगाएको बिजुलीको करेन्ट लागेर स्थानीय ४९ वर्षीय खेम श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । शुक्रबार राति घरबाट बाहिर निस्कने क्रममा करेन्ट लागेर घाइते हुनुभएका श्रेष्ठक�. . .


मोरङ र सुनसरीबाट प्रतिबन्धित लागुऔषध सहित ५ जना पक्राउ

विराटनगर । मोरङ र सुनसरीको छुट्टा छुट्टै स्थानबाट प्रतिबन्धित लागुऔषध सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । बिहिबार विशेष सुचनाको आधारमा मोरङको इलाका प्रहरी कार्यालय केराबारीबाट खटिएको प्रहरी टोलीले केराबारी गाउँपालिका-१० का १९ बर्षीय गोरे भन्ने बिनय मगरको कोठा खानतलासी गर्दा टिनको बाकसमा लुक�. . .


श्रम ऐन कार्यान्वयन नहुँदा चिया श्रमिक मारमा

झापा । बिहानीको सुरुआतसँगै चियाको चुस्कीमा मीठो अनभूति गर्ने आम आदत भइसकेको छ । त्यही चियाको बिरुवा हुर्काउनेदेखि कारखानामा पसिना बगाउने श्रमिकका लागि भने श्रम ऐन र सामाजिक सुरक्षा कोष ऐन कार्यान्वयन नहुँदा चियाको विषय अमिलो अनुभूति हुने गरेको छ । खासगरी पूर्वी नेपालमा उत्पादन हुने चिया बगान र उद�. . .


तरकारी खेतीले सुन्दरहरैँचाका मोहनलालको फेरिएको जिन्दगी

सुन्दरहरैँचा । मोरङ सुन्दरहरैँचा नगरपालिका–११ स्थित शुक्रबारेका कृषक मोहनलाल श्रेष्ठले २५ वर्षदेखि निरन्तररूपमा व्यावसायिक तरकारी खेतीमा सक्रिय रहेर मनग्य आम्दानी गर्न सफल हुनुभएको छ । पाँच दशकअघि सामान्य किसान परिवारमा जन्मनुभएका मोहनलालले न्यू दीपा कृषि फार्म दर्ता गरेर व्यावसायिकरुपमा कृ�. . .


खोटाङमा चाहिएको समयमा एम्बुलेन्स उपलब्ध नहुँदा सास्ती

खोटाङ । छ वर्षअघि खोटाङ सेवा समाज बेलायतले जिल्लाका लागि सात एम्बुलेन्स एकसाथ उपलब्ध गरायो । खोटाङमा जन्मिएर रोजगारीको सिलसिलामा बेलायतमा बासोबास गर्दै आएकाहरुले स्थापना गरेको समाजले दुई प्राथमिक स्वास्थ्य केन्द्र र पाँच स्वास्थ्यचौकीलाई रु एक करोड १२ लाखमा खरिद गरिएका ती एम्बुलेन्स उपलब्ध गराए�. . .


विराटनगरमा वाईफाई नेपालको सेवा सुरु : तीन सय ३३ रुपैयाँमा ५० एमबीपीएस इन्टरनेट

विराटनगर । नयाँ इन्टरनेट सेवा प्रदायक कम्पनी वाईफाई–नेपालले प्रदेश एकको विराटनगर,धरान,इटहरी,बिर्तामोड र दमकबाट आफ्नो सेवा सुरु गरेको छ। कम्पनीले बजारको सबैभन्दा सस्तो इन्टरनेट प्याकेजसहित सेवा सुरु गरेको हो। सबै नेपालीलाई सहुलियतपूर्ण इन्टरनेटको पहुँचमा पु¥याउने उद्देश्यसहित वाईफाई–नेपालले द. . .


झापामा दश मेगावाटको सौर्य ऊर्जा परियोजनाको निर्माण तीव्र

झापा । झापामा दश मेगावाट विद्युत् उत्पादन गर्ने मुलुककै ठूलो सौर्य ऊर्जा परियोजनाको निर्माण कार्य तीव्ररूपमा भइरहेको छ । सो परियोजना झापा इनर्जीको नामले परिचित छ । शिवसताक्षी नगरपालिका–४ सालमारामा रु ८० करोडको लगानीमा परियोजनाको निर्माण सुरु भएको हो । एककाइस बिघा जमिनमा फैलिने परियोजनाको आगामी व�. . .


भ्यालेन्टाइन्स डे : प्रेम या ट्रेण्ड

सुजता लिम्बू साँझले छोपेको विराटनगरमा सज्जित एउटा क्याफे मधुर संगीतको धुनले डम्म अघाएको थियो । कालो फराकिलो कोठालाई चारैतिर विजुलीको प्रकाश र हातले कुँदिएको चित्रहरुले कृत्रिम सुन्दरता दिने निरन्तर प्रयास गर्दै थियो । त्यो एउटा कोठा भित्र अनेकन चित्रहरु देख्न सकिन्थ्यो । हो त्यही कोठा भित्र देखिए. . .


विद्यार्थीलाई दुरुत्साहन आरोपमा शिक्षक पक्राउ

बिर्तामोड । आत्महत्या दुरुत्साहन आरोपमा झापाको गौरीगञ्ज माध्यमिक विद्यालयका शिक्षक पवनकुमार दासलाई प्रहरीले पक्राउ गरेको छ । कक्षा ११ मा अध्ययनरत गौरीगञ्ज गाउँपालिका–३ की १७ वर्षीया छात्रा सोनी राजवंशीलाई आत्महत्या गर्न बाध्य बनाएको आरोपमा बुधबार शिक्षक दासलाई निवासबाटै नियन्त्रणमा लिएर अनुसन�. . .


बिरगञ्जका खड्कालाई काठमाण्डौंमा हत्या गरेको आरोपमा मोरङका थापा पक्राउ

विराटनगर । वीरगञ्ज घर भई टोखा बस्दै आएका ध्रुवबहादुर खड्काको हत्या आरोपमा मोरङका ३२ वर्षीय रामबहादुर थापालाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार बिहान काठमाडौको गौशाला नजिकै रुद्रनगरमा मृत भेटिएका खड्कालाई लुटपाट गर्ने क्रममा थापाले हत्या गरेको खुलेको हो । जिल्ला प्रहरी परिसरका वरिष्ठ प्रहरी उपरी�. . .