झापा । पहिलोपटक सभामुख र उपसभामुख बनेपछि गृहजिल्ला आउनुभएका सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा रानामगरलाई आज सम्मान गरिएको छ । एउटै जिल्ला र एउटै निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभाको सभामुख र उपसभामुखजस्तो गरिमामय पदमा पुग्न सफल भएकामा विर्तामोड नगरपालिकाले उहाँहरूलाई आज यहाँ कार्यक्रम आयोज�. . .
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा स्ववियु निर्वाचन कार्यतालिका सार्वजनिक गर्नुभयो । कार्यतालिकाअनु�. . .
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निर्देशनपछि जनक शिक्षा सामग्री केन्द्रले यस पटक समयमै विद्यार्थीलाई पाठ्यपुस्तक उपलब्ध गराउने लक्ष्यका साथ छपाइ कार्यलाई तीव्रता दिएको छ । आगामी चैत १५ गतेभित्र सबै पाठ्यपुस्तक छपाइ गरेर सम्बन्धित क्षेत्रमा पु¥याउने लक्ष्यका साथ दैनिक दुई स�. . .
झापा । झापाको मेचीनगर नगरपालिका-११ स्थित हडिया खोलामा डुबेर एक जनाको मृत्यु भएको छ । बुधबार दिउँसो ३ बजे मेचीनगर-११ सृजना टोलका ४३ बर्षीय लाल बहादुर श्रेष्ठ खोलामा डुबेर मृत्यु भएको हो। श्रेष्ठ खोलामा मृत अवस्थामा रहेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय धुलाबारीबाट प्रहरी निरीक्षकक. . .
बनियानी । झापामा सात महिनाको अवधिमा भएका सवारी दुर्घटनामा परेर ७५ जनाको मृत्यु भएको छ । चालु आर्थिक वर्ष २०७९-८० को माघ मसान्तसम्म यहाँ चार सय ५७ सवारी दुर्घटना भएका छन् । उक्त दुर्घटनामा परी ७५ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक अशोककुमार जवेगुले जानकारी. . .
विराटनगर । सुनसरी जिल्लाको बर्जु गाउँपालिका २ भिमपुरमा वेवारीसे अवस्थामा भेटिएको मोटरसाईकलका धनी अहिले सम्म पहिचान खुल्न सकेको छैन । देवानगंजबाट विराटनगर आउदै गरेको को ३० प ७४५५ कालो रङ्गको होन्डा साईन मोटरसाईकल पुलमा ठोकिएर दुर्घटना अवस्थामा स्थानियले फेला पारेका थिए । सुनसरीको सितागंज स्कुलद�. . .
विराटनगर । मोरङको लेटाङ नगरपालिका-३ भित्री सडक खण्डमा ट्रयाक्टरबाट लडेर सहचालकको मृत्यु भएको छ । बुधबार दिउँसो ३ बजे को.२ त ३०९९ नम्बरको ट्रयाक्टरबाट अचानक लडी घाईते भएका ट्रयाक्टरका सह-चालक सोही स्थानका मिलन राईलाई उपचारको लागि कोशी अस्पताल विराटनगर लगिएकोमा अस्पतालमा पुर्याउना साथ डाक्टरले मृ�. . .
इनरुवा । सुनसरीको बर्जु गाउँपालिका–२ मा तीन जनामा दादुरा रोगको पुष्टि भएको छ । बर्जु–२ मा सात महिने बच्चामा दादुरा पुष्टि भएपछि नमूना सङ्कलनपछि परीक्षण गर्दा थप दुई जनामा दादुरा पुष्टि भएको हो । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख सागर प्रसाईका अनुसार शरीरमा बिमिरा आउनुका साथै ज्वरो आएपछि दुवै जना�. . .
विराटनगर । कलाकार पवन खतिवडा ‘म्याकुरी’लाई इलाका प्रहरी कार्यालय बेलबारीले पक्राउ गरेको छ । मोरङको बेलबारी नगरपालिका–१ स्थित चिम्नी होटलमा मंगलबार मादक पदार्थ पीएर एकअर्काबीच झगडा गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो । इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक खगेन्द्र धमलाका अनुसार उनल�. . .
विराटनगर । एक दशक अगाडी फर्किएर हेर्ने हो भने राजनीतिक, निजामती सेवामा लगायत विविध संघसंस्थाको क्षेत्रमा महिला सहभागिता औँलामा गन्ने अवस्था थियो । तर, पछिल्लो समय त्यो हिजोको आँकडा फेरिने क्रममा छ । राजनीतिक क्षेत्रदेखि निजामती सेवा साथै विभिन्न संघ संस्थामा महिला नेतृत्व उपल्लो तहमा पुग्नाले पनि य�. . .
ताप्लेजुङ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड ताप्लेजुङबाट चामल उपभोग गर्ने उपभोक्ता बढेका छन् । बजारमा चामलको मूल्य वृद्धि, ग्रामीण क्षेत्रसम्म सडकको पहुँच पुगेको लगायतका कारण उक्त कम्पनीबाट चामल लिने उपभोक्ता बढेका हुन् । पछिल्लो केही महिनायता हरेक महिनामा एक सय ५० क्विन्टलको हाराहारीम�. . .
विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका-१० खोर्साने चोकस्थितबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार दिउसो साढे ४ बजे खोर्साने चोक स्थितमा फास्टफुट संचालन गरी बस्दै आएका २८ बर्षीय सुरज थापा मगरले लागुऔषध सेवन तथा बिक्रि बितरण गर्दै आईरहेको छ भन्ने बिश�. . .