विराटनगर । माेरङ क्षेत्र-५ (क) मा नेपाली कांग्रेसका उम्मेदवार गयानन्द मण्डल विजयी भएका छन् । नेकपा एमाले उम्मेदवार सन्तोष साहलाई पराजित गर्दै मण्डल विजयी भएका हुन् । मण्डलले १४ हजार ८ सय ४३ मत प्राप्त गरे । एमाले उम्मेदवार साहले ९ हजार ४सय ५ मत ल्याए । जितको औपचारिक घाेषणा हुन बाकीँ छ । क्षेत्र नम्बर ५(क). . .
झापा । झापा क्षेत्र नं १ मा ३४ हजार चार सय २९ मत गणना भएको छ । पछिल्लो मतगणनाअनुसार नेपाली कांग्रेसका उम्मेदवार विश्वप्रकाश शर्माले नेकपा (एमाले) का उम्मेदवार अग्नि खरेललाई छ हजार पाँच सय ७३ मतले पछि पार्नुभएको छ । नेपाली कांग्रेसका महामन्त्री समेत रहनुभएका शर्माले १७ हजार दुई सय ९८ मत प्राप्त गर्दा �. . .
ताप्लेजुङ । ताप्लेजुङमा मतगणना सुरु गरिएको छ । जिल्लाका दुर्गम एवं विकट क्षेत्रका मतपेटिका आइपुगेसँगै सर्वदलीय बैठकपछि केहिबेर अघिदेखि मतगणना सुरु गरिएको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा प्रतिनिधिसभातर्फको मतगणना सुरु गरिएको मुख्य निर्वाचन अधिकृत निर्मला योङ्याले जानकारी दिनुभयो । उह�. . .
विराटनगर । सुनसरी क्षेत्र-३ मा नेकपा एमालेकी भगवती चौधरीले सुरूवाती अग्रता लिएकी छन् । चौधरीले १३१८ मत प्राप्त गर्दा उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका कमल मैनालीले पछ्याइरहेका छन् । मैनालीले ११२६ मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसका उम्मेदवार विजय गच्छदारले ८५७ मत प्राप्त गरेका छन् ।. . .
विराटनगर । खोटाङमा एमाले नेता विशाल भट्टराईलाई पछि पार्दै माओवादीका उम्मेद्वार रामकुमार राईले अग्रता कायम राखेका छन् । राईले ३ हजार १ मत पाउँदा भट्टराईले त्यो भन्दा ४०९ कम मत पाएका छन् । भट्टराईले २ हजार ५९२ मत ल्याएका छन् राई प्रदेश १ का खानेपानी तथा सिँचाई मन्त्री हुन् ।. . .
झापा । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले झापा निर्वाचन क्षेत्र नं ५ बाट अग्रता कायम राख्नुभएको छ । मतगणनाको शुरुआत देखि नै उहाँ अग्रस्थानमा हुनुहुन्छ । अध्यक्ष ओलीले १७ हजार चार सय ६८ मत प्राप्त गर्नुभएको छ भने गठबन्धनबाट नेपाली कांग्रेसका खगेन्द्र अधिकारीले १० हजार तीन सय सात मत प्राप्त गर्न�. . .
विराटनगर । सुनसरीको संघीय निर्वाचन क्षेत्र नम्बर १ मा माओवादीका मुक्साहाङ मेन्याङ्बोको अग्रता बढ्दै गएको छ । उनलाई जसपाका नेता अशोक राईले पछ्याइरहेका छन् । भर्खरै सार्वजनिक भएको विवरण अनुसार मेन्याङ्बोले १ हजार ७३८ मत ल्याउँदा राईले १ हजार ४५२ मत ल्याएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा त. . .
विराटनगर । सुनसरी क्षेत्र नम्बर २ मा एमालेका भीम प्रसाद आचार्यन्र काँग्रेसका सीताराम मेहतालाई पछि पार्दै राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएका छन् । सुनसरी निर्वाचन क्षेत्र नम्बर २ प्रतिनिधि सभा तर्फ ५ हजार मतगणना हुँदा स्वतन्त्रका उम्मेदवार लालबिक्रम थापाले एक हजार ८ सय ३७ मत ल्याएका छन् । क�. . .
इटहरी । सुनसरी क्षेत्र नम्बर १ मा नेकपा माओवादी केन्द्रका मुक्सामहाङ मेन्याङ्बोले अग्रता बनाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङको अग्रता तोड्दै सत्ता गठबन्धनका मेन्याङ्बो अगाडी भएका हुन् । हालसम्म ७ हजार ४३६ मत गणनामा उनले १ हजार ५५५ मत ल्याएका छने । जनता समाजवादी पार्टीका अशोकुमार �. . .
पथरी । मोरङ क्षेत्र नं ३ (१) मा मानबहादुर लिम्बूको अग्रता कायमै रहेको छ । प्रदेशसभा सदस्यको कूल १२ हजार दुई सय ४९ मत गन्दा वाम–लोकतान्त्रिक गठबन्धनतर्फका नेपाली कांग्रेसका मानबहादुर लिम्बूले चार हजार आठ सय १० मत प्राप्त गर्नुभएको छ । त्यस्तै नेकपा(एमाले)का दिलीपकुमार राईले चार हजार तीन सय आठ मत पाउनु�. . .
विराटनगर । सुनसरीको क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनका उम्मेद्वार मुक्साहाङ मेन्याङ्बोले एक सय मतको अग्रता लिएका छन् । उनले १२२२ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी जसपाका नेता अशोककुमार राईले ११२२ मत ल्याएका छन् । केही समय अगाडिसम्म अग्रता लिएका राप्रपाका अशोक राई भने पाँचौ स्थानमा झरेका छन् ।. . .
विराटनगर । मोरङमा आइतबार सम्पन्न प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनअन्तर्गत क्षेत्र नं ६ को प्रतिनिधिसभातर्फ सत्ता गठबन्धन दल नेपाली कांग्रेसका डा शेखर कोइरालाले दुई हजार सात सय ८५ मत प्राप्त गर्नुभएको छ । मोरङका प्रमुख निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी हेमबहादुर बुढाथोकीका अनुसार स�. . .