विराटनगर । नोबेल अस्पताल विराटनगर पछाडी एक महिलाको लास फेला परेको छ । भर्खरै फेला परेको लास प्रहरीले उत्खनन् गरिरहेको छ । बोरामा प्याक गरेको लास पुरिएको अवस्थामा फेला परेको हो । लास भेटिएको घटनास्थल बुढीगंगा गाउँपालिका पर्दछ । जिल्ला प्रहरी कार्यालय स्रोतका अनुसार घटनाको अनुसन्धान सुरु भईरहेको छ �. . .
मणिराम दाहाल सुन्दरहरैँचा । माेरङकाे सुन्दरहरैँचास्थित झरना यूवा क्लबकाे आयाेजनामा विराटचाेक महाेत्सव २०७९ आइतबारबाट शुरू भएको छ । आगामी फागुन २१ गते सम्म सञ्चालन हुने कृषि , पर्यटन र ब्यापार मेलाकाे उदघाटन नगर उपप्रमुख अकली चाैधरीले गरेकी थिइन । उनले व्यापार व्यवसायमा मन्दि देखिएको अवस्थामा युवा. . .
विराटनगर । विराट राजवंशी प्रगतिशील विकास समाज समितिको आयोजनामा विराटनगरमा मिस्टर एण्ड मिस विराट राजवंशी–२०७९ प्रतियोगिता हुने भएको छ । आयोजक समितिले आईतबार पत्रकार सम्मेलन गरी प्रतियोगिताको पहिलो अडिसन फागुन ९ गते हुने जानकारी गराएको हो । प्रतियोगितामा १६ बर्ष बढी उमेर समुहका किशोरकिशोरीलाई सहभ. . .
बेलबारी । मोरङ बेलबारी नगरपालिका–९ डाँगिहाटका किसान विवेक बोगटी विहान ३ बजेदेखि च्याउ टिप्न व्यस्त भेटिनुहुन्छ । विदेशमा मजदुरी छोडेर स्वदेशमै उद्यमी बन्ने चाहनाले विगत पाँच वर्षयता उहाँ च्याउ उत्पादनमा लाग्नुभएको छ । विदेशको जागिर छाडेर स्वदेशमै पसिना बगाउने उद्देश्यले सुरु भएको यो व्यवसायबा�. . .
मणिराम दाहाल सुन्दरहरैँचा । माेरङकाे सुन्दरहरैँचा स्थित झरना यूवा क्लबकाे आयाेजनामा फागुन ७ गते देखि हुने विराटचाेक महाेत्सव २०७९ काे आवश्यक तयारी पूरा भएर आज उदघाटन हुने आयाेजकले बताएकाे छ । कृषि , पर्यटन र व्यापार मेलाकाे आवश्यक तयारी पूरा भएको साथै महाेत्सव सामुदायिक विद्यालयमा पढ्ने गरिब तथा जे. . .
झापा । दमक नगरपालिका-६ पशुपती मार्ग बस्ने पूर्ण बहादुर राईको घरमा जुवातास खेलिरहेको अवस्थामा राईसमेत ८ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनीहरूलाई जुवातास खेल्न प्रयोग भएको नगद १ लाख १० हजार ५ सय रुपैयाँ र ३ बुक ताससहित . . .
विराटनगर । इटहरीमा मोटरसाइकल चोरी गरेर विराटनगर आईपुगेका दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । इटहरी–२ स्थित पार्किङ गरेर राखेको बिक्रम खड्काको प्र–१–०२–०४ प३३१८ नम्बरको सुपर स्प्लेण्डर मोटरसाइकल चोरी आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा इटहरी–१ का दुर्गेस चौधरी र धनकुटा नगरपालिका�. . .
विराटनगर । ठुलो डकटमले प्रदेश १ मा अनलाईन ब्यापार विस्तार गरेको छ । महिला तथा उद्यमीलाई लक्षित गरि अनलाईन ब्यापार प्रवद्र्धन तथा बजारीकरण सुरु गरेको हो । विराटनगरमा एक कार्यक्रमको आयोजना गरि ठुलो डटकमले प्रदेश १ मा औपचारिक रुपमा ब्यापार सुरु गरेको जनाइएको छ । कम्पनीका सिओओ फाउण्डर सुरक्षा अधिकारील�. . .
विराटनगर । मोरङको रतुवामाईस्थित डाम्राभिट्टा बोर्डिङ्ग स्कुलले वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । शुक्रबार स्कुलले एक कार्यक्रम आयोजना गरी वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको हो । वार्षिकोत्सव कार्यक्रममा विद्यार्थीहरुले गीत, नृत्यलगायतका विभिन्न प्रस्तुती देखाएका थिए । कार्यक्रमको प. . .
किमाथाङ्का । सङ्खुवासभामा निर्माणाधीन जलविद्युत् आयोजनाका लागि १४ हजारभन्दा बढी रुख कटान गरिएको छ । निर्माणाधीन अरुण तेस्रो जलविद्युत् परियोजना र कोसी करिडोरलगायतका विभिन्न आयोजना विस्तारका लागि १४ हजारभन्दा बढी रुख काटिएको हो । विद्युत् आयोजनाका लागि जिल्लामा सामुदायिक र निजी क्षेत्रका रूख क�. . .
झापा । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले आर्थिकरूपमा देशलाई समृद्ध बनाउनका लागि सरकार र निजी क्षेत्र मिलेर अघि बढ्नुपर्ने बताउनुभयो । बिर्तामोड उद्योग वाणिज्य सङ्घले आयोजना गरेको १० दिने अन्तर्राष्ट्रिय औद्योगिक महोत्सवको आज समुद्घाटन गर्दै उहाँले देशको अर्थतन्त्र सङ्कटमा पर्दै गएकाले मि�. . .
विराटनगर । धनकुटाको सहिदभूमि गाँउपालिका–४ हिले–छिन्ताङ कच्ची सडकबाट गाँजा बोकेको पिकअप प्रहरीले गत माघ २८ गते नियन्त्रणमा लिइएको लिएको थियो । प्रहरी देखेपछि पिकअप छोडेर भागेका चालक किरण राईलाई ईटहरीबाट दुईदिन अगाडी पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय छिन्ताङबाट खटिएको प्रहरी गस्ती टोलीले छिन. . .