पुर्व

सबै नागरिकले गुणस्तरीय स्वास्थ्य सेवा पाउनेः स्वास्थ्य मन्त्री गिरी

बनियानी । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले सबै नागरिकमा गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच अभिवृद्धि गर्न सरकार लागिपरेको बताउनुभएको छ । झापाको विर्तामोड–२ स्थित सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको आज आयोजित दशौँ विस्तारित भेलामा उहाँले सबै नागरिकमा गुणस्तरीय स्वास्थ्य सेवा अभिवृद्�. . .


इटहरीका नन्द भाउजुको सेलरोटी उद्यम

विराटनगर । इटहरी उपमहानगरपालिका-२ का अम्बिका सुवेदी र रिता मिश्रलाई सेलरोटी पकाउने सोख थियो । नाताले सुवेदी नन्द र मिश्र भाउजु हुनुहुन्छ । सेलरोटी बनाउन जान्ने उहाँहरुलाई घरमा वा छिमेकमा केही परे सेलरोटी पकाउने जिम्मा आइलाग्थ्यो । उहाँहरु पनि आइलागेको जिम्मेवारी झर्को नमानी पूरा गरिदिनुहुन्थ्यो. . .


सदनमा बोल्न केदार कार्कीले ठोके टेबल

विराटनगर । नेपाली काँग्रेसका सांसद केदार कार्कीले सदन सेटिङमा चलेको जस्तै भएको आरोप लगाएका छन् । आज (सोमबार) प्रदेशसभाको बैठकमा प्रदेश १ का सभामुख बाबुराम गौतमले मन्त्री परिषदको कार्यविभाजन र जिम्मेवारी सम्बन्धि पत्र पढेर सुनाउदै गर्दा कार्कीले टेबल ठोकेर बोल्ने समय मागेका थिए । उनले सोही क्रमम�. . .


ईटहरीमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु

सुनसरी । सुनसरीको ईटहरी उप-महानगरपालिका-४ कोशी लोकमार्ग स्थितमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा संखुवासभा आखिभुई ८ घर भई ईटहरी-२ हलगडा बस्दै आएका २७ बर्षीय सरोज कार्की रहेका छन् । आइतबार साँझ साढे ७ बजे धरानबाट ईटहरी तर्फ आउदै गरेको को ३२ प ४६१३ नम्बरको मोटरसाईकलले साईकलल. . .


रासायनिक मल उपलब्ध गराउन झापाका चिया उद्योगीको माग

झापा । नेपालमा चियाको सर्वाधिक खेती र उत्पादन हुने जिल्ला हो झापा । राजमार्गबाट गुड्दा होस् या ग्रामीण क्षेत्र डुल्दा नै किन नहोस्, चियाका बुट्टा र कारखाना प्रशस्त देख्न पाइन्छ । हजारौँ मजदुर र किसान यसमा आश्रित छन् । तर दुःखको कुरा के छ भने सरकारलाई चियाखेतीमा मल चाहिन्छ भन्ने थाहा छैन । विसं २०७७ देख. . .


आज प्रदेशसभाको बैठक

विराटनगर । प्रदेश नं १ प्रदेशसभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ । गत पुस ३० देखि स्थगित बैठक आज दिउँसो १ बजे बस्ने प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिनुभयो । यसैगरी माघ २४ मा बस्ने प्रदेशसभा बैठकलाई प्रदेश नं १ का प्रदेश प्रमुख पर्शुराम खापुङले सम्बोधन गर्ने कार्यक्रम रहेको सचिव परा. . .


प्रदेशसभाको बैठक भोलि

विराटनगर । प्रदेश नं १ प्रदेशसभाको बैठक भोलि अपराह्न १ बजे बस्ने भएको छ । गत पुस ३० देखि स्थगित बैठक भोलि अपराह्न १ बजे बस्ने प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिनुभयो । यसैगरी माघ २४ मा बस्ने प्रदेशसभा बैठकलाई प्रदेश नं १ का प्रदेश प्रमुख पर्शुराम खापुङले सम्बोधन गर्ने कार्यक्रम रहेको . . .


मोरङको बेलबारीमा दुर्घटना : एकजनाको मृत्यु, तीन घाइते

विराटनगर । मोरङको बेलबारी नगरपालिका–२ लालभित्तीमा आज बिहान भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ। भने दुर्घटनामा परी चालकसहित ३ जना घाइते भएका छन्। पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको डब्लु बी ७४ बी जे ५४७७ नम्बरको कार आफैँ अनियन्त्रित भएर आज बिहान ३:३० बजेतिर दुर्घटना भएको हो । . . .


सञ्चार प्रतिष्ठान ऐन यही संसदबाट आउँछ : मुख्यमन्त्री कार्की

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सञ्चार प्रतिष्ठान ऐन यही संसदबाट टुंगो लगाउने बताएका छन् । आज (आइतबार) प्रेस चौतारी नेपालको २५ औ स्थापना दिवसको अवसरमा प्रेस चौतारी मोरङ जिल्ला कार्य समितिले आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले यस्तो बताएका हुन् । स. . .


बाँदरले उपद्रो मच्चाएपछि भोजपुरको तल्लो भेगका बस्ती नै खाली

भोजपुर । बाँदरको उपद्रो बढेपछि भोजपुरको तल्लो भेगका बस्ती खाली हुन थालेका छन् । बाँदरले बारीमा लगाएको अन्नबाली नष्ट पारेपछि स्थानीयवासी बस्ती छाड्न बाध्य भएका हुन् । बस्ती खाली भएपछि माथिल्लो भेगसम्म बाँदर आउन थालेका छन् । जिल्लाका अधिकांश क्षेत्रमा बाँदरको समस्या रहेको छ । रामप्रसादराई गाउँपाल. . .


नेपाल खाद्य वैज्ञानिक तथा प्राविधिज्ञ संघ पूर्वाञ्चल च्याप्टर गठन

धरान । नेपाल खाद्य वैज्ञानिक तथा प्राविधिज्ञ संघको आयोजनमा धरान उपमहानगरपालिका–१४ स्थित केन्द्रीय प्रविधि क्याम्पस हात्तीसारमा नेपाल खाद्य वैज्ञानिक तथा प्राविधिज्ञ संघको साधारण सभा साथै पूर्वाञ्चल च्याप्टरको गठन गर्ने कार्यक्रम सम्पन्न भएको छ । नेपाल खाद्य वैज्ञानिक तथा प्राविधिज्ञ संघका अध�. . .


झापाबाट श्रीमतीको हत्या आरोपमा पक्राउ

सुरुङ्गा (झापा) । श्रीमतीको हत्या गरेको आरोपमा झापाको अर्जुनधरा नगरपालिकाबाट आज एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा अर्जुनधारा–८ स्थित प्लटिङ नजिकै बसोबास गर्दै आएका ३३ वर्षीय मनोज बस्नेत रहेका छन् । गत बुधबार राति ४५ वर्षीया श्रीमती कल्पना पोखरेल बस्नेतको हत्या गरेको आरोपमा उनी पक्राउ प�. . .