खोटाङ । मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डको (दश किलोमिटर) सेखुवा–चखेवाभञ्ज्याङ सडकखण्ड कालोपत्रको कामले केही दिनयता तीव्रता पाएको छ । निर्माण व्यवसायीको लापर्बाही र ढिलासुस्तीका कारण सम्झौता अवधि सकिएको आठ महिनापछि बल्ल कालोपत्रको कामले तीव्रता पाएको हो । निर्माण सुरु. . .
खोटाङ । जन्तेढुङ्गा गाउँपालिका–४ डम्बर्खुशिवालयस्थित चुम्लुङ्मा जन्मनुभएकी गायिका रश्मी राई यतिबेला गीत रेकर्डिङमा व्यस्त हुनुहुन्छ । ‘एक, दुई, तीन भन्दै मायाँको गन्ती शुरु भो’ बोलको गीतबाट चार वर्षअघि साङ्गीतिक यात्रा शुरु गर्नुभएकी गायिका रस्मीले तीन दर्जनबढी नेपाली गीत रेकर्ड गरिसक्नुभएको छ �. . .
झापा । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अबको शिक्षा प्राविधिक सीपयुक्त हुनुपर्ने बताउनुभएको छ । आज झापाको दमक नगरपालिका–४ स्थित दमक बहुप्राविधिक शिक्षालय भवनको शिलान्यास गर्दै अध्यक्ष ओलीले स्वदेशमै रोजगारी प्राप्त गर्नसक्ने शिक्षामा जोड दिनुभयो । “स्नातकोत्तर त. . .
सुजता लिम्बु विराटनगर । कुनै समय घरको चौघेराबाट पाइला झिक्न धेरै सोच्न पर्ने थियो । अवसर र आर्थिक रुपमा कमजोर थिए महिला । तर, पछिल्लो समय अवसरसँगै आर्थिक पक्षमा पकड जनाउँदै गएपछि महिलाहरु आफ्नै सीपमा प्रतिस्प्रर्धी बन्दै उद्यमीको हैसियत बनाउन सफल भएका छन् । महिलाहरु राजनीतिक, शैक्षिक, औद्योगिक, व्यव. . .
ताप्लेजुङ । ताप्लेजुङको आठराई त्रिबेणी गाँउपालिका-२ सिमलबोटे स्थितमा करेन्ट लागेर एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३९ बर्षीय सुकमाया श्रेष्ठ रहेकी छन् । बिहिबार दिउसो बाख्रा चराउन गएकी सुकमाया अबेर सम्म घर फर्केर नआए पछि खोजतलास गर्दै जाँदा आज बिहान घरभन्दा करिव आधा किलोमिटर टाढा करेन. . .
सुन्दरहरैँचा । मोरङको सुन्दरहरैँचा नगरपालिका १२ मा वडास्तरीय खुल्ला नकाउट फुटबल प्रतियोगिता हुने भएको छ। राष्ट्रिय युवा संघ नेपाल वडा १२ को आयोजनामा अगामी माघ २५ देखि फागुन २ गतेसम्म प्रतियाेगिता हुने भएको हाे । नगरभरीका १२ वटा वडाको सहभागिता रहने प्रतियाेगिता शुक्रवारे खेल मैदानमा हुने आयोजकले . . .
काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रतिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि तोकिएको रकममध्ये करिब रू तीन अर्ब फिर्ता हुने बताउनुभएको छ । गत मङ्सिर ४ मा निर्वाचनको समीक्षाका क्रममा आज सञ्चारकर्मीसँगको छलफल कार्यक्रममा उहाँले निर्वाचनलाई मितव्ययी र पारदर्शी बनाउन आयोगले व�. . .
सुनसरी । सुनसरीको दुहबी नगरपालिका-३ स्थित कोशी राजमार्गमा लागुऔषध गाँजा सहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । बिहिबार दिउँसो साढे ३ बजे बिशेष सुचनाको आधारमा १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर (आरआईटी) र सिआरभी पोष्ट दुहबीबाट खटिएको प्रहरी टोलीले इटहरीबाट विराटनगर तर्फ आउदै गरेको को.२ ह ३०�. . .
विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका-१० स्थितमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा केराबारी-६ का जोसन लिम्बु रहेका छन् । बिहिबार दिउँसो साढे १ बजे खोर्साने-केराबारी सडक खण्डमा को. ३२ प ८४६१ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा घाईते भएका लिम्बुको उप. . .
झापा । शिवसताक्षी नगरपालिका–१ धरमपुरमा दुईवटा ट्रक एकापसमा ठोकिँदा आज बिहान दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा ना३ख ८३११ नंका चालक मदन चौधरी र सोही ट्रकका सहचालक रहेका छन् । सहचालकको नाम खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता वसन्त पाठकले बताउनुभयो । उहाँका अनुस. . .
दमक । झापाको दमक–१० आमबाडीका अमर विश्वकर्माले ८१ वर्षको उमेरमा जग्गाको मालिक बनौँला भन्ने आशा गर्नै छोडिसक्नुभएको थियो । श्रीमती पवित्रासहित पाँच छोराका धनी विश्वकर्मा यो उमेरसम्म जग्गाको धनी भने हुनै सक्नुभएको थिएन । आफू वर्षौँदेखि बसिआएको आमबाडीको त्यो जग्गा श्रीमती पवित्रा विश्वकर्माको नाममा . . .
सुनसरी । चाईनिज पेस्तोल, गोली, लागुऔषध र चोरीएको मोटरसाईकल सहित ईलाका प्रहरी कार्यालय ईटहरीले ३ जनालाई पक्राउ गरेको छ । ईटहरी-१५ का ३० बर्षीय सुजित मग्राति माझी र ईटहरी १० का १९ बर्षीय मुकेश कोईरालाले चोरीको मोटरसाईकल कुदाई रहेको र पेस्तोल समेत रहेको भनी सूचना पाए संगै ईलाका प्रहरी कार्यालय ईटहरीबाट ख�. . .