विराटनगर । विराटनगर महानगरपालिकाले बजार क्षेत्रमा निर्माण गरिएका अवैध संरचना हटाउने अभियान सुरु गरेको छ । अभियानको विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाको घरबाटै सुरु गरिएको छ । विराटनगर-९ जलजला रोडस्थित कोइरालाले भाडामा लगाएका पसल सञ्चालकले सटर अगाडि आफूखुसी निर्माण गरेका संरचना हटाएर अभ. . .
विराटनगर । विराटनगर–१४ स्थित स्नातकोत्तर क्याम्पस परिसरको पुरानो हवाई फिल्डमा मंसिर २९ गतेदेखि आयोजना हुने विराट एक्स्पोमा पर्यटकीय क्षेत्रलाई विगत भन्दा भिन्न किसिमले प्रवद्र्धन गर्ने तयारी गरिएको छ । थ्रिडी भिआर प्रविधिको प्रयोग गरी आकर्षक तरिकाले प्रदेश १ का पर्यटकीय स्थलहरूको भिडियोग्राफिक. . .
सुजता लिम्बू विराटनगर । पहिला जस्तो हुँदो हो त मोरङको पथरीशनिश्चरेस्थित भुटानी शरणार्थीमा मान्छेका चापले भरिभराउ हुन्थ्यो । मान्छेको चहलपहलले वातावरण नै अर्को हुन्थ्यो । तर, अहिले ती सबै क्षण सम्झनामा मात्रै सिमित छन् । भुटानबाट साथ लागेर आएका धेरै आफन्त परदेशिए । थोरै मात्र साथै छन् । परदेशिएका आफ�. . .
विराटनगर । प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री ईन्द्रबहादुर आङ्बोले आगामी कार्याकालका लागि प्रदेश १ का लागि प्राथमिकतामा पर्ने सात वटा कार्ययोजना सार्वजनिक गरेका छन् । मन्त्री आङ्बोले आफ्नो समाजिक सञ्जालमा आगामी ५ वर्षे कार्ययोजनामा शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेका हुन् । ्विगत . . .
झापा । अङ्ग्रेजी विषयका महिला शिक्षकको सशक्तिकरण गर्ने उद्देश्यले झापामा पहिलोपटक ‘महिला अङ्ग्रेजी शिक्षक सम्मेलन’ हुने भएको छ । नेपाल अङ्ग्रेजी भाषा शिक्षक एशोसिएशन (नेल्टा) झापाको आयोजनामा यही मङ्सिर २३ र २४ गते विर्तामोडमा सो सम्मेलन हुन लागेको हो । सम्मेलनमा जिल्लाका तीन सय बढी महिला शिक्षि. . .
गौरादह । झापाको दमकको खेतीयोग्य जमिनमा अम्लियपनको मात्रा अत्यधिक पाइएको छ । दमक नगरपालिकामा गरिएको माटो जाँच शिविरमा कृषकको जमिन जाँच्दा उत्पादनमा समस्या देखिने गरी अम्लियपना देखिएको हो । नगरपालिका कृषि शाखाकी प्रमुख चन्द्रकला भट्टराईले माटो अमिलोपना धेरै देखिएको बताउनुभयो । उहाँका अनुसार यसला�. . .
काठमाडौं । यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फ सबै मतगणना सकिएपछि निर्वाचन आयोगले प्राप्त मत र भारका आधारमा प्राप्त गर्ने स्थान (सिट) सङ्ख्या निर्धारणको तयारी गरेको छ । आयोगमा रहेको समानुपातिक निर्वाचन प्रणालीको मुख्य निर्वाचन अधिकृ�. . .
काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभातर्फको समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ । निर्वाचन आयोगका अनुसार हालसम्म एक करोड पाँच लाख ६० हजार ६७ मतगणना भएको छ । आयोगका अनुसार नेकपा (एमाले)ले २८ लाख ४५ हजार छ सय ४१ मत प्राप्त गरेको छ । नेपाली कांग्रेसले २७ लाख १५ हजार दुई सय २५ मत प्राप्त गरेको छ । �. . .
बनियानी । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले देश विकासका लागि वाद र विचारभन्दा माथि उठेर समृद्धिको साझा खाका बनाउन जरुरी रहेको बताउनुभएको छ । झापा क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्यमा विजय भएको सन्दर्भमा आज धुलाबारीमा आयोजित आभार समारोहलाई सम्बोधन गर्दै उहाँले मतदातासमक्ष गरेका वा. . .
विराटनगर । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले गठबन्धनको नेतृत्वमा आगामी सरकार गठन हुने विश्वास व्यक्त गर्नुभएको छ । नेपालीका कांग्रेस महानगर समितिद्वारा आज यहाँ आयोजित नेका नेता गुरुराज घिमिरेद्वारा लिखित पुस्तक ‘बाटो बिराएको राजनीति’ पुस्तकको विमोचन गर्दै उहाँले आगामी सरकारले जनताले च�. . .
विराटनगर । भर्खरै सम्पन्न निर्वाचनमा प्रदेशसभाको समानुपातिकमा खसेको कूल सदरमत १८ लाख ९९ हजार १४४ छ । यसमध्ये सबैभन्दा ठूलो दल बनेको नेकपा एमालेले ६ लाख ६५ हजार ४६० मत पाएको छ । नेपाली काँग्रेसले यो पटक ५ लाख ६२ हजार ९५६ मत पाएको छ । माओवादी केन्द्रको पनि अघिल्लो निर्वाच र अहिलेको निर्वाचनमा तुलना गर्द. . .
विराटनगर । मोरङको सुन्दर हरैंचामा एक वृद्धको हात्तीको आक्रमणबाट मृत्यु भएको छ । सुन्दरहरैचा १० का ७३ वर्षीय अजय बास्तोलाको मंगलबार हात्तीको आक्रमणबाट मृत्यु भएको हो । मुनाल सामुदायिक वनमा अजय र उनकी श्रीमती जानुका घाँस काट्न गएको बेला हात्तीले आक्रमण गरेको थियो । श्रीमती जानुका भागेर बाँच्न सफल भ�. . .