पुर्व

सुनसरीको कोसी कटानको मन्दिरमा ३३ वटा बोकाको बलि

इनरुवा । सुनसरीको कोसी गाउँपालिका–४ स्थित कोसी कटानमा निर्माण गरिएको दुर्गा तथा काली मन्दिरमा ३३ वटा बोकाको बलि दिइएको छ । बडादसँैको महानवमीका दिन त्यहा निर्माण गरिएको काली तथा दुर्गा मन्दिरमा ३३ वटा बोका र दुईवटा राँगाको बलि दिइएको मेला समितिका अध्यक्ष अरुणकुमार मण्डलले जानकारी दिनुभयो । स्थानी�. . .


टीकाको उत्तम साइत ११ः५१ मा, कसले कुन दिशामा फर्किने ?

काठमाडौं । दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ । दसैँ घर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद आज मान्यजनबाट लगाइन्छ । टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि नेपाल पञ्चाङ्ग निर्णायक व�. . .


दशैँमा पुरानो दिनको सम्झना………….

सुजता लिम्बु विराटनगर । दशैँ आयो खाँउला पिउला कहाँबाट ल्याउला, चोरी ल्याउला धत्त पापि छुटेर बसौला जब दशैँको रौनकले झयापै छोप्थ्यो, सानो छँदा साथीभाई मिलेर माथीको लाइनलाई लय हाल्दै खेल्ने गर्दथ्यौ । शरद ऋतुको आगमन सँगै खुल्ला निलो आकाशमा स्वतन्त्र खेल्ने सेतो बादल र बाल्यकालको दशैँ उ�. . .


विजया दशमी : नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै

काठमाडौँ । दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ । दसैँ घर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद आज मान्यजनबाट लगाइन्छ । टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि नेपाल पञ्चाङ्ग निर्णायक व. . .


प्रतिस्पर्धालाई अस्वस्थ नबनाउन एमाले अध्यक्ष ओलीको आग्रह

झापा । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले स्वस्थ चुनावी प्रतिस्पर्धामा उत्रिन राजनीतिक दलहरूलाई आग्रह गर्नुभएको छ । बडादसैँ, नेपाल संवत्, तिहार, छठलगायत चाडपर्वका अवसरमा आज गृहजिल्ला झापाको बिर्तामोडमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले अस्वस्थ प्रतिस्पर�. . .


सुनसरी–मोरङ सिँचाइ आयोजनाको चतरा नहर आसपास फेरि घर–टहरा बनाउने क्रम बढ्दो

इटहरी । सुनसरी–मोरङ सिँचाइ आयोजनाको चतरा नहरआसपास फेरि घर–टहरा बनाउने क्रम बढ्न थालेको छ । सात वर्षअघि नियमनकारी निकायले घर–टहरा हटाएर केही वर्ष रोकिएकामा फेरि बनाउने क्रम बढेको हो । विसं २०७२ मा सुनसरी बराह क्षेत्रको चतरादेखि नहर पुग्ने अन्तिम स्थान मोरङको बाहुनीसम्मको क्षेत्रमा पाँच हजार पाँच �. . .


यस वर्षको टीकाको साइत ११ः५१ मा

विराटनगर । यस वर्षको बडा दशैंको साइत असोज १९ गते ११ः५१ मा उत्तम रहेको नेपाल पञ्चाङ निर्णायक समितिले जनाएको छ । समितिका अनुसार असोज १९ गते १० बजेर ३४ मिनेटमा देवी विसर्जन गर्ने र ११ः५१ टिका लगाउँदा उत्तम हुनेछ । उक्त दिन दिनभर नै टिका ग्रहणको लागि उपयुक्त रहेको समितिले जनाएको छ । भनिन्छ, टीका लगाउँदा �. . .


हिले दशैँ : यसवर्षको दशैँको टिकाको दिन वर्षाको सम्भावना

काठमाडौं । विजया दशमीको टीका असोज १९ गते बुधवार परेको छ । दशैंको टिकाको दिन यस पटक वर्षा हुने सम्भावना देखिएको छ । आज नवमीको दिन पनि पूर्वी नेपालका अधिकांश ठाउँमा पानी परिरहेको छ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज देशभरका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा हुन�. . .


बेलबारीमा टी–२० प्रिमियर लिग हुने

बेलबारी । बेलबारी नगरपालिकामा टी–२० प्रिमियर लिग आयोजना हुने भएको छ । बेलबारी क्रिकेट क्लबको आयोजनामा मंसिर १० गते देखी प्रिमियर लिग हुन लागेको हो । क्रिकेट विकासमा हाम्रो ध्यान भन्ने नाराका साथ प्रथम बेलबारी प्रिमियर लिग आयोजना हुन लागेको मंगलबार बेलबारीमा पत्रकार सम्मेलनको आयोजना गरेर जनाइएक�. . .


सुनसरीको रामधुनीमा टिभिएसको नयाँ शोरुम सञ्चालनमा

विराटनगर । सुनसरीको रामधुनीमा फूलपातीको अवसर पारेर टिभिएसको नयाँ शोरूम सञ्चालनमा आएको छ । टिभिएसका नयाँ मोटरसाइकल तथा स्कुटर बिक्रि गरिनुका साथै पार्टस र सर्भिसिङ पनि गरिने कार्की इन्टरप्राइजेस शोरुमकि संचालिका अपर्णा कार्कीले जानकारी दिइन । २१ वर्षकी कार्कीले उक्त शोरुम सञ्चालनमा ल्याएकी हुन. . .


सङ्खुवासभामा नुहाउन गएका बाबु–छोरा बेपत्ता

किमाथाङ्का । सङ्खुवासभाको खाँदबारी नगरपालिका–९ तुम्लिङटारस्थित सभाखोलामा नुहाउन गएका बाबु–छोरा बेपत्ता भएका छन् । बेपत्ता हुनेमा खाँदबारी–७ का ४० वर्षीय तारानाथ काफ्ले र उनका छोरा १५ वर्षीय सनम रहेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक वीरेन्द्र गोदारका अनुसार दुवैजना सोमबार . . .


के तपाई मतदाता नामावलीमा आफ्नो नाम छ भन्नेमा ढुक्क हुनुहुन्छ ?

काठमाडौँ । के तपाई मतदाता नामावलीमा आफ्नो नाम छ भन्नेमा ढुक्क हुनुहुन्छ ? आफ्नो मतदानस्थल कहाँ पर्छ भन्ने जिज्ञाशा छ ? छ भने सजिलै थाहा पाउनुहुनेछ । निर्वाचन आयोगले आफ्नो वेभसाइट www.election.gov.np मा सबै मतदाताको क्रम सङ्ख्या, मतदाता नम्बर, मतदानस्थल, मतदाताको आमा बुबा र पति वा पत्नीको नामसहितको विवरण सार्वजनिक. . .