पुर्व

धनकुटाबाट ५० करोड बढीको काठ निर्यात

धनकुटा ।धनकुटाबाट वार्षिक ५० करोड बढीको गोलीया काठ ९लकडी० तराईका उद्योगका लागि निर्यात हुने गरेको छ । सुनसरी, मोरङ, झापालगायतका जिल्लामा सञ्चालित प्लाई तथा काठ उद्योगका लागि यहाँबाट उत्तिस, खोटे सल्ला, चिलाउनेलगायत काठ निकासी हुने गरेको छ । जिल्ला डिभिजन वन कार्यालयको तथ्याङ्कअनुसार वार्षिक २८ देखि. . .


पूर्वीनाका काँकड्भिट्टामा निगरानी बढेपछि घट्यो मानव तस्करी

झापा । पूर्वीनाका काँकड्भिट्टामा मानव बेचबिखनविरुद्ध सक्रियता बढेसँगै अपराधमा संलग्नले अर्कै बाटो प्रयोग गर्न थालेका छन् । मानव बेचबिखनविरुद्ध सक्रिय माइती नेपालको १ नं प्रदेश संयोजक गोविन्द घिमिरेका अनुसार हाल महिला तथा बालबालिकालाई अवैध श्रम र शोषणका लागि भारत लैजाने कार्यमा संलग्न गिरोहले क. . .


इलामका चिया किसानलाई प्राविधिक तालिम

फिक्कल । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले इलामका किसानलाई गुणस्तरीय चिया टिपाइसम्बन्धी तालिम दिएको छ । दुई हजार सात सय ९० जना चिया किसानलाई प्रदान गरिएको तालिममा चिया रोप्नेदेखि, छाँटकाँट, मलजल, टिपाइ, ढुवानी, प्रशोधन, प्याकेजिङलगायत सबै क्षेत्रमा प्रयोगात्मक सीप सिकाइएको बोर्डका कार्यकारी निर. . .


व्यवसायिक पशुपालन एकीकृत सर्वेक्षण २०७८ को नतिजा सार्वजनिक

विराटनगर । व्यवसायिक पशुपालन एकीकृत सर्वेक्षण २०७८ को नतिजा सार्वजनिक भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालय र राष्ट्रिय योजना आयोग केन्द्रयीय तथ्याङ्क विभागले आज (शुक्रबार) विराटनगरमा एक कर्याक्रमको आयाजना गरी देशभरको नतिजा सार्वजनिक गरेको हो । सार्वजनिक सर्वेक्षणको नतिजा अनुसार देशभर व्य. . .


इलाममा एचआइभी सङ्क्रमितको सङ्ख्या ७५

मङ्गलबारे । इलाममा दुई बच्चासहित एचआइभी सङ्क्रमितको सङ्ख्या ७५ पुगेको छ । गत वर्षभन्दा यस वर्ष १३ सङ्क्रमित थप भएको इलाम नगरपालिका–७ को कार्यालयले आयोजना गरेको एक कार्यक्रममा लबकुश आश्रमकी अध्यक्ष रञ्जु शर्माले जानकारी दिनुभयो। जिल्लाको हकमा होटल व्यवसायमा काम गर्ने एक व्यक्तिका साथै लागुपदार्थ �. . .


फोक्सिङ्टार पुल १० वर्षपछि सञ्चालनमा, सडक नबन्दा समस्या कायमै

खोटाङ । दिक्तेल–गाईघाट सडकखण्डमा पर्ने सुनकोसीस्थित फोक्सिङटारमा निर्माणाधीन मोटरेबल पक्की पुल सञ्चालनमा ल्याइएको छ । विसं २०७३ चैत २२ गते सम्पन्न गर्ने गरी विसं २०६९ चैत २३ गते ठेकेदार कम्पनी गौरी पार्वती वाइपी जेभीसँग सम्झौता भएको सुनकोसीस्थित फोक्सिङ्टार पक्की पुल निर्माण सुरु गरेको १० वर्षपछ. . .


यू–२३ पुरुष भलिबल च्याम्पियनशिप : नेपाल बङ्गलादेशसँग पराजित

काठमाडौँ । बङ्गलादेशमा आजदेखि सुरु भएको काभा यू–२३ पुरुष भलिबल च्याम्पियनशिपमा नेपाल आयोजक बङ्गलादेशसँग पराजित भएको छ । बङ्गलादेशको राजधानी ढाकामा भएको उद्घाटन खेलमा नेपाल बङ्गलादेशसँग ०–३ को सोझो सेटमा पराजित भएको हो । बङ्गलादेशसँग नेपाल पहिलो सेटमा २४–२६ ले पराजित भयो भने दोस्रो सेटमा २२–२५ �. . .


झापामा खाद्य कम्पनीले किसानको धान खरिद गर्ने

गौरादह । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बिर्तामोडले किसानसँग धान खरिद गर्ने भएको छ । आगामी बुधबारदेखि किसानसँग भएको धान खरिद गर्ने कम्पनीले जानकारी दिएको छ । कम्पनीले मध्यम (सोना मन्सुली) धान प्रतिक्वीन्टल रु तीन हजार एक सय २८ र रञ्जीत धान प्रतिक्वीन्टल रु तीन हजार एक सय २८ मा खरिद गर्ने भए. . .


प्रदेश १ का खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्री रामकुमार राईले दिए राजीनामा

विराटनगर । प्रदेश १ सरकारका खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्री रामकुमार राईले राजीनामा दिएका छन् । मन्त्री राईले बुधबार मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई राजीनामा पत्र बुझाएका हुन् । २०७९ माघ २३ गते दोस्रो पटक मन्त्रिमण्डल विस्तार गर्दा उनि खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्री नियुक्त भएका थिए । म�. . .


पाक्यो उखु बाली : झापा, मोरङ र सुनसरीमा पन्ध्रलाख क्विन्टल उत्पादन

विराटनगर । पूर्वका किसानलाई उखु काट्ने पूर्जी जारी गरिएको छ । सरकारले उखु र चिनीको समर्थन मूल्य निर्धारण नगरेपनि सुनसरीको बर्जुस्थित इष्टर्न सुगर मिलले तीन दिनको पूर्जी जारी गरेको हो । ईष्टर्न सुगर मिलका महाप्रवन्धक पवनकुमार झाले दैनिक १८ हजार क्विन्टल उखु क्रसिङमा लगाउनका लागि बुधबार पूर्जी जारी. . .


माहुरीले चिलेर कानेपोखरीका ८४ वर्षीय बृद्धको मृत्यु

विराटनगर । मोरङमा छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ । कुटपिटबाट घाईते मोरङको केराबारी गाउँपालिका–९ का ४३ वर्षीय दुर्गाकुमार राईको र कानेपोखरी–९ भौँसाबारीमा माहुरीले चिलेर ८४ वर्षीय टीकाराम भट्टको मृत्यु भएको छ । माहुरीले चिल्दा अन्य चार घाइते भएका छन् । केराबारीको एक पसलमा भएको विवादमा . . .


झापा गोल्डकप फागुन अन्तिममा, १८ वर्षपछि मेची रंगशालामा फुटबल

झापा। भद्रपुर झापा गोल्ड कप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता आगामी फागुन अन्तिम साता हुने तय भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) सँगको छलफलपछि मिति तय हुने गरि गोल्डकपको तयारी सुरु गरिएको हो । भद्रपुरमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा आयोजक समितिका अध्यक्ष दिपेश ढकालले प्रतियोग�. . .