विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले लोकतन्त्रलाई सुदृढ गर्न सञ्चार क्षेत्रले रचनात्मक एवं आलोचनात्मक भूमिका निर्वाह गर्नुपर्ने बताउनुभएको छ । उहाँले प्रदेशको गठबन्धन सरकारले सञ्चार क्षेत्रलाई महत्व दिएको बताउनुभयो । नेपाल पत्रकार महासङ्घ प्रदेश नं १ समितिको दोस्रो वार�. . .
काठमाडौँ । झापाकी कुमारी रोका १४ वर्षदेखि काठमाडौँमा टेम्पो चलाएर गुजारा चलाउँदै आउनुभएको छ । उमेरले ४७ वर्ष पुग्नुभएकी रोकाले चालक हुनुभन्दा पहिले खेतीपाती गर्नुहुन्थ्यो । कृषि पेसाबाट आर्थिक आम्दानी कम भएपछि उहाँ टेम्पो चालक बन्नुभएको थियो । सुरुमा तालिम लिएको र त्यसपछि टेम्पो चलाउन सुरु गरेको. . .
विराटनगर । कृषि उद्यमीहरुलाई प्रविधिको प्रयोगद्वारा अगाडि बढाउने उदेश्यले टिगले `कृषि उद्यमी सशक्तीकरण अभियान´ को थालनी गरेको छ । नेपालमै निर्मित लेखा र मौज्दात व्यवस्थापन प्रणाली टिग `कृषि उद्यमी सशक्तीकरण अभियान´को थालनी गरेको हो । टिग एक क्लाउडमा आधारित प्लेटफर्म हो जुन बिआइसी टेक्नोलोजीद्वा�. . .
गौरादह । झापाको मेचीनगरस्थित चारआली जङ्गलमा भेटिएका शवको पहिचान खुलेको छ । अर्जुनधारा–११ स्थायी ठेगाना भएका नेत्रकुमार इङ्नाम लिम्बू र उनकै श्रीमती सन्जु रहेको प्रहरीले पुष्टि गरेको हो । लिम्बू दम्पतिको कुहिन लागेको शव सोमबार दिउँसो भेटिएको थियो । दुवैको शव ७० प्रतिशत कुहिएको अवस्थामा फेला परेको. . .
कटारी । उदयपुरको कटारी नगरपालिका–४ स्थित त्रिवेणी माविका कृषि प्राविधिकतर्फका कक्षा ११ का विद्यार्थीले च्याउखेतीबाट आम्दानी लिन थालेका छन् । उनीहरुले आम्दानी लिँदा यस क्षेत्रको च्याउ पारखीहरूलाई ताजा च्याउको स्वाद पनि मिलेको छ । कक्षा ११ को सैद्धान्तिक अध्ययनसँगै विद्यार्थीले अभ्यासमार्फत च्�. . .
खोटाङ । केपिलासगढी गाउँपालिका–४ बाक्सिला बजारमा आज साँझ भीषण आगलागी भएको छ । जिल्लाको उत्तरी क्षेत्रका स्थानीय बासिन्दाको प्रमुख व्यापारिक केन्द्र बाक्सिला बजारस्थित स्थानीय दीपक गुरुङको घरबाट सुरु भएको आगो अहिले नियन्त्रण बाहिर रहेको प्रत्यदर्शीहरूले बताएका छन् । आगलागीबाट अहिलेसम्म पाँचव�. . .
गौरादह । झापाको मेचीनगरस्थित चारआली जङ्गलमा आज दुई शव फेला परेको छ । अन्दाजी ४० देखि ४५ वर्ष भित्रका एक महिला र त्यस्तै उमेर समूहको पुरुषको शव फेला परेको हो । इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायब उपरीक्षक ज्ञानकुमार महतोको नेतृत्वको टोलीले शवबारे अनुसन्धान गरिरहेको छ । उहाँका अनुसार . . .
कटारी । उदयपुरको कटारी नगरपालिका–१० पालसिंहमा आज भएको बोलेरो दुर्घटनामा एक जनाको मृत्यु भएको छ । छ घाइते भएका छन् । ट्राफिक प्रहरी पोष्ट कटारीका इन्चार्ज सहायक प्रहरी निरीक्षक दीपक कोइरालाका अनुसार मृत्यु हुनेमा उदयपुरको ताप्ली गाउँपालिका–१ वस्ने ६५ वर्षीय मीनबहादुर सार्की रहेका छन् । गम्भीर घाइ. . .
झापा । झापाको मेचीनगर नगरपालिका-१३ स्थितमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । आइतबार राती साढे ८ बजे ना. ८ ख ३३३६ नम्बरको ट्रकले मे. ७ प १७२७ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकलको पछाडि सवार रहेकि रोङ गाउपालिका-६ इलामकि २३ बर्षीया उषा राई घाईते भएकी थिइन् । उनको उपचारको क्रममा बि एण्ड स. . .
विराटनगर । मोरङको सुन्दरहरैंचामा दुईजना बालिकालाई फकाएर बलात्कार गरेको आरोपमा चारजना पक्राउ परेका छन् । मोरङ प्रहरीका प्रवक्ता दिपक श्रेष्ठका अनुसार सुन्दरहरैंचा–४ का २० वर्षीय सचिन तिम्सिना र सुन्दरहरैंचा–६ का २१ वर्षीय प्रताप तामाङलाई बलात्कार आरोपमा पक्राउ गरिएको हो । उनीहरुले सुन्दरहरैंचा. . .
विराटनगर । नेपाल राष्ट्र बैंकले निर्यातमा अनुदान प्रदान गर्ने सम्बन्धी (दोस्रो संशोधन) कार्यविधि २०७९ अनुसार सिमेन्ट, क्लिङ्कर लगायत बस्तु निर्यात गर्दा अनुदान दिने प्रक्रिया अगाडि बढाउने निर्देशन दिएको छ । नेपाल सरकारले कार्यविधि संशोधन गरेअनुसार सिमेन्ट, डन्डी लगायत वस्तु निर्यातमा दिइने अनुदा�. . .
विराटनगर । प्रदेश नं. १ को राजधानीका लागि प्रशासनिक संरचनाहरू बनाउन मुख्यमन्त्री समक्ष प्रतिवेदन बुझाएको छ । जग्गा व्यवस्थापनका लागि गठित समितिका संयोजक आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले आज (आईतबार) मुख्यमन्त्री राजेन्द्रकुमार राईसमक्ष प्रतिवेदन बुझाएका हुन् । गत वर्ष माघ १६ गते बसे. . .