पुर्व

बाढीले निर्माणाधीन पुल भत्काउँदा दुई करोड बराबरको क्षति

कटारी (उदयपुर) । आज बिहानदेखि परेको अविरल वर्षापछिको बाढीले यहाँको कटारी नगरपालिका–२ स्थित अमाहा खोलामा निर्माणाधीन पक्की पुलमा क्षति पुर्याएको छ । सिद्धिचरण राजमार्गअन्तर्गत सिमानपुर र कल्याणपुर जोड्ने निर्माणाधीन पक्की पुलमा क्षति पुगेको सो वडाका वडाध्यक्ष प्रेम थापा क्षेत्रीले जानकारी दिनु. . .


मामा घर भएका १२ वर्षीय बालकको चट्याङमा परेर मृत्यु

विराटनगर । सुनसरी इटहरीका १२ वर्षीय आविस्कार बरालको मामा घर पथरी गएको बेला चट्याङले लागेर मृत्यु भएको छ । कानेपोखरी गाउँपालिका १ होक्लाबारीस्थित मामा शंकर दाहाल को घरमा गएका उनलाई बुधबार चट्याङले हानेको थियो । साइकल कुदाई रहेका उनलाई चट्याङले लागेपछि गम्भीर घाईते भएका थिए । घाईते उनलाई विराट टिचिङ . . .


रेडपाण्डा पदमार्ग : सस्तो प्याकेजमा रोमान्चक यात्रा

सुजन तिमल्सिना इलाम । भारत कलकत्ताका योगेश मिश्रसँग स–सना पहाड चढेको अनुभव थियो । पश्चिम बंगालदेखि नेपालको राजधानी काठमाडौँसम्म व्यवसाय गर्ने उनको यात्रा दिनभर सुविधाजनक सवारीसाधन हुन्छ । उखरमाउलो कलकत्ताको गर्मीमा हुर्किएका योगेशलाई अग्लो पहाडमा पदयात्रा गर्ने रहर जागेको वर्षदेखिको हो । डाँड�. . .


झापा गाउँपालिकाका सबै किसान व्यावसायिक मकैखेतीमा

चन्द्रकला भण्डारी/रासस झापा । खेतबारीमा हुर्किएका पाँच फिट अग्ला मकैका बोटमा सुत्ला च्यापेका भरिला तीन वटासम्म घोगा फलेको देखेर झापा गाउँपालिका वडा नं. २ का नरेन्द्रकुमार आङ्देम्बेको खुसीको सीमा छैन । “आँख्लैपिच्छे सुत्ला च्यापेको छ,” बारीमा मकैखेती फस्टाएपछि दङ्ग पर्दै आङ्देम्बे भन्नुहुन्छ, “पो. . .


झापामा चट्याङ लागेर एक जनाको मृ*त्यु

भद्रपुर (झापा) । झापाको गौरादह नगरपालिका–५ बालुबथानमा चट्याङ लागेर आज एक जनाको मृत्यु भएको छ । घरमै खाजा खाने क्रममा चट्याङ लागेर ५४ वर्षीय दूधकुमार लावतीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो । मृतक लावती पाँचथरको मिक्ला�. . .


बराहक्षेत्रमा आँखा उपचार केन्द्रको विस्तारित भवनको समुद्घाटन सम्पन्न

बराहक्षेत्र । बराहक्षेत्र नगरपालिकाको सहकार्यमा, तिलगंगा आँखा प्रतिष्ठान, काठमाण्डौको व्यवस्थापन र रामलाल गोल्छा आँखा अस्पताल प्रतिष्ठान, विराटनगरको शाखाको रूपमा सञ्चालित बराहक्षेत्र आँखा उपचार केन्द्रको विस्तारित भवनको समुद्घाटन आज पूर्व अर्थमन्त्री तथा संघीय सांसद ज्ञानेन्द्र बहादुर कार्क�. . .


सुरुभयो कोशी पर्यटन वर्ष, गुराँसको राजधानी तीनजुरेमा भव्य उद्घाटन

विराटनगर । कोशीमा पर्यटन वर्ष २०८२ शुभारम्भ भएको छ । गुराँसको राजधानी तेर्हथुमको तीनजुरे मिल्केमा कोशी प्रदेश सरकारले पर्यटन वर्षको बिहीबार एक भव्य कार्यक्रमसहित उद्घाटन गरिएको हो । उपप्रधानमन्त्री प्रकाशमान सिंहले पर्यटन वर्ष उद्घाटन गरेका छन् । पर्यटन वर्ष उद्घाटन भएसँगै कोशी प्रदेशमा एकवर्षस�. . .


‘कोशी पर्यटन वर्ष २०८२’ को तयारी तिब्र , तीनजुरेको मिल्केलाई सिंघारिन थालियो

विराटनगर । कोशी प्रदेश सरकारले २०८२ साललाई लक्षित गरेर सुरु गरेको कोशी पर्यटन वर्षको तयारी तिब्र पारिएको छ । कोशी प्रदेशको विकास समृद्धि र पर्यटन प्रवर्धनका लागि आधारशिला खडा गर्ने मुख्य उद्देश्यसहित भोली चैत्र २७ गते पर्यटन वर्षको शुभारम्भ गर्न लागिदै छ । कोशी प्रदेशको तीनजुरे मिल्के क्षेत्रबाट �. . .


ताप्लेजुङका हिमालका चुचुरामा मानव पाइला पुग्दै

दिलकुमार लिम्बू / रासस फुङ्लिङ (ताप्लेजुङ) । हिमालको जिल्ला ताप्लेजुङ । जिल्ला सदरमुकाम फुङ्लिङबाट पूर्वतर्फ दृष्टि लगाउनेबित्तिकै अग्ला र आकर्षक देखिन्छ– कञ्चनजङ्घा हिमाल । केही पश्चिम फर्केर हेर्दा आँखै अगाडि देखिन्छ कुम्भकर्ण (फक्ताङलुङ) हिमाल । यी दुवै हिमाली शृङ्खलाका वरिपरि सयौँ सानाठूला अन्. . .


धरानमा एक महिलाको श*व फेला

धरान (सुनसरी) । धरान उपमहानगरपालिका–६ पाचँकन्या सामुदायिक वनभित्र एक महिलाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुमनकुमार तिमल्सिनाका अनुसार आज दिउँसो अन्दाजी ३० वर्षीया महिलाको शव फेला परेको हो । हालसम्म शवको पहिचान खुल्न नसकेको र अनुसन्धान भइरहेको उहाँले बताउनुभयो । इल�. . .


त्रिभुवन विमानस्थलबाट गाँजासहित भारतीय नागरिक पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट आठ किलो ८५५ ग्राम लागुऔषध गाँजासहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतीय नागरिक २८ वर्षीय सन्दीप कुभाटुमोला उन्नी रहेको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यले जानकारी दिनुभ. . .


विराटनगरमा जारी ‘इन्डो नेपाल क्रिकेट प्रतियोगिता’मा बिहारलाई हराउँदै सुपोलको शानदार जित

विराटनगर । भारतको सुपोल क्रिकेट क्लबले बिहार ११ माथि १२१ रनको शानदार विजय हासिल गर्दै चौथो संस्करणको मिल्स कप इण्डो–नेपाल टि–२० क्रिकेट प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको छ । विराटनगरको जुट मिल खेल मैदानमा सोमबार भएको पहिलो रोमाञ्चक खेलमा टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको सुपोलले २० ओभरमा . . .