पुर्व

प्रभु बैंकको एटिएम मेसिन तोडफोड गर्ने पक्राउ

विराटनगर । सुनसरीको बराहक्षेत्र नगरपालिका १ बयरवन स्थित रहेको प्रभु बैंक लिमिटेडको एटिएम मेसिन तोडफोड गर्नेलाई प्रहरीले पक्राउ गरेको छ । बराहक्षेत्र १ खार खोलाका २७ बर्षीय संजिव राईले एटिएम मेसिन तोडफोड गर्दै गरेको भन्ने जानकारी पाउनासाथ सुनसरीको इलाका प्रहरी कार्यालय चतराबाट खटिएको प्रहरी टोली. . .


सिटी चालक हत्या प्रकरण : अझै सुनसरीको रामधुनी शिवनगर त्रासपूर्ण

प्रेम देवान विराटनगर । सुनसरीको रामधुनी नगरपालिका–२ शिवनगर बस्ती त्रासपूर्ण र रुवाबासीमा गुज्रिरहेको छ । दुईदिन अघि मात्रै शिवनगर चौकका ४७ बर्षिय दिनेश चौधरीको अज्ञात समुहले हत्या गरेपछि स्थानियवासी त्रासपूर्ण अवस्थामा गुज्रिरहेका हुन् । चौधरीको गोली हानी हत्या भएको भनेर स्थानियवासीले भनिर�. . .


पक्राउ परे पूर्वसभामुख महरा

विराटनगर । विद्युतीय चुरोट (भेप) मार्फत सुन तस्करी गरेको आरोप लागेका पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ परेका छन् । उनलाई आइतबार काठमाडौंबाट पक्राउ गरिएको हो । सुन तस्करीको फाइलमा अनुसन्धान अघि बढाउँदै उनीसँग केही दिन अघि बयान लिइएको थियो । त्रिभुवन विमानस्थलबाट भेपमार्फत सुन भिर्त्याउन संलग्न . . .


रंगेलीमा सरकारी जग्गा व्यक्तिको नाममा, ३ कर्मचारीसहित ४ जनाविरुद्ध पक्राउ पुर्जी

विराटनगर असोज २४, मोरङमा ऐलानी जग्गा हडप्ने उद्देश्यले फर्जी श्रेस्ता तयार गरिएको अभियोगमा अदालतले चार जनाको पक्राउ अनुमति दिएको छ। रंगेली मालपोत कार्यालयका तीन कर्मचारी र एक व्यक्तिमाथि अदालतले पक्राउ पूर्जी जारी गरेको हो। मोरङ जिल्ला अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीका अनुसार, पक्राउ अ. . .


ओली र लेखक विरुद्धको जाहेरी आयोगले प्रहरीमै फिर्ता पठायो

विराटनगर । जेनजी आन्दोलनबारे छानविन गर्न बनेको जाँचबुझ आयोगले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकविरुद्धको जाहेरी प्रहरी कार्यालयमै फिर्ता पठाएको छ । आयोगले उक्त जाहेरीको जाँचबुझ गर्ने क्षेत्राधिकार नभएको भन्दै प्रहरीमै फिर्ता पठाएको हो । आयोगका प्रवक्ता तथा सदस्य वि�. . .


इलाम विपद् संकटग्रस्त क्षेत्र घोषणा

इलाम जिल्लालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । गत असोज १७ देखि २० गतेसम्मको अतिवर्षाका कारण बाढीपहिरोबाट सबैभन्दा बढी मानवीय क्षति भएको इलामलाई ३ महिनाका लागि संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय भएको हो । बाढीपहिरोबाट इलाममा �. . .


जहदा गाउँपालिकाद्वारा अस्थायी तथा करार कर्मचारीको नियुक्ति र सम्झौता रद्द

विराटनगर । जहदा गाउँपालिकाले अस्थायी तथा करार कर्मचारीसँग आगामी असोज ३१ गतेदेखि लागुहुने गरी नियुक्ति र करार सम्झौता रद्द गरिएको जानकारी दिइएको छ । जहदा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत रोशन कुमार गुप्ताको हस्ताक्षर भएका सार्वजानिक सूचना असोज २१ गते प्रकाशित गरिएको छ । जसमा ‘नेपाल सरकार, प्रदेश. . .


बाढी र पहिरोले भत्काएका नागरिकका घर कोशी प्रदेश सरकारले पुननिर्माण गर्ने

विराटनगर। कोशी प्रदेश सरकारले असोज १८ र १९ गते परेको वर्षापछि आएको बाढी तष पहिरोले भत्किएका घर पुननिर्माण गर्ने निर्णय गरेको छ । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा बुधबार बसेको प्रदेश विपद व्यवस्थापन परिषद्को बैठकले सबै घर बनाउने निर्णय गरेको हो। विपदमा सबैभन्दा ब�. . .


वर्षापछिको बाढीका कारण उद्योगमा ५० करोड क्षति अनुमान

विराटनगर । असोज १८ र १९ गते परेको अविरल बर्षाको कारण सुनसरी र मोरङका उद्योगमा ५० करोड बराबरको क्षति पुगेको अनुमान गरिएको छ । पानीले उत्पादन र मेसिनमा पुगेको क्षति यकिन गर्न उद्योगी–व्यवसायीको छाता संगठनले सोमबारदेखि नै सुरु गरेको छ । दुहबी नगरपालिका ८ मा रहेको राजकुमार गोल्छा समूहको अरिहन्त मल्टिफा. . .


कोशीमा बाढी पहिरोबाट मृत्युवरण गरेका नागरिकका परिवारलाई तत्काल एकलाख राहत

विराटनगर । कोशी प्रदेश सरकारले बाढी तथा पहिरोमा ज्यान गुमाएका नागरिकका परिपारलाई तत्काल एक लाख राहत दिने भएको छ । प्रदेश सरकारले प्रभावित जिल्लाबाट विवरण माग गरेर तत्कालै यो राहत उपलब्ध गराउने भएको हो । कोशी प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले प्रमुख जिल. . .


दशैको लागि आईपुग्यो पहाडको खसी–बोका विराटनगर (फोटो फिचर)

विराटनगर ।  नेपालीहरुको  महान चाड बडादशैंको लागि विराटनगरमा पहाडीभेगका खसी–बोकाहरु आइपुग्न थालेका छन् । दशैंमा खसीबोकाको ठूलो माग हुने भएकाले व्यापारीहरूले पहाडका विभिन्न जिल्लाबाट विराटनगर ल्याउन थालेका हुन् । धनकुटा, ताप्लेजुङ, संखुवासभा, भोजपुर, खोटाङ, ईलाम लगायतका पहाडी क्षेत्रबाट खसी ल्याइ. . .


इन्द्रजित राजभण्डारीसहित २३ सदस्यीय पौडी टोली भारत प्रस्थान

विराटनगर, असोज ९ नेपालको २३ सदस्यीय पौडी टोली आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (TIA) बाट भारतको अहमदाबादतर्फ प्रस्थान गरेको छ। टोली 11th Asian Aquatics Championships 2025 मा सहभागी हुन गएको हो। सेप्टेम्बर २८ देखि अक्टोबर ११ सम्म सञ्चालन हुने यस प्रतियोगितामा नेपालका १६ खेलाडी (११ पुरुष र ५ महिला) ले प्रतिस्पर्धा गर�. . .