पुर्व

कोशी प्रदेशमा चुनौती बन्दै डेङ्गी नियन्त्रण

मोरङ । कोशी प्रदेशमा डेङ्गी नियन्त्रण चुनौतीका रूपमा देखापरेको चिकित्सक तथा स्थानीय निकायका पदाधिकारीहरूले बताएका छन् । बितेका चार महिनामा प्रदेशमा पाँच सय ८२ जना डेङ्गी सङ्क्रमित भएका छन् । प्रदेश स्वास्थ्य मन्त्रालयद्वारा बुधबार साँझ यहाँ आयोजित मोरङका स्थानीय तहका प्रमुख उपप्रमुख, सरोकारवा�. . .


अरुणमा जलसतह बढेपछि सर्तकता अपनाउन आग्रह

सङ्खुवासभा । रातभरिको वर्षाले अरुण नदीमा जलसतह बढेपछि स्थानीय प्रशासनले सतर्कता अपनाउन तल्लो तटका बासिन्दालाई अनुरोध गरेको छ । साथै, स्थानीय प्रशासनले खोला, नदीमा जलसतह बढेको खण्डमा स्थानीय प्रशासन वा नजिकको प्रहरीलाई खबर गर्न आग्रह गरेको छ । यसैबीच, निरन्तरको वर्षाले मकालु गाउँपालिकाका फ्याक्सि. . .


झापामा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु

झापा । मोटरसाइकलको ठक्करबाट पैदलयात्री मृत्यु भएको छ । मंगलबार बाह्रदशी गाउँपालिका–२ जनता बजारस्थित सडकमा मे.४ प ५१५६ नम्बरको मोटरसाइकलको ठक्करबाट सोही गाउँपालिका–१ नयाँ बस्ती बस्ने ४२ वर्षीय च्याङवा तामाङको मृत्यु भएको हो । मोटरसाइकलले सोमबार राति ठक्कर दिँदा भएको दुर्घटनामा च्याङ्बा र मोटरस�. . .


विराटनगरको रानी नाकाबाट प्रवेश गर्न खोज्ने बंगलादेशका दुई नागरिक फर्काइए

विराटनगर । विराटनगरको रानी नाकाबाट नेपाल प्रवेश गर्न लागेका दुई बंगलादेशी नागरिक फर्काइएका छन् । बंगलादेशमा सरकार विरुद्धको आन्दोलन र परिवर्तनपछि नेपालमा शरण लिने प्रवेश गरेको आशंकामा उनीहरुलाई नियन्त्रणपछि फर्काइएको हो । विराटनगर महानगरपालिका १५ स्थित हुलास चोकमा खटिएका सीमा सुरक्षा गुल्म (प्�. . .


इलामबाट चोरीको सुन र चाँदीको गरगहनासहित भारतीय नागरिक पक्राउ

इलाम । घर कोठा भाडामा खोज्ने बहानामा सुन चाँदीका गरगहना चोरी गर्ने १ जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । सोमबार इलामको सुर्योदय नगरपालिका-१० का ४७ बर्षीय हेमकुमार श्रेष्ठको घरमा कोठा खोज्ने बहानामा आएका दार्जिलिङका ३० वर्षीय देवब्रत रायले घरको कोठा भित्र गएर दराज खोली दराज भित्र रहेको स�. . .


उदयपुरको त्रियुगा क्षेत्रमा सर्पदंशका घटनामा वृद्धि

उदयपुर । उदयपुर जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रमा गर्मी बढेसँगै सर्पदंशको घटनामा वृद्धि भएको छ । नगर क्षेत्रको जोगिदह, मोथ्याई, खैजनपुर, भुल्के, पोर्ताह, राजावास, चुहाडेसहित राजाबास गैरुन, असारी, लक्ष्मीपुर क्षेत्रमा सर्पको बिगबिगी बढेको स्थानीयवासी बताउँछन् । करेसाबारी, गोठ र खेतमा काम गर्द�. . .


भेडेटारबाट सात क्विन्टलभन्दा बढी गाँजा नियन्त्रणमा

विराटनगर । धनकुटाबाट तरकारी बोकेको मालबाहक ट्रकमा राखिएको ७ सय ३६ केजी गाँजा भेडेटार प्रहरीले दिउँसो ३ बजे नियन्त्रणमा लिएको छ । ना ८ ख १२६८ नंबरको ट्रकमा तरकारीको बोरा भित्र लुएकार राखिएको गाँजा चेकजाँचको क्रममा भेडेटारबाट नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालयका निमिक्त प्रमुख डिएसपी राजबा. . .


सुनसरीमा लागुऔषध दुर्व्यवसनी निगरानी कक्षको स्थापना

सुनसरी । सुनसरीको कोशी गाउँपालिका-८ स्थितमा लागुऔषध दुर्व्यवसनी निगरानी कक्षको स्थापना भएको छ । सोमबार दिउँसो आयोजित एक कार्यक्रमका बीच कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी वरिष्ठ उपरीक्षक भीम बहादुर दाहालको प्रमुख आतिथ्यता तथा जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक बिपिन रे�. . .


कोशी प्रदेशका पाँच पालिकामा बृद्धिमुखी कार्यक्रम

विराटनगर । कोशी प्रदेशका पाँचवटा पालिकामा बृद्धीमुखी उद्यमशिलता र रोजगारी कार्यक्रम सुरु भएको छ । पाँचवटा पालिकामा ३ करोड ७५ लाख रुपैयाँको लगानीमा कार्यक्रम सुरु गरिएको हो । मंगलबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पालिका, प्रदेश सरकार र दायित्व नाम संस्थाबीच त्रिपक्षीय सम्झौता भई कार. . .


मोरङको बेलबारीमा मृत हात्ती फेला

बेलबारी (मोरङ) । मोरङको बेलबारी–३ करमडाँडास्थित अन्दाजी तीनदेखि चार वर्षको हात्ती मृतावस्थामा भेटिएको छ । स्थानीयवासी अनिता थापा र रेखा थापाको निजी वनमा हात्तीको छावा आज बिहान मृत फेलापरेको बेलबारी नगरपालिका–३ का वडाध्यक्ष योगेन्द्रप्रसाद सुवेदीले जानकारी दिनुभयो । सब डिभिजन वन कार्यालय बेलबा�. . .


झापामा थप बाह्र सय हेक्टर जमिनमा सिँचाइ सुविधा

भद्रपुर (झापा) । झापा भूमिगत जलसिँचाइ आयोजनाबाट जिल्लामा भूमिगत सिँचाइमार्फत सिञ्चित हुने क्षेत्रमा वृद्धि भएको छ । जिल्लामा सञ्चालित विभिन्न आयोजना मार्फत २०८०/८१ मा एक हजार दुई सय हेक्टर जमिनमा सिँचाइ सुविधा थप भएको छ । योसँगै झापामा छ सय हेक्टर जमिनमा किसानको पहुँच पुगेको हो । आयोजनाका सूचना अधिक. . .


सीप सिकेर उद्यममा जोडिँदै टेम्केमैयुङका महिला

भोजपुर । टेम्केमैयुङ गाउँपालिकाका महिला उद्यमशीलता जोडिन थालेका छन् । गृहिणी भएर घरमा समय बिताउँदै आएका महिलाहरू सीपमूलक तालिम पाएसँगै उद्यममा जोडिन थालेका हुन् । गाउँपालिकाले यहाँ विभिन्न खालका सीपमूलक तालिम सञ्चालनमा पहल थालेपछि महिलालाई उद्यममा जोडिन सहजता भएको छ । वडा नं ६ कोटमा ढाका बुनाइसम�. . .