पुर्व

मकैले धानेको कालिकाको परिवार…..

सुजता लिम्बु विराटनगर । कोइला र मकै सँग तीन दशक देखि दरिलो सम्बन्ध छ कालिका चौधरीको । ईटहरी—८ की कालिकाको मकै व्यवसायले श्रीमान सहित ४ जना परिवारको गर्जो टारिरहेको छ । ईटहरीको विराटनगर लाइनमा सोमबार दिउँसो भेटिएकी चौधरीले जुनसुकै महिनाको राप र तापसँगै कठांग्रिने चिसोमा सडक किनारमा मकै पोलेर बिक्री. . .


झापामा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु

झापा । झापाको बिर्तामोड नगरपालिका-३ स्थित पुर्व पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा १ जना साईकल यात्रीको मृत्यु भएको छ । सोमबार बिहान ५ बजे साईकल यात्री स्थानिय ६० बर्षीय उदय बहादुर गहतराजलाई प्रदेश १-०१-००१ च ८३१९ नम्वरको पिकअप गाडीले ठक्कर दिदा घाईते भएका गहतराजको बिर्तासिटी अस्पताल बिर्तामोड�. . .


झापाको दुना–टपरी उद्योगमा आगलागी

झापा । झापाको मेचीनगर–९ मा रहेको लिफ प्लस प्रालि दुना–टपरी उद्योगमा गएराति आगलागी भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी वसन्त थापाका अनुसार मध्यरातमा भएको आगलागीमा कारखाना भवन, दुई कन्टेनर तयारी दुना टपरी, मेसिनरी लगायतको उद्योगको सम्पूर्ण भौतिक संरचना जलेर ध्वस्त भएको छ । मेचीनगर, �. . .


बेलबारी गोल्ड कप : युनाइटेड ब्रदर्स कालिङपोङलाई हराउँदै रारा धनकुटाको सेमिफाइनलमा

सुन्दरहरैँचा । मोरङको लक्ष्मीमार्गमा जारी पाँचौं बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम सेमिफाइनल खेलमा कालिङम्पोङलाई पराजित गर्दै राजारानी अन्तिम चारमा प्रवेश गरेको छ । आइतबार धनकुटाको राजारानी फुटबल क्लब र भारतको युनाइटेड ब्रदर्श कालिङम्पोङ बीचको प्रतिस्पर्. . .


पूर्वी नेपालमा भूकम्पको धक्का महसुस

काठमाडौं । पूर्वी नेपालमा भूकम्पको धक्का महसुस भएको छ । सोमबार राति भूकम्पको धक्का महसुस गरिएको थियो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार नेपाल-चीन सीमा क्षेत्रमा भूकम्प गएको र त्यसको धक्का पूर्वी नेपालका केही स्थानमा महसुस भएको थियो । आइतबार राति १० बजे १३ मिनेट जाँदा ताप्लेज�. . .


बेलबारी गोल्ड कप : युनाइटेड ब्रदर्स कालिङपोङलाई हराउँदै रारा धनकुटाको सेमिफाइनलमा

पथरी । युनाइटेड ब्रदर्स कालिङपोङ भारत बेलबारी गोल्ड कपको पहिलो खेलबाटै बहिरिएको छ । बेलबारीमा सुरु भएको पाँचौँ संस्करणको बेलबारी बुद्ध एयर अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपमा राजारानी धनकुटासँग पराजित भएको हो । मोरङको बेलबारी नगरपालिका–११ लक्ष्मीमार्गमा जारी प्रतियोगितामा राजारानी धनकुटाले ४. . .


एमालेलाई चुनाव जित्न कसैले रोक्न सक्दैन : अध्यक्ष ओली

धादिङ । नेकपा (एमाले) का अध्यक्ष केपी ओलीले धादिङमा विकास र समृद्धिका लागि एमालेले चुनाव जित्नुपर्ने बताउनुभएको छ । नागढुङ्गा सुरुङमार्गको निरीक्षण गर्न आज आइपुग्नुभएका एमाले अध्यक्ष ओलीले खत्री पौवामा कार्यकर्ताहरूलाई सम्बोधन गर्दै धादिङको विकासका लागि एमालेले जित्नै पर्ने बताउनुभयो । आफू प्�. . .


एपिएफ बेलबारी गोल्डकपको सेमिफाइनलमा

सुन्दरहरैँचा । सशस्त्र प्रहरी (एपिएफ) काठमाडौँ पाँचौँ बेलबारी बुद्ध एयर अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । पोखराको सहारा क्लबलाई टाइब्रेकरमा पाँच–चार गोल अन्तरले पराजित गर्दै एपिएफ सेमिफाइनलमा प्रवेश गरेको हो । टाइब्रेकरमा एपिएफकालागि सनिश श्रेष्ठ, नवीन लामा, सुदीप �. . .


ओखलढुङगामा श्रीमतीको हत्या गरेको अभियोगमा एकजना पक्राउ

ओखलढुङगा । श्रीमतीको हत्या गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । श्रीमती ३३ वर्षीया कल्पना खड्का राईको हत्या गरेको अभियोगमा सिद्धिचरण नगरपालिका-११ सोब्रु बस्ने सोलुखुम्बु नेचा सल्यान गाउँपालिका घर भएका ६१ वर्षीय राम बहादुर राईलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । राम बहादुरले. . .


पिट्सवर्ग च्यालेन्ज कपको उपाधि बेलवारी एफसीलाई

पथरी । मोरङको पथरी शनिश्चरेमा सम्पन्न पिट्सवर्ग च्यालेन्ज कपको उपाधि साबिक विजेता बेलवारी एफसीले चुमेको छ । शुक्रबार सम्पन्न फाइनल खेलमा चारतारे फुटबल क्लब लेटाङलाई ‘टाइब्रेकर’मा २–४ हराउँदै बेलवारीले उपाधि चुमेको हो । निर्धारित समय गोलरहित बराबरीमा टुङ्गिएपछि खेलको निर्णय टाइब्रेकरबाट भएको थ�. . .


लेटाङ्गका विद्यार्थीहरुले गरे आकाश अब्जरवेसन

विराटनगर । लेटाङ्गका विद्यार्थीहरुका लागि आयोजना भएको आकाशमा भएका तारा, ग्रह र उपग्रहहरु हेर्ने कार्यक्रम सम्पन्न भएको छ। यहाँस्थित लेटाङ्ग सेकेन्डरी बोर्डिङ्ग स्कुलले आफ्नै विद्यालय परिसरमा आयोजना गरेको उक्त कार्यक्रममा नेपाल एस्ट्रोनोमीकल सोसाईटीका प्रतिनिधि ओसन कट्टेल, उदिप पोखरेल र सोनु सर�. . .


जाने हैन त इलाममा रहेको ‘स्काई वाक’ टावर? यस्ता छन् बिशेषता

प्रदेश नं १ को पर्यटकीय नगरी इलामको सूर्योदय नगरपालिका–७ कन्याममा 'स्काई वाक' का लागि टावर बनेको छ। नयाँ साहसिक पर्यटकीय खेल एवं गन्तव्यको विकास भइरहेको समयमा नेपालमा पहिलोपटक स्काई वाक सुरू भएको बताइएको छ। डेढ वर्षमा निर्माण सकेर कात्तिक १८ गतेदेखि पर्यटकका लागि यो खुला गरिएको हो। उक्त टावरको नग�. . .