पुर्व

भोजपुरबाट चोरीका चार मोटरसाइकलसहित छ पक्राउ

भोजपुर । जिल्ला प्रहरी कार्यालय भोजपुरले मोटरसाइकल चोरीमा संलग्न छ जनालाई पक्राउ गरेको छ । यहाँबाट हराएका चार मोटरसाइलसहित उनीहरूलाई प्रहरीले आज सार्वजनिक गरेको हो । रातको समयमा पार्किङ गरेको ठाउँबाट चोरी गरेर बाहिरका जिल्लामा लैजाने गिरोहलाई पक्राउ गर्न प्रहरी सफल भएको छ । प्रहरीले गत असार १० गत�. . .


पथरीका महिला स्वास्थ्य स्वयंमसेविकालाई क्यान्सर रोग सम्बन्धी एकदिने प्रशिक्षण

विराटनगर । मोरङको बुढीगंगास्थित विराट मेडिकल कलेज एण्ड टिचिङ अस्पतालले पथरी शनिश्चरेका महिला स्वास्थ्य स्वयंमसेविकाहरुलाई क्यान्सर रोग सम्बन्धी एकदिने प्रशिक्षण दिएको छ । शुक्रबार पथरी–२ स्थित नगर अस्पतालमा एक कार्यक्रमको आयोजना गर्दै अस्पतालले क्यान्सर रोग सम्बन्धी सचेतना फैलाउन स्वास्थ्य �. . .


चार करोड सकिएपछि भोजपुर र सङ्खुवासभालाई जोड्ने लम्सुवाघाट पुलको ठेक्का रद्द

भोजपुर । झण्डै रु चार करोड खर्च गरेपछि भोजपुर र सङ्खुवासभालाई जोड्ने अरुण नदीमा बन्दै गरेको लम्सुवाघाटको पुलको ठेक्का रद्द गरिएको छ । बाह्र वर्षसम्म पनि पुल निर्माण नभएपछि ठेक्का प्रक्रिया रद्द गरिएको हो । पुल निर्माणमा हालसम्म रु तीन करोड ८५ लाख खर्च भइसकेको सडक डिभिजन कार्यालय तुम्लिङटारले जनाए�. . .


बेलबारी नगर कार्यपालिका सदस्य माथी किशोरी करणी गरेको आरोप

विराटनगर । मोरङ बेलबारी नगरपालिकाका कार्यपालिका सदस्य विजय तोलाङ्गीलाई एक जना किशोरीलाई जबरजस्ती करणी गरेको आरोप लागेको छ । मोरङको उर्लाबारी घर भएकी २४ वर्षीय किशोरीलाई तोलाङ्गीले जबरजस्ती करणी गरेका आरोप लागेको हो । तोलाङ्गीले मोरङको जेफालेमा लगेर ती किशोरीलाई साउन १८ गते बलात्कार गरेको भन्दै इ�. . .


मुक्ति समाज उर्लाबारीको प्रथम अधिवेशन सम्पन्न

विराटनगर । नेकपा (एमाले) को जनवर्गीय संगठन नेपाल उत्पीडित जातीय मुक्ति समाज उर्लाबारी नगर कमिटीको अध्यक्षमा तिलक नेपाली सर्वसम्म चयन भएका छन् । शनिबार सम्पन्न प्रथम नगर अधिवेशनबाट अध्यक्षमा नेपाली सर्वसम्मत चयन भएका हुन् । अधिवेशनबाट नगर कमिटीको उपाध्यक्षमा गीता गजमेर, सचिवमा राजिव दियाली, सहसचिव. . .


प्राविधिक बिषय अध्ययन गर्न सम्झौता

मङ्गलबारे । प्राविधिक विषय अध्ययनका लागि इलाम नगरपालिका र रत्नकुमार वान्तवा बहुप्राविधिक शिक्षालयबीच तीनवर्षे डिप्लोमा तहमा सञ्चालित कार्यक्रम अध्ययनका लागि सम्झौता भएको छ । यसमा पशु विज्ञान, बाली विज्ञान, वन विज्ञान, सिभिल इन्जिनियरिङ र फार्मेसी कार्यक्रमका कक्षाहरु सञ्चालन हुनेछन् । इलाम नगर�. . .


सप्तकोसीको ३३ ढोका खोलियो

सप्तरी । सप्तकोसी नदीमा पानीको सतह पुनः बढ्दै गएको छ । पानीको बहाव बढेपछि ५६ मध्ये ३३ ढोका खुला गरिएको छ । आज मध्याह्न ब्यारेजका २९ वटा ढोका खोलिएकामा थप चारवटा ढोका खोलिएको हो । आज अपराह्नको मापनअनुसार पानीको बहाव दुई लाख २५ हजार तीन सय ५० क्युसेक प्रतिसेकेन्ड पुगेको कोसी ब्यारेज नियन्त्रण कक्षले जन�. . .


कोशी नदीमा पानीको बहाव बढ्दै

सुनसरी । कोशी नदीमा पानीको ठुलो बहाव बढ्दै आएपछि हाई अलर्ट जारी गरिएको छ । पानीको ठुलो बहाव वराहक्षेत्रमा देखिएको र कोशीमा बाढीको मात्रा बढ्दै गएको सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।सप्तकोशी नदीको जलस्तर अस्वभाविक बढ्ने आँकलनसहित सुनसरी र सप्तरी प्रशासनले तटीय क्षेत्र�. . .


ओझेलमा भोजपुरका पर्यटकीय स्थल

भोजपुर । भोजपुरका पर्यटकीय स्थलहरु पछिल्लो समय ओझेलमा पर्दै गएका छन् । प्रचारप्रसारको अभाव तथा पूर्वाधार निर्माण हुन नसक्दा ती स्थल पर्यटकको रोजाइमा पर्न सकेका छैनन् । तत्कालिन समय डोली पैसा छापिएको टक्सार बजारदेखि शिक्षाको ज्योति छर्ने बालागुरु षडानन्द र क्रान्तियोद्धा योगमायाको भूमि भोजपुर प�. . .


पथरी शनिश्चरेबाट ब्राउन सुगर सहित १ जना पक्राउ

विराटनगर । मोरङ पथरी शनिश्चरे नगरपालिका १ गुद्री बजार स्थितबाट ब्राउन सुगर सहित एक जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सोही स्थानका २६ बर्षीय अक्षय माझी रहेका छन् । शुक्रबार बेलुका करिब ७:३० बजे ईलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोली माझीलाई लागुऔषध ब्राउन सुगर १ ग्राम ४ मिलिग्राम सहि�. . .


सुनसरीबाट सुनचाँदी पसल चोरी गर्ने एकजना पक्राउ

विराटनगर । सुनसरीको बराहक्षेत्र नगरपालिका १ चतरा स्थितमा सोही स्थानका लक्ष्मण बि.क.को औलिया ज्वलर्समा सुनचाँदी चोरी गर्ने पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही स्थानका २६ बर्षीय अनिल बराइली रहेका छन् । शुक्रबार राती १ तला भएको पक्की घरमा रहेको औलिया ज्वलर्समा घर पछाडी काठको ढोकाको कब्जा फुटाई लकर . . .


धरानमा “जेवी टुहुरे स्मृति सन्ध्या तथा स्रष्टा सम्मान २०७९” हुने

धरान । धरानमा जन्मिएका नेपालको प्रगतिवादी साँस्कृतिक आन्दोलनका एक अविश्रान्त योद्धा जनवादी गायन क्षेत्रका शिखर व्यक्तित्व जेवीटुहुरेको प्रथम स्मृति दिवसको अवसरमा “जेवी टुहुरे स्मृति सन्ध्या तथा स्रष्टा सम्मान २०७९” हुने भएको छ। २०७९ भाद्र १० गते शुक्रबार दिउँसो ३ बजे धरानमा हुने लागेको हो । फा�. . .