पुर्व

बुधबारदेखि मौसममा सुधार हुने

काठमाडौं । आगामी बुधबारदेखि मौसम सुधार हुने भएको छ । बुधबारदेखि मनसुनको न्यून चापीय रेखामाथि अर्थात् भारततिर सर्ने सम्भावना रहेकाले मनसुन केही कमजोर भई मौसम सुधार हुने जल तथा मौसम विज्ञान विभागका मौसमविद् मञ्जुवसीले बताउनुभयो । उहाँका अनुसार पछिल्लो केही दिनयता देशको अधिकांश स्थानमा निरन्तर वर्�. . .


विराटनगरका कलेजमा विद्यार्थीलाई छुटैछुट

विराटनगर । एसईईको नतिजा सार्वजानिक भएसँगै विराटनगरका निजी तथा सामुदायिक विद्यालयहरुमा कक्षा ११ मा भर्ना हुने विद्यार्थीको चाप छ । प्रदेश १ को शैक्षिक हव मानिएको विराटनगरमा गुणस्तर शिक्षाका अवसर धेरै छन् । त्यहि अवसरलाई पछ्याउँदै विराटनगरका निजी तथा सामुदायिक विद्यालयमा भर्ना हुन धेरै जिल्लाका वि�. . .


झापाको मेचीनगरबाट लागुऔषध गाँजा सहित १ जना पक्राउ

विराटनगर । झापाको मेचीनगर नगरपालिका-१४ दुवागढीबाट नियन्त्रीत लागुऔषध गाँजा सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय ५० बर्षीया जेगुन खातुन रहेकी छन् । खातुनले घरबाट नै लागुऔषध गाँजा बिक्री बितरण गर्ने गरेको भन्ने गोप्य सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय धुलावारीबाट खटिएक�. . .


झापा गाउँपालिकामा नेपाली सेनाले बनायो विद्यालयको भवन

नेपाली सेनाले झापा गाउँपालिका वडा नं ७ मदरगाछस्थित जनकल्याण माध्यमिक विद्यालयको भवन निर्माण गरेर हस्तान्तरण गरेको छ । सेना र नागरिक सम्बन्ध विस्तार योजनाअन्तर्गत निर्माण गरिएको उक्त भवन नेपाली सेनाका पूर्वी पृतनापति सहदेव खड्काले विद्यालयका प्रधानाध्यापक पदमप्रसाद अधिकारीलाई हालै हस्तान्तरण ग�. . .


थामिँदै पराकम्प, बढ्दै भूकम्प

काठमाडौं । पूर्वी तथा मध्य नेपालमा आइतबार ठूलो भूकम्पको धक्का महसुस गरिएको छ । खोटाङ केन्द्रबिन्दु भएर छ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । २०७२ सालपछि गएको यो ठूलो भूकम्प भएको केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीले बताए । यसअघि करिब दुई व�. . .


खोटाङ भूकम्प अपडेट : एक घर भत्कियो, ४७ घर चर्कियो

खोटाङ । साकेला गाउँपालिका–५ मात्तिमविर्ता केन्द्र भएर आज बिहान गएको ६ मेग्नेच्युडको भूकम्पले जिल्लामा एक घर भत्किएको छ भने, ४६ घरमा क्षति पुगेको छ । मानवीय क्षति नभए पनि भूकम्पको केन्द्रविन्दु बनेको मात्तिमविर्ताका ४४ घरमा क्षति पुगेको जनाइएको छ । मात्तिमविर्ताका दलबहादुर राई, प्रधान राई र ज्ञानब�. . .


वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा विराटनगरका संग्रौला नियुक्त

विराटनगर। धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा डा.सूर्य संग्रौला नियुक्त भएका छन् । प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीको सिफारिसमा सहकुलपति समेत रहेका स्वास्थ्यमन्त्री भवानीप्रसाद खापुङले संग्रौलालाई रजिस्ट्रारमा नियुक्त गरेका हुन् । प्रतिष्ठानका तत्क. . .


विराटनगरको जनता क्याम्पसमा ‘एमएसडब्लु र एमएड’का शैक्षिक कार्यक्रम

विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयको आंगिक क्याम्पस जनता आदर्श बहुमुखी क्याम्पसले कला र शिक्षा संकायमा स्नातकोत्तर तहको अध्यापन सुरु गर्ने भएको छ । क्याम्पसले सामाजिक कार्य विषयमा (एमएसडब्लु) र शिक्षाशास्त्र संकाय अन्तर्गत एमएडको स्नातकोत्तरको अध्यापन सुरु गर्ने भएको हो । आगामी असोजदेखि पढाई स. . .


झापामा एम्बुलेन्सको ठक्करबाट एकको मृत्यु

बनियानी । झापामा एम्बुलेन्सको ठक्करबाट गम्भीर घाइते भएका एक जनाको आज मृत्यु भएको छ । यही साउन ४ गते एम्बुलेन्सको ठक्करबाट गम्भीर घाइते भएका झापा गाउँपालिका–६ का २३ वर्षीय राजेश कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक बसन्त पाठकले जानकारी दिनुभयो । उहाँका अनुसा�. . .


इटहरी–४ का २० वर्षीय युवाकाे हत्यामा संलग्न आरोपी पक्राउ

इटहरी । सुनसरीको इटहरी–४ का २० वर्षीय सुमन तामाङको हत्यामा संलग्न आरोपी डम्बरबहादुर भुजेललाई प्रहरीले पक्राउ गरेको छ । गत जेठ ५ गते राती बुढीखोलाको छेउमा तामाङलाई सख्त घाईते हुनेगरि आक्रमण गरिएको थियो । उपचारका क्रममा तामाङको मृत्यु भएपछि घटनामा संलग्न अन्यलाई प्रहरीले पक्राउ गरेको थियो । यस अगाड�. . .


दिक्तेल रुपाकोट मझुवागढीमा सवारी मर्मत र इन्धनमा एक करोड बढी खर्च

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले गत आर्थिक वर्ष २०७७-७८ मा सवारीसाधन मर्मत र इन्धन खरिदमा रु एक करोड सात लाख ४० हजार एक सय ३९ खर्च गरेको पाइएको छ । महालेखा परीक्षकको वार्षिक प्रतिवेदन २०७९ अनुसार नगरपालिकाले सवारीसाधन मर्मतमा रु ५३ लाख ५८ हजार छ सय ५४ र इन्धन खरिदमा रु ५३ लाख ८१ हजार चार सय ८�. . .


आईतबार बिहान आएको भुकम्पले भोजपुर र खोटाङका केही घरमा क्षति

विराटनगर । आइतबार बिहान खोटाङ केन्द्रविन्दु भएर ६ म्याग्नेच्युडको भूकम्पले भोजपुर र खोेटाङ जिल्लाका केही घरमा क्षति पुगेको छ । आईतबार बिहान ८ बजेर १३ मिनेट जाँदा खोटाङको मार्तिमबिर्तालाई केन्द्रबिन्दु बनाएर ६ रेक्टरस्केलको भूकम्प गएको थियो । भोजपुर नगरपालिका–१२ टक्सारस्थित प्रमोद हलवाईको पुरा�. . .