पुर्व

झापाको कन्काईमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु

विराटनगर । झापाको कन्काई नगरपालिका-३ एकान्त टोल भित्री सडक खण्ड स्थितमा दक्षिणबाट उत्तर तर्फ आउँदै गरेको मे.१.त ७८३१ नम्बरको ट्याकटरले रोकी रहेको मे.१.ह ६९६० नम्बरको अटोलाई ठक्कर दिँई दुर्घटना हुँदा अटोमा सवार झापा कन्काइ नगरपालिका-३ की ३४ बर्षीया कमला नेपालको टाउँकोमा चोट लागी घाईते भएकोमा उपचारको �. . .


झापाको मेचीनगरबाट लागुऔषध ब्राउनसुगर सहित १ जना पक्राउ

विराटनगर । झापाको मेचीनगर नगरपालिका-१० खयरडाँगि स्थितबाट लागुऔषध ब्राउनसुगर सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय २३ बर्षीय नोसाद मोहमद रहेका छन् । शुक्रबार बिहान करिब ११ बजे ईलाका प्रहरी कार्यालय धुलाबरीबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा मोहमदको साथबाट १ ग्राम ५�. . .


सङ्खुवासभामा ट्र्याक्टर दुर्घटनामा दुईको मृत्यु, ३१ घाइते

किमाथाङ्का । सङ्खुवासभाको चैनपुर नगरपालिका–१० दुम्कटामा मलामी बोकेको ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु ३१ जना घाइते भएका छन् । आज खाँदबारी लेगुवा सडकखण्डस्थित चैनपुर–१० दुम्कटामा को२त ३९६१ नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ३१ जना घाइते भएका जिल्ला प्रहरी का�. . .


कोशी ब्यारेजका फिस ल्याडर सञ्चालनमा नआउँदा डल्फिनलाई समस्या

काठमाडौं । कोशी ब्यारेजमा जलचरका लागि बनाइएका दुईवटा फिस ल्याडर सञ्चालनमा नआउँदा डल्फिनलाई समस्या बढेको छ । जलचरका लागि बनाइएका दुईवटा फिस ल्याडर सञ्चालनमा नआउँदा डल्फिन कोशी ब्यारेज पार गर्न नपाएका हुन् । जलचर प्राणी (डल्फिन र माछा) ब्यारेज वारपार गर्ने दुईवटा बाटो छन् । कोशीमा रहेका १५ देखि १८ वट�. . .


उदयपुरमा नदीजन्य पदार्थको दोहन बढ्दा सरोकारवाला निकाय मौन

उदयपुर । उदयपुर जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रको वडा नं ५, २ र १, तथा वडा नं १२ स्थित त्रियुगा नदी आसपासबाट हिजोआज दैनिक नदीजन्य पदार्थ दोहन गरी चोरी, निकासी बढ्दै गइरहेको छ । केही ट्र्याक्टर व्यवसायी र नदीजन्य पदार्थ गैरकानुनीरुपमा उत्खनन गर्ने गिरोहले अहिले वडा नं १ को जोगिदह क्षेत्रको त्रियुग. . .


झापामा ‘नाइरोबी फ्लाइ’का सङ्क्रमित फेला

झापा । जिल्लाका १५ पालिकामध्ये तीन पालिकामा ‘नाइरोबी फ्लाइ’का सङ्क्रमित फेला परेका छन् । मेचीनगर, अर्जुनधारा र विर्तामोड नगरपालिका क्षेत्रमा नाइरोबीका पीडित फेला परेको बताइएको छ । “ बिहीबार मात्र १०० जना ‘नाइरोबी फ्लाइ’का सङ्क्रमित आउनुभयो”, अर्जुनधारा नगरपालिका–६ स्थित महानन्द चोकमा सकुशल औषधि �. . .


बालविवाह रोक्न खोटाङकाे हलेसी तुवाचुङमा किशोरी परिचालन

खोटाङ । हलेसी तुवाचुङ नगरपालिकाले बालविवाह रोक्न किशोरी परिचालन कार्यक्रमको सुरुआत गरेको छ । नगरपालिकाले वडा नं ३ च्यास्मिटारबाट उक्त कार्यक्रमको थालनी गरेको हो । कार्यक्रमका लागि नगरप्रमुख विमला राईले च्यास्मिटार माध्यमिक विद्यालयलाई रु ५५ हजार प्रदान गर्नुभएको छ । “अब बालविवाह रोक्न विद्यालय�. . .


झापाबाट लागुऔषध ब्राउनसुगर सहित २ जना पक्राउ

विराटनगर । झापाको झापा गाउँपालिका-३ स्थितबाट प्रहरीले लागुऔषध ब्राउनसुगर सहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा गाउँपालिका-३ का २२ बर्षीय फरमान अली र झापा गाउपालिका-४ का ३२ बर्षीय मनोज गणेश रहेका छन् । बिहिबार दिउँसो ईलाका प्रहरी कार्यालय कुमारखोदबाट खटिएको प्रहरी टोलिले चेकजाँचको क्र�. . .


कानेपोखरीमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु

विराटनगर । मोरङको कानेपोखरी गाउँपालिका-७ स्थित लेटाङ कानेपोखरी सडक खण्डमा सवारी दुर्घटनाबाट १ जनाको मृत्यु भएको छ । बिहिबार दिउँसो करिब २:३० बजे प्रदेश १-०२-०४२ प २७६९ नम्बरको मोटरसाईकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाईकल चालक सुनबर्सी नगरपालिका-१ का ३३ बर्षीय रोशन श्रेष्ठको घट्नास्थलमै म. . .


प्रदेश १का केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौं । आज देशभर आङ्शिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन-चट्याङसहित वर्षा हुुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनी वायुको प्रभावले प्रदेश नं १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन-चट्याङसहित हल्कादेखि मध�. . .


हत्यारा पक्रन सफल प्रहरीलाई मृतकका आफन्तद्वारा सम्मान

खोटाङ । हत्यारालाई समयमै पक्रिएको भन्दै मृतकका आफन्तले जिल्ला प्रहरी कार्यालय खोटाङलाई सम्मान गरेका छन् । जन्तेढुङ्गा गाउँपालिका–५ चिसापानी घर भई हाल सुनसरीको इटहरी बस्दै आउनुभएकी ७७ वर्षीया तुलसा खड्काको हत्यामा संलग्न दोषी आफ्नै नाति हरि भनिने नीरकुमार खड्कालाई प्रहरीले समयमै पक्राउ गरेको भन्�. . .


सङ्खुवासभामा डेङ्गु सङ्क्रमणबाट मृत्यु

सङ्खुवासभा । सङ्खुवासभामा डेङ्गुको सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ । डेङ्गुको सङ्क्रमणबाट चैनपुर नगरपालिका–५ की ५६ वर्षीया सीतादेवी न्यौपानेको मृत्यु भएको जिल्ला अस्पताल सङ्खुवासभाका सूचना अधिकारी शेखर खत्रीले जानकारी दिनुभयो । अस्पतालका सूचना अधिकारी खत्रीका अनुसार ५६ वर्षीया न्यौपानेको . . .