पुर्व

विराटनगरले कवाडी कर बढाउन खोजेको भन्दै व्यवसायीको विरोध

विराटनगर । विराटनगर महानगरपालिकाले कवाडी तथा निकासी करका लागि बोलपत्र आह्वान गरेपछि व्यवासायीले विरोध जनाएका छन् । महानगरपालिकाले आगामी आर्थिक वर्षमा कवाडी र निकासी करको शुल्क बृद्धि गर्दै बोलपत्र आह्वान गरेको हो । महानगरले आर्थिक वर्ष २०७९÷२०८० का असार ३ गते ७५ लाखमा बोलपत्र खुलाएको थियो । गतवर्ष . . .


हावाहुरीले मकैबाली नष्ट गर्दा खोटाङमा चार करोडको क्षति

खोटाङ । यही असार १७ गते राति वर्षासँगै चलेको हावाहुरीले करिब रु चार करोड मूल्यको मकैबालीमा क्षति गरेको छ । कृषि ज्ञान केन्द्रले दिएको तथ्याङ्कानुसार ३३० दशमलव ०५ हेक्टर जमिनमा लगाइएको मकैबाली हावाहुरीले नष्ट गर्दा रु तीन करोड ८६ लाख ६८ हजार ८३० बराबरको क्षति भएको हो । लेकाली भेगमा भर्खर घोगा लाग्न था. . .


जहदाकाे सिंघिया खोलामा पुरुषको शव फेला

विराटनगर । जहदा गाउँपालिका–३ हात्तीबन्दामा सिंघिया खोलामा पुरुषको शव फेला परेको छ । आज बिहान अन्दाजी ३५-३६ वर्षीय पुरुषको शव फेला परेकाे हाे । मृतकको पहिचान नखुलेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले बताए । श्रेष्ठका अनुसार सिंघिया खोलाले बगाएर मोरङको जहदा गाउँपालिका–३ हात्तीबन्दामा प. . .


पाँचथरको राँके–रवि सडकमा कालोपत्र हुन सकेन

मिक्लाजुङ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको राँके–रवि–बुधबारे सडकको काम लथालिङ्ग अवस्थामा छ । भारतीय निर्माण कम्पनीको लापर्बाहीका कारण राँके–रवि–बुधबारे सडकले गति लिन सकेको छैन । पाँचथरको राँकेदेखि रवि–छ नम्बर बुधबारे हुँदै धनकुटाको भेडेटार जोड्ने १०३ किलोमिटर सडक कालोपत्र गर्न तोकिएक�. . .


ओबी समाचार प्रभाव : विराटनगर बसपार्कमा पोल ढलेर घाईते दुई मजदुरको उपचार खर्च निर्माण कम्पनीले बेहोर्ने

विराटनगर । विराटनगर बसपार्क परिसरमा गत बुधबार चार्जिङ स्टेशनको पोल ढलेर किच्दा घाईते भएका दुई मजदुरको उपचार खर्च ठेकेदार कम्पनीले बेहोर्ने भएको छ । चार्जिङ्ग स्टेशनका लागि गाडीएको पोल ढलेर विराटनगर–११ का रोहन मगर र अभिनास रजक घाइते भएका थिए । उनीहरुको उपचार नोबेल अस्पतालमा भईरहेको छ । निर्माणको ठे�. . .


प्रदेश १ मा पानी र मल अभाव, ३२ प्रतिशत मात्रै धान रोपाइँ

विराटनगर । पानी र रासायनिक मलको अभावमा असारको तेस्रो सातासम्म पनि प्रदेश १ का करिब ३२ प्रतिशत खेतमा मात्रै धान रोपाइँ भएको छ । प्रदेशमा ३ लाख ४० हजार ८ सय २९ हेक्टरमा वर्षे धान रोपाइँ हुने कृषि निर्देशनालयको अनुमान छ । अन्नको भण्डार मानिने मोरङमा २०, सुनसरीमा २५ र झापामा ४६ प्रतिशत धान खेतमा रोपाइँ भएक�. . .


ताप्लेजुङमा ४५ प्रतिशत रोपाइँ

फुङ्लिङ । निरन्तर वर्षा भएसँगै ताप्लेजुङमा ४५ प्रतिशत धान रोपाइँ सकिएको छ । असारको तेस्रो सातासम्ममा ४५ प्रतिशत रोपाइँ सम्पन्न भएको हो । लेकाली तथा बाँझो जमिनमा धान रोपाइँ सम्पन्न भएको हो । रोपाइँ सुरु गर्ने समयदेखि नै वर्षा भएकाले जिल्लाका किसानले अहिले पनि सहजरुपमा रोपाइँ गरिरहेका कृषि ज्ञान केन. . .


झापाको मेचीनगरबाट लागुऔषध ब्राउनसुगर सहित १ जना पक्राउ 

विराटनगर । झापाको मेचीनगर नगरपालिका-६ स्थित मेचीपुलबाट लागुऔषध ब्राउनसुगर सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा  मोरङ पथरीशनिश्चरे-२ का २२ बर्षीय मिलन दर्जी रहेका छन्  । मंगलबार  दिउँसो ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टो�. . .


सोलुखुम्बुमा चट्याङ लागेर ७ वर्षीय बालकको मृत्यु

साेलुखुम्बु । सोलुखुम्बुमा चट्याङ लागेर एक जना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा थुलुङ दुधकोशी गाउँपालिका–९ का ७ वर्षीय बालक सुजन तामाङ रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुहार मंगलबार साँझ पानी सँगै परेको चट्याङका कारण तामाङको घटनास्थल�. . .


झापामा पाँचदिनको अन्तरमा दुईवटा दाह्रे हात्ती मृत भेटिए

दमक । झापामा पछिल्लो पाँच दिनको अन्तरमा दुई वटा हात्ती मृत फेला परेका छन् । असार १७ गते बुद्धशान्ति गाउँपालिका–५ को आयाबारीमा र बुधबार अर्जुनधारा नगरपालिका–५ मा अर्को हात्ती मृत भेटिएको हो । दहिझोडा खोला किनारमा दाह्रे हात्ती मृत भेटिएको हो । असार १७ गते पनि दाह्रे हात्ती नै मृत भेटिएको थियो । दुवै ह�. . .


वर्षासँगैको चट्याङले उदयपुरमा एक युवकको मृत्यु

वर्षासँगैको चट्याङले उदयपुरमा एक युवकको मृत्यु भएको छ । चौदण्डीगढी नगरपालिका -५ शिवाइका २६ वर्षीय रोशन चौधरीको चट्याङ लागेर मंगलबार ज्यान गएको हो । चट्याङबाट घाइते भएका चौधरीलाई उपचारका लािग सप्तरीको कंचनपुरस्थित धर्मेश्वर अस्पताल लगिएको थियो। तर चिकित्सकले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय. . .


हलेसी तुवाचुङमा तिलुङ भाषाको पठन/पाठन सुरु

खोटाङ । हलेसी तुवाचुङ नगरपालिकामा लोपोन्मुख तिलुङ भाषाको पठन/पाठन सुरु गरिएको छ । कक्षा ३ सम्मको पाठ्यक्रम तयार पारिसकिएको तिलुङ भाषाको ऐच्छिक विषय चालु शैक्षिक–सत्रदेखि कक्षा १ बाट पठन/पाठन सुरु गरिएको हो । तिलुङ भाषाको पठन/पाठनका लागि तयार पारिएको पाठ्यपुस्तक सोमबार नगरप्रमुख विमला राईले विद्य�. . .