पुर्व

पाँचथरमा रुखको गोलियाले किचेर एक युवकको मृत्यु

पाँचथर । पाँचथरमा रुखको गोलियाले किचेर एक युवकको मृत्यु भएको छ । सल्लाको गोलिया पल्टाउने क्रममा गोलियाले किचेर पाँचथरको फाल्गुनन्द गाउँपालिका–७ बरबोटेका १८ वर्षीय राजेश आङदेम्बेको आज मृत्यु भएको हो । गोलिया पल्टाइरहेका आङदेम्बेलाई अचानक किच्दा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँ�. . .


सातौं संस्करणको मिस कोशी २०२२ हुने

विराटनगर । सातौं संस्करणको मिस कोशी २०२२ हुने भएको छ । जय मिडिया म्यानिजमेन्ट प्रालिको आयोजनामा मिस कोशी प्रतियोगिता हुन लागेको हो । प्रतियोगितामा भाग लिन इच्छुक प्रतियोगिहरूको लागि आयोजकले आवेदन खुल्ला गरेको छ । मिस कोशीमा सहभागी हुनेहरूले अनलाइन र पूर्वी सहरहरू धरान, इटहरी, इनरुवा, झापा र विराटनग�. . .


पेट्रोलमा २० र डिजल २९ रुपैयाँले घट्यो, आज राति १२ बजेदेखि लागु हुने

विराटनगर । आज राति १२ बजेदेखी लागु हुने गरी पेट्रोल, डिजल र मट्टितेलको मूल्य घटेको छ । मन्त्रिपषद बैठकको निर्णय अनुसार नेपाल आयल निगमले पेट्रोल प्रति लिटर २० रुपैयाँ र डिजल र मट्टितेल प्रतिलिटर २९ रुपैयाँ मूल्य घटाएको हो । अब पेट्रोल १ सय ७९ रुपैयाँ र डिजेल प्रतिलिटर १ सय ६३ पर्नेछ । सरकारले कर कटौती गर. . .


तेह्रथुममा ट्र्याक्टर दुर्घटनामा एकको मृत्यु, दुई घाइते

तेह्रथुम । तेह्रथुमको लालीगुराँस नगरपालिकामा गए राति ट्र्याक्टर दुर्घटना हँुदा एक जनाको मृत्यु भएको छ । दुईजना गम्भीर घाइते भएका छन् । लालीगुराँस नगरपालिकाको लसुनेबाट वसन्तुरतर्फ जाँदै गरेको प्रदेश १–०२–००३ त नम्बरको ट्र्याक्टर वसन्तपुर बजार छेउ जिरोप्वाइन्टमा दुर्घटना हुँदा ट्र्याक्टरमा सवा. . .


धरानको बजेट एक अर्बभन्दा बढी

विराटनगर । सुनसरीको धरान उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि रु एक अर्ब ६८ करोड ५८ लाख २३ हजार बजेट, नीति तथा कार्यक्रम शुक्रबार सार्वजनिक गरेको छ । धरानको ११औँ नगरसभामा उपमहानगरका उपप्रमुख अइन्द्रविक्रम बेघाले बजेट प्रस्तुत गर्नुभएको हो । कूल बजेटमध्ये चालुतर्फ रु ८३ करोड ३७ लाख ७२ ह�. . .


बाढी विपद् जोखिम व्यवस्थापनको तयारीमा जनप्रतिनिधि

दमक । वर्षासँगै खोला नदीका बस्तीमा जोखिम बढेपछि झापाको अधिकांश स्थानीय सरकारले पूर्वतयारीस्वरुप विपद् व्यवस्थापनको तयारीमा जुटेका छन् । नागरिकको सबैभन्दा नजिकको सरकारका रुपमा रहेका स्थानीय सरकारले विपद् जोखिमको व्यवस्थापन गर्न आन्तरिक पूर्वतयारी सुरु गरेका छन् । जिल्लाका विभिन्न खोला नदीको क�. . .


पूर्वका भारतसितका सीमा सिल

झापा । नेपाल–भारत सीमा आज बिहानदेखि ७२ घण्टाका लागि सिल गरिएको छ । आइतबार हुने दार्जिलिङको प्रशासनिक निकाय गोर्खाल्यान्ड टेरिटोरियल एड्मिनिस्ट्रेसन जिटिए चुनावलाई लक्षित गरी आज बिहानैदेखि सीमामा सिल गरिएको प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले बताउनुभयो । उहाँले भारतीय पक्षले गरेको पत्राचारप�. . .


झापाको कमल गाउँपालिकामा सवारी दुर्घटनाहुँदा १ जनाको मृत्यु

विराटनगर । झापाको कमल गाउँपालिका-६ स्थितमा सिटी रिक्सा दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । बिहीवार दिउँसो ११ बजे मे.१ ह ६३१० नम्बरको सिटी रिक्सा अनियन्त्रित भई पल्टदा सिटीमा सवार रहेका उर्लाबारी नगरपालिका-८ मोरङका ३२ बर्षीय डिल्लीराम घोर्साने घाईते भएका थिए । घाईते घोर्सानेको थप उपचारको लागी वि�. . .


एमाले झापा अध्यक्ष कार्कीको घर अगाडी शङ्कास्पद वस्तु बम नभएको पुष्टि

झापा । नेकपा (एमाले) झापाका अध्यक्ष दीपक कार्कीको घर अगाडि आज बिहान फेला परेको शङ्कास्पद वस्तु बम नभएको पुष्टि भएको छ । नेपाली सेनाको चारआलीस्थित बम डिस्पोजल टोलीले घटनास्थलमै आएर जाँचगरेपछि कुकरभित्र विष्फोटक पदार्थ नभएको पुष्टि भएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक दिलीप गिरीले �. . .


खोटाङमा हजुरआमालाई कर्तब्य गरी हत्या गर्ने नाती पक्राउ

विराटनगर । खोटाङको बाराहपोखरी गाउँपालिका-५ स्थित दुधकोशी नदीको बगरको खाल्डोमा संकास्पद अवस्थामा फेला परेको महिलाको शवको पहिचान भए सगै कर्तब्य गरी हत्या गर्ने नातीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको गौरादह नगरपालिका-३ का २९ बर्षीय हरी भन्ने निर बहादुर खडका रहेका छन् । बैशाख ३१ गते द�. . .


ताप्लेजुङको मैवाखोलाद्वारा साढे ३७ करोड बजेट सार्वजनिक

फुङ्लिङ । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९-८० का लागि कूल ३७ करोड ५४ लाख २२ हजार बजेट सहित नीति कार्यक्रम सार्वजनिक गरेको छ । बिहीबार मैवाखोलाको ११ औँ गाउँसभा तथा अधिवेशनले चालुतर्फबाहेकको बजेटलाई पारित गरेको हो । सङ्घ तथा प्रदेशको शीर्षकगत बजेटलाई सोहीअनुसार कार्यान्वयन �. . .


भद्रपुरको बजेट ९१ करोड ३४ लाख

झापा । झापाको सदरमुकाम नगरपालिका भद्रपुरको नीति तथा कार्यक्रमसहित आर्थिक वर्ष २०७९-८० को बजेट नगरसभाले पारित गरेको छ । बिहीबार नगरसभाको ११औँ अधिवेशनबाट नगर प्रमुख गणेश पोखरेलद्वारा प्रस्तुत नीति तथा कार्यक्रम र उपप्रमुख राधा कार्कीद्वारा पेश गरिएको वार्षिक आयव्यय समेटिएको बजेट नगरसभाले पारित ग�. . .