पुर्व

झापाको दमकबाट लागुऔषध ब्राउन सुगर सहित ३ जना पक्राउ

विराटनगर । झापाको दमक नगरपालिका ५ गोर्खाली टोल स्थितबाट लागुऔषध ब्राउन सुगर सहित ३ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सोही स्थान बस्ने २६ बर्षीय प्रकाश राई २६ बर्षीय प्रवेश राई र ३० बर्षीय भानुभक्त सुन्दास रहेका छन् । सोमबार बेलुका करिब ६ बजे प्रकाश राईको घरमा लागुऔषध ब्राउन सुगरको कारोबार भईरह�. . .


सुन्दरहरैंचास्थित गछिया खोलामा मृत अवस्थामा पुरुष फेला

विराटनगर । मोरङको सुन्दरहरैंचा–३ आइतबारेस्थित गछिया खोलामा एक व्यक्तिको लास फेला परेको छ । पहिचान नखुलेको अन्दाजी ५५ वर्षीया पुरुषको लास खोलाले बगाएर ल्याएको अवस्थामा मंगलबार बिहान फेला परेको हो । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठका अनुसार अहिले लासलाई खोलाबाट बाहि. . .


झापाको बिर्तामोडमा अस्पतालका कर्मचारी मृत फेला

झापा । झापाको बिर्तामोड नगरपालिकास्थित पूर्णटङग विर्तासिटी अस्पतालका कर्मचारी मृत फेला परेका छन् । अस्पताल परिसरमै रहेको कर्मचारी निवासमा आज बिहान अस्पतालका कर्मचारी ५१ वर्षीय डिल्लीराम बाँस्कोटा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक गुरु तिम्सिनाले जानकारी दिनुभयो । ग�. . .


प्रदेश १ मा भारी वर्षा : झापा, मोरङ, सुनसरीमा उच्च सतर्कता

देशभर मनसुनी वायुको प्रभाव रहँदा आज बिहान प्रदेश–१ का केही स्थानमा मेघगर्जन र चट्टयाङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । झापा, मोरङ, सुनसरी का अधिकांश स्थानहरूमा पछिल्लो ३ घण्टामा अति भारी वर्षा भएको र थप वर्षा हुने, मेची, विरिङ, बक्राहा, लोहन्द्रा, बुढीखोला, सुनसरीखोला लगायत उक्त जिल्लाको तराई र चु. . .


भोजपुरका कृषकको आम्दानीको स्रोत बन्दै अकबरे खुर्सानी

भोजपुर । व्यावसायिक अकबरे (डल्ले) खुर्सानी खेती भोजपुरका कृषकको रोजाइमा परेको छ । बजारमा माग राम्रो भए पनि खुर्सानी खेतीमा कृषकको आकर्षण बढेको हो । यहाँका विभिन्न ठाउँमा कृषकले व्यावसायिकरुपमा अकबरे खुर्सानीको खेती गरिरहेका छन् । भोजपुर नगरपालिकाको बोखिम, दावाँ, भैँसीपङ्खा, पोखरे र रामप्रसाद राई ग�. . .


पाँचथरमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु,१ जना घाईते

विराटनगर । पाँचथरको फाल्गुनन्द गाँउपालिका-३ पाङ्ग्रेभीर स्थित मेची राजमार्गमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने १ जना घाईते भएका छन् । आईतबार बेलुका करिब ४ बजे झापाबाट पाँचथरको फिदिम जाँदै गरेको मे.१ ज २७८४ नम्बरको कार अनियन्त्रित भई सडकबाट ७०० मिटर तल झरी दुर्घटना हुँदा कार चालक झापा �. . .


आठ केजी गाँजासहित धनकुटाका तीन युवा सुन्दरहरैंचाबाट पक्राउ

विराटनगर । मोरङको सुन्दरहरैचा नगरपालिका-५ बुढिपुल स्थितबाट लागुऔषध गाँजा सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनकुटा सागुरिगढी गाउँपालिका-८ का ३० बर्षीय सुरेन्द्र राई , २९ बर्षीय मिलन राई र २९ बर्षीय बाला राई रहेका छन् । आईतबार बेलुका करिब ५ बजे जिल्ला प्रहरी कार्यालय मोरङ र अस्था�. . .


कृषि क्षेत्रको समग्र उत्पादनमा प्रदेश १ अगाडि

काठमाडौं । कृषि क्षेत्रको समग्र उत्पादनमा प्रदेश १ को योगदान अन्य प्रदेशको तुलनामा बढी रहेको छ । आव २०७८/७९ मा मुलुकको कृषि क्षेत्रको उत्पादनमा प्रदेश १ को योगदान २१ दशमलव ८ प्रतिशत रहेको छ । कृषिमा सबैभन्दा कम योगदान कर्णाली प्रदेशको ५ दशमलव ४ प्रतिशत रहेको नेपाल राष्ट्र बैङ्कले तयार गरेको प्रादेशिक . . .


सुनसरी उद्योग वाणिज्य संघको एक अध्यक्ष पदको लागि ३ जनाको उम्मेदवारी

विराटनगर । सुनसरी उद्योग वाणिज्य संघको एक अध्यक्ष पदको लागि ३ जनाको उम्मेदवारी परेको छ । आगामी असार २० गते हुने मतदानको लागि आइतबार ३ जनाले मनोनयन दर्ता गराएका हुन् । निर्वाचन कार्यलयका प्रमुख डाक्टर राजेन्द्र शर्माका अनुसार विजय श्रेष्ठ, पवन अग्रवाल र शिवराजश्रेष्ठको मनोनयन दर्ता भएको छ । विजय यस�. . .


मोरङमा विपद् प्रतिकार्य जोखिम क्षेत्र यकिन, तटिय क्षेत्रमा सचेतना गतवर्ष कार्तिकको वर्षाले ६४ करोडका क्षति

विराटनगर । सामान्य वर्षाकै कारण मोरङको केराबारी गाउँपालिका १ का सातघरमा बाढीले क्षति पुर्‍यायो । मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालका अनुसार छ घरमा आंशिक र एक घरमा पूणर् क्षति भएको छ । गतवर्ष कार्तिक १, २ र ३ गतेको वर्षापछि मोरङमा बाढी, डुबान, तथा कटानले ६४ करोड रुपिँया बराबरको क्षति पुर्‍याए�. . .


झापाको शिवसताक्षीबाट लागुऔषध ब्राउनसुगर सहित ५ जना पक्राउ

विराटनगर । झापाको शिवसताक्षी नगरपालिका-१० दोमुखा स्थितबाट अबैध लागुऔषध ब्राउनसुगर सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । लागुऔषध ब्राउनसुगरको किनबेच भईरहेको भन्ने बिशेष सुचनाको आधारमा आईतवार बेलुका करिब ४ बजे इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरी टोलीले माई नगरपालिका-८ ईलामका २५ बर्ष�. . .


आफन्तको जन्मदिन मनाउन झापाबाट उर्लाबारी आएका एक पुरुष खेतमा मृत भेटिए

विराटनगर । मोरङको उर्लाबारीमा आफन्तको जन्मदिन मनाउन आएका झापाका ६६ वर्षीय नैनसिंह बिकको शव खेतमा भेटिएको छ । उर्लाबारी नगरपालिका–१ बयरडाँगीमा रहेका आफन्त खेमबहादुर दर्नालको घरमा आएका बिक आइतबार बिहान खेमबहादुरको घर नजिकैको खेतमा मृत भेटिएका हुन् । जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी दीपक श्रे�. . .