सुनसरी । प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले प्रदेश सरकारले विपद् हुनपुर्व नै नागरिकलाई सुरक्षित स्थानमा सार्नका लागि जोखिम क्षेत्रको नक्साङकनको काम अन्तिम चरणमा पूर्याएको बताउनुभएको छ । बिहीबार सुनसरी चतरामा आयोजित विपदका समयमा सुरक्षाकर्मीको पूर्व अभ्यास कार्यक्रममा मन. . .
विराटनगर । जीवन विकास समाजले १९ औँ राष्ट्रिय धान दिवसको अवसरमा “ कृषि तथा खाद्यान्नमा आत्मनिर्भर अभियान” भन्ने नाराका साथ रंगेली नगरपालिका २,लाटा मोरङ´ सामुहिक रोपाई गरि राष्ट्रिय धान दिवस मनाएको छ । “गरिब मूक्त नेपाल र खाद्यान्नमा आत्मनिर्भर” बनाउने उदेश्यले लामो समयदेखि बाँझो रहेको एक सय बिघा जग�. . .
भोजपुर । भोजपुरमा जन्मिनुभएकी क्रान्ति योद्धा योगमायाको नाममा बन्न लागेको योगमाया आयुर्वेद विश्व विद्यालयका लागि जग्गा खरिद प्रक्रिया अघि बढेको छ । सङ्खुवासभाको खाँदबारी नगरपालिका–९ को ढुङ्गा बिसौनी र षडानन्द नगरपालिका–६ बट्टार क्षेत्रमा जग्गा खोजी भइरहेको षडानन्द नगरपालिका प्रमुख सुरेन्द्र. . .
विराटनगर । पत्रकारहरुको क्षमता अभिवृद्धिका लागि मोरङको लेटाङमा ३ दिने मल्टिमिडिया सम्बन्धी प्रशिक्षण सुरु भएको छ । नेपाल पत्रकार महासंघ मोरङको आयोजना बिहीबारदेखि लेटाङस्थित कृषि विकास बैंकको क्षेत्रीय तालिम केन्द्रमा उक्त प्रशिक्षण सुरु भएको हो । बिहीबार प्रदेश १ सरकारका यातायात तथा सञ्चार मन्�. . .
विराटनगर । झापाको कमल गाउँपालिका-४ चुलाचुली मोड स्थितमा ट्रकको ठक्करबाट १ जनाको मृत्यु भएको छ । बुधवार राती सवा ११ बजे पुर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ७ ख ८७३५ नम्बरको ट्रक र बिपरित दिशाबाट आउँदै गरेको प्रदेश १-०१-०१२ प १४५३ नम्बरको मोटरसाईकल एक आपसमा ठोक्किदा घाईते भएका मोटरसाईकल चालक दमक नगरपाल. . .
बनियानी । अविरल वर्षाका कारण आएको बाढीले झापामा एउटा पुल बगाएको छ भने एउटामा क्षति पुगेको छ । झापाको भद्रपुर नगरपालिका–१० स्थित भित्री सडकखण्डमा रहेको चैतुवारी–चैतुपारी जोड्ने करिब १२ मिटरको सेती पक्की पुल बगाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । त्यस्तै अविरल वर्षाका कारण गौरीगञ्ज गाउँपा�. . .
विराटनगर । लगातारको वर्षाले सुनसरी–मोरङ औद्योगिक करिडोर अन्तर्गत उद्योगको उत्पादन समेत प्रभावित बनेको छ । करिडोर अन्तर्गत बुढीगंगा गाउँपालिका र कटहरी गाउँपालिका क्षेत्रका उद्योग बढी प्रभावित बनेका हुन् । मोरङ व्यापार संघका अध्यक्ष नविन रिजालले औद्योगिक क्षेत्र परिसरमा डुबान भएपछि बिद्युतको जो. . .
इनरुवा । लगातारको वर्षासँगै आएको बाढी तथा डुबानका कारणले बाढी र डुबानका कारण इनरुवा र देवानगञ्जमा विद्यालय बन्द हुने गाउँपालिका क्षेत्रका विद्यालय बन्द गरिएको छ । दुई दिनदेखि लगातार परेको अविरल वर्षाका कारणले सुनसरी सदरमुकाम इनरुवाका विभिन्न वडा क्षेत्र डुबानमा परेको र बालबालिकालाई विद्यालय ज�. . .
विराटनगर । मोरङमा लगातारको वर्षाका कारण ३६७ घरधुरीका एकहजार ३६८ जनालाई सुरक्षित स्थानमा स्थान्तरण गरिएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता दिपक श्रेष्ठका अनुसार जिल्लाका धेरै क्षेत्रमा वर्षाका कारण डुबान र कटानको जोखिम देखिएको छ । मंगलबारदेखि लगातार परेको वर्षा बुधबार समेत जारी छ । जोखि. . .
विराटनगर । मोरङको बुढीगंगा गाउँपालिकाले दुई दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ । मंगलबारदेखि अबिरल वर्षा भएसँगै कतिपय विद्यालय डुबानमा परेको भन्दै शुक्रबारसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको हो । गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत संजीव न्यौपानेले सतर्कता र सुरक्षित हुनका लागि नागरिकलाई �. . .
राजविराज । सप्तरी र सुनसरीको सिमानामा पर्ने सप्तकोशी नदीमा पानीको बहाव ह्वात्तै बढेको छ । गए रातिदेखि पूर्वी पहाडी तथा तराई क्षेत्रमा भारी वर्षाका कारण सप्तकोसीमा पानीको बहाव बढेको हो । कोसी ब्यारेजका अनुसार आज सप्तकोशीमा पानीको बहाव एक लाख २६ हजार ५०५ क्युसेक प्रतिसेकेण्ड रहेको छ । कोसी ब्यारेजका. . .
विराटनगर । मोरङको रंगेलीमा विद्यालयको बसले किचेर एक जना बालकको मृत्यु भएको छ । भने अर्का एक गम्भीर घाइते भएका छन् । रंगेलीको माउन्ट मकालु स्कूलको को १ क ११३० नम्बरको बसकले किच्दा रंगेली–७ का ४ वर्षीय ऋतिक मण्डलको मृत्यु भएको हो । मृतक बालकसँगै रहेकी ७ वर्षीया सनमकुमार मण्डलको थप उपचारका लागि विराटनग�. . .