पुर्व

ओखलढुङ्गामा १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ३ जना पक्राउ

विराटनगर । ओखलढुङ्गामा १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ३ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सिद्धिचरण नगरपालिका-३ बस्ने ३२ वर्षीय केवल भुजेल, ३१ वर्षीय डम्बर भुजेल र सोही नगरपालिका-२ बस्ने ४० वर्षीय पुर्ण प्रसाद फुयाल रहेका छन् । उनीहरु समेतले ती बालिक�. . .


मल आउनै बाँकी : झापामा रोपाइँ सुरु

झापा । मनसुन सक्रिय भएसँगै जिल्लामा धान रोपाइँ सुरु भएको छ । रोपाइँसँगै किसानलाई चाहिने डिएपी मल भने एक हप्ताभित्रमा मात्र आउने साल्टड्रेडिङ कर्पोरेसन विर्तामोडले जनाएको छ । कर्पोरेसन विर्तामोडका प्रमुख प्रेमप्रसाद भट्टराईले पूर्वका चार जिल्लाका लागि एक हजार ५० मेट्रिक टन डिएपी मल विराटनगरबाट आ�. . .


पिताजीको सृष्टि समाप्त गरेर विराटनगरको सडकमा प्रतिमा

इतिहास बुद्धिमता र मुर्खता दुवै कारण बन्दछ । यसरी निर्माण हुने इतिहासको चर्चा सकारात्मक र नकारात्मक दृष्टिकोणसँग जोडेर हुने गर्दछ । विराटनगर अहिले त्यहि इतिहासका दुई पक्षबाट विचारबिमर्शमा उभिएको छ । वि.सं. १९८० को दशकमा मातृका, बिपी, र गिरिजाका पिताजी कृष्णप्रसाद कोइरालाले निर्माण गरेको घरको नाम कोइ. . .


ट्रयाक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु,२ जना घाइते

विराटनगर । ईलाम र झापाको दुई छुट्टाछुट्टै स्थानहरुमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने २ जना घाईते भएका छन् । ईलामको रोङ गाउँपालिका-४ बाघखोर स्थित मेची राजमार्गमा सोमबार दिउँसो करिब २ बजे फिक्कलबाट झापातर्फ आउदै गरेको मे.१ त ४४७८ नम्बरको ट्याक्टर सडकबाट १५० मिटर तल झरी दुर्घटना हुदा ट्�. . .


धार्मिक, सांस्कृतिक सम्पदानै इनरुवाको असली गहना

झोडाफढानी काल देखी आजका दिन सम्म आइपुग्दा इनरुवाको परिचय भनेको के भन्दा सम्पूर्ण नगरवासी हरुको मुखारबिन्दबाट सुन्न पाइन्छ,यहाँकाे सांस्कृतिक र धार्मिक सम्पदा हो । इनरूवा सानो नगर भएता पनि यहाँ धेरै मठ मन्दीरहरू छन् । जनसङ्‌ख्याको हिसाब‌मा पनि इनरुवा नगर सानो छ करिब ३३ हजार जनसङ्ख्या भएको इनरुवामा ध. . .


प्रदेश १ मा वाई वाइ ग्लोकल टिन हिरो नेपाल २०२२ को लागि एक्टिभेशन सफलतापुर्बक सम्पन्न

विराटनगर । नेपालको पुर्वेली क्षेत्रमा भद्रपूर, कांकडभिट्टा, फिक्कल, धरान, विराटनगर लगायत विभिन्न सहरमा वाईवाई ग्लोकल टीन हीरो नेपाल २०२२ बारे जानकारी साझा गर्नको निम्ति विद्यालयहरुमा एक्टिभेशन कार्यक्रम भईरहेको छ । यस कार्यक्रम मार्फत विभिन्न विद्यालय र ८०००+ किशोर किशोरीहरूलाई वाईवाइ ग्लोकल टिन ह. . .


सुनसरीको इटहरीमा देखिएको जङ्गली चितुवाको उद्दार

विराटनगर । सुनसरीको इटहरी उप–महानगरपालिका क्षेत्रमा देखा परेको जङ्गली चितुवाको उद्दार गरिएको छ । आज बिहानै देखा परेको चितुवालाई हाल नियन्त्रणमा लिईएको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, जिल्ला बन कार्यालय सुनसरी, कोशीटप्पु वन्यजन्तु आरक्षका कर्मचारीसहितको टोलीले सुरक्षित रूपमा नियन्त्रण लिइएक. . .


झापाकाे मेचीनगरमा अज्ञात रोगका कारण खोरमै बङ्गुर मर्न थाले

झापा । अज्ञात रोगका कारण खोरमै बङ्गुर मर्न थालेपछि मेचीनगर नगरपालिका–६ का भक्तबहादुर राई चिन्तित बनेका छन् । एक हप्ताको अन्तरालमा उनले पालेका ५८ उन्नत जातका बङ्गुर मरिसकेका छन् । स्माट एग्रो फर्म नामक संस्था दर्ता गरेर विगत दुई वर्षदेखि किसान राईले रु.४७ लाखको लागतमा मेचीनगर–८ स्थित मङ्गल चोकमा बङ्. . .


सुनसरीको इटहरीमा देखियो जङ्गली चितुवा : नियन्त्रणमा लिने प्रयास जारी

विराटनगर । सुनसरीको इटहरी उप–महानगरपालिका क्षेत्रमा जङ्गली चितुवा देखा परेको छ । इटहरी उप–महानगरपालिका वडा नं. ६ र ९ को सीमानामा पर्ने एकता टोल विकास क्षेत्रमा चितुवा देखा परेको हो । चितुवा देखिएसँगै स्थानीयहरु आतङ्कित बनेका छन् । बिहानै देखा परेको चितुवालाई हाल नियन्त्रणमा लिने प्रयास जारी छ । चित. . .


सुनसरीमा चुरोटको निहुँमा दाजुले गरे भाईको हत्या

विराटनगर । आफ्नै भाइ १८ वर्षीय देव कुमार धामीको खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा बराहक्षेत्र नगरपालिका-४ कौवा खोज बस्ने ३० वर्षीय देबराज धामीलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । चुरोटको निहुँमा भएको झगडामा १८ वर्षीय भाइ देव कुमार धामीको उनले हत्या गरेको प्रहरीले जनाएको छ। देबराजले खुकु�. . .


सुनसरीमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु, ६ जना घाइते

विराटनगर । सुनसरीको कोशी गाँउपालिका–७ मा आईतबार बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी ६ जना घाइते भएका छन् । मृत्यु हुनेमा पैदलयात्री सुनसरीको कोशी गाँउपालिका–७ का अन्दाजी १८ बर्षीय श्रवण कुमार मेहेता रहेका छन् । जिपको ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारको क्रममा �. . .


बन्दुक सहित एक जना पक्राउ

ईलाम । ईलाम माइजोगमाई गाउँपालिका २ पिप्लेडाँडा बस्ने ३० बर्षीय प्रदिप राईलाई भरुवा बन्दुक सहित पक्राउ गरिएको छ । राईलाई इलाका प्रहरी कार्यालय नँयाबजारबाट खटिएको प्रहरी टोलीले घरैबाट पक्राउ गरेको थियो । पक्राउ परेका राईको थप अनुसन्धान भइरहेको छ ।. . .