विराटनगर। काठमाण्डौंको तीनकुनेमा गत चैत १५ गते भएको प्रदर्शनमा विध्वंस मच्चाउने मुख्य कमाण्डर दुर्गा प्रसाईंलाई नेपाल प्रहरीले १३ दिनपछि पक्राउ गरेर कानुनी दायरामा ल्याएको छ । उनी विरुद्ध विभिन्न कसूर आरोपमा अनुसन्धानका लागि म्याद थप गर्ने तयारी प्रहरीले सुरु गरिसकेको छ । भारतमा पक्राउ गरेका उन�. . .
झापा । स्थानीय जङ्गलमा वर्षौंदेखि विचरण गर्दै आएका हात्ती घाइते अवस्थामा भेटिन थालेका छन् । केहीको उपचार भएको छभने अधिकांश घाइते अवस्थामा भौँतारिएका थालेका हुन् । मेचीनगर नगरपालिका–१ मा बुधबार दिउँसो एउटा हात्ती घाइते अवस्थामा गाउँ नजिकको निजी वनसम्म आएको थियो । खुट्टा खोच्याउँदै हिँड्ने उक्त ह�. . .
काठमाडौँ । बुधबारदेखि उपत्यकालगायत मुलुकका विभिन्न स्थानमा परेको वर्षामध्ये सबैभन्दा बढी वर्षा इलामको बरफल्याङ्ग केन्द्रमा भएको छ । आज जल तथा मौसम विज्ञान विभागले दैनिक वर्षाको सारांशसहितको बुलेटिन जारी गर्दै इलामको बरफल्याङ्ग केन्द्रमा एक सय दशमलव दुई मिलीमिटर वर्षा भएको जानकारी गराएको छ । वि�. . .
कटारी (उदयपुर) । आज बिहानदेखि परेको अविरल वर्षापछिको बाढीले यहाँको कटारी नगरपालिका–२ स्थित अमाहा खोलामा निर्माणाधीन पक्की पुलमा क्षति पुर्याएको छ । सिद्धिचरण राजमार्गअन्तर्गत सिमानपुर र कल्याणपुर जोड्ने निर्माणाधीन पक्की पुलमा क्षति पुगेको सो वडाका वडाध्यक्ष प्रेम थापा क्षेत्रीले जानकारी दिनु. . .
विराटनगर । सुनसरी इटहरीका १२ वर्षीय आविस्कार बरालको मामा घर पथरी गएको बेला चट्याङले लागेर मृत्यु भएको छ । कानेपोखरी गाउँपालिका १ होक्लाबारीस्थित मामा शंकर दाहाल को घरमा गएका उनलाई बुधबार चट्याङले हानेको थियो । साइकल कुदाई रहेका उनलाई चट्याङले लागेपछि गम्भीर घाईते भएका थिए । घाईते उनलाई विराट टिचिङ . . .
सुजन तिमल्सिना इलाम । भारत कलकत्ताका योगेश मिश्रसँग स–सना पहाड चढेको अनुभव थियो । पश्चिम बंगालदेखि नेपालको राजधानी काठमाडौँसम्म व्यवसाय गर्ने उनको यात्रा दिनभर सुविधाजनक सवारीसाधन हुन्छ । उखरमाउलो कलकत्ताको गर्मीमा हुर्किएका योगेशलाई अग्लो पहाडमा पदयात्रा गर्ने रहर जागेको वर्षदेखिको हो । डाँड�. . .
चन्द्रकला भण्डारी/रासस झापा । खेतबारीमा हुर्किएका पाँच फिट अग्ला मकैका बोटमा सुत्ला च्यापेका भरिला तीन वटासम्म घोगा फलेको देखेर झापा गाउँपालिका वडा नं. २ का नरेन्द्रकुमार आङ्देम्बेको खुसीको सीमा छैन । “आँख्लैपिच्छे सुत्ला च्यापेको छ,” बारीमा मकैखेती फस्टाएपछि दङ्ग पर्दै आङ्देम्बे भन्नुहुन्छ, “पो. . .
भद्रपुर (झापा) । झापाको गौरादह नगरपालिका–५ बालुबथानमा चट्याङ लागेर आज एक जनाको मृत्यु भएको छ । घरमै खाजा खाने क्रममा चट्याङ लागेर ५४ वर्षीय दूधकुमार लावतीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो । मृतक लावती पाँचथरको मिक्ला�. . .
बराहक्षेत्र । बराहक्षेत्र नगरपालिकाको सहकार्यमा, तिलगंगा आँखा प्रतिष्ठान, काठमाण्डौको व्यवस्थापन र रामलाल गोल्छा आँखा अस्पताल प्रतिष्ठान, विराटनगरको शाखाको रूपमा सञ्चालित बराहक्षेत्र आँखा उपचार केन्द्रको विस्तारित भवनको समुद्घाटन आज पूर्व अर्थमन्त्री तथा संघीय सांसद ज्ञानेन्द्र बहादुर कार्क�. . .
विराटनगर । कोशीमा पर्यटन वर्ष २०८२ शुभारम्भ भएको छ । गुराँसको राजधानी तेर्हथुमको तीनजुरे मिल्केमा कोशी प्रदेश सरकारले पर्यटन वर्षको बिहीबार एक भव्य कार्यक्रमसहित उद्घाटन गरिएको हो । उपप्रधानमन्त्री प्रकाशमान सिंहले पर्यटन वर्ष उद्घाटन गरेका छन् । पर्यटन वर्ष उद्घाटन भएसँगै कोशी प्रदेशमा एकवर्षस�. . .
विराटनगर । कोशी प्रदेश सरकारले २०८२ साललाई लक्षित गरेर सुरु गरेको कोशी पर्यटन वर्षको तयारी तिब्र पारिएको छ । कोशी प्रदेशको विकास समृद्धि र पर्यटन प्रवर्धनका लागि आधारशिला खडा गर्ने मुख्य उद्देश्यसहित भोली चैत्र २७ गते पर्यटन वर्षको शुभारम्भ गर्न लागिदै छ । कोशी प्रदेशको तीनजुरे मिल्के क्षेत्रबाट �. . .
दिलकुमार लिम्बू / रासस फुङ्लिङ (ताप्लेजुङ) । हिमालको जिल्ला ताप्लेजुङ । जिल्ला सदरमुकाम फुङ्लिङबाट पूर्वतर्फ दृष्टि लगाउनेबित्तिकै अग्ला र आकर्षक देखिन्छ– कञ्चनजङ्घा हिमाल । केही पश्चिम फर्केर हेर्दा आँखै अगाडि देखिन्छ कुम्भकर्ण (फक्ताङलुङ) हिमाल । यी दुवै हिमाली शृङ्खलाका वरिपरि सयौँ सानाठूला अन्. . .